Salmon are small fish live in the sea. They live in groups. By the groups they are safe. They became the meal of bear, shark, dolphin and other animals. They can't protect their egg. When they reproduce and produced their baby they die. So Salmon fish are not protected by their parents. They eat plants and micro organism like plankton. In their group there are more than 400000000000 fishes. They became the meal of Human also. Human pack the Salmon fish in sos then pack in a can and seal it. Salmon are rich in nutrients. When they die the…
साँखु÷नेवार समुदायको विशेष चाड अझ भन्ने हो भने किसानहरुको एकदमै महत्वपूर्ण चाड हो यःमहि« पुन्हि । यो चाडमा आफ्नो खेतमा फलेका धान कुटेर निकालिएको चामल पिसेर विशेष प्रकारको रोटी बनाउने गरिन्छ । त्यसैलाई यःम¥िह« भनिन्छ । नेवारीमा यः को अर्थ मनपर्ने र म¥िह« को अर्थ रोटी हो । तर यसरी ब्याख्या नगरि यःम¥िह« पुन्हिको ब्याख्या गर्दा किसानहरुले आफूले उमारेको प्रमुख अन्न बाली धानको चामल कुटेर त्यस चामलको पीठोबाट विशेष प्रकारको रोटी बनाई त्यसमा तिल चाकु राखेर मःमः जस्तै बफाएर पकाउने यो यःम¥िह« विशेष प्रकारको रोटी हो । यो पर्वलाई विशेष गरेर किसानहरुले मा…
साँखु÷साँखु सलम्बुटारस्थित सुषमा कोईराला मेमोरियल अस्पतालमा ल्याप्रोस्कोपी प्रविधीबाट पित्त थैलीको पत्थरी निकाल्ने सर्जरी सुरुभएको छ । उक्त अस्पतालका मेडिकल डाइरेक्टर जसवन शाक्यका अनुसार यस सर्जरीको सुरुवात गर्नको लागि गत पौष २ गते डा. रोमियो कंसाकारको टोलीले सफल परिक्षण गरिसकेपछि मात्रै सो अस्पतालले यस सम्बन्धी सर्जरी सुरु गर्न लागेको हो । सस्तो एवं सुलभरुपमा यो सेवा सो अस्पतालले सुरु गर्न लागेको हो । स्मरणरहोस् उक्त अस्पतालको प्लाष्टिक सर्जरी युनिट विदेशमा समेत चर्चित भएको छ । सो अस्पतालमा बंगलादेश लगायतका विभिन्न मुलुकहरुबाट समेत पेसेन्ट …
शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ । १. एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ । २. भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ । ३. लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ । ४. भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ । ५. नुनको सेवन कम गर्नु पर्दछ । ६. चिनी, क्याफिन, चक्ल…
शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ । १. एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ । २. भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ । ३. लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ । ४. भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ । ५. नुनको सेवन कम गर्नु पर्दछ । ६. चिनी, क्याफिन, चक्ल…
बिहानीपखको सेक्स रोगहरुको उपचार अधिकांश मानिसहरु रातको समयमै यौनसम्पर्क राख्न मन पराउँछन् साथै राख्ने गर्छन् । के यो शरीर, मनमस्तिष्कका लागि फाइदाजनक छ ? जसले यौन सम्पर्कलाई यौन प्यास मेटाउन माध्यम मात्र ठान्छ, जसका लागि यो समय ठीक उपयुक्त लाग्ला । तर, यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाइदा पनि लिन चाहन्छ भने अबदखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ । हालै बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक सोधले दावी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ, उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै…
पौष १३ गतेदेखि पौष १९ गतेसम्मको राशीफल – ज्यो. आचार्य अनिल पोखरेल, भद्रबास–३, काठमाडौँ । सम्पर्क ः ९८४१४७९२३२, ४४५१५५९, बलष्)िवभभखबलज्ञज्ञ२थबजयय।अयm मेष ः दोपाया चौपायाबाट लाभ मिल्ने देखिन्छ । कृषि क्षेत्रको हुनुहुन्छ भने धेरै समय खेतिपातीमा बिताउनु पर्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने हुनाले खानपानमा बिचार पु¥याउनु होला, शुक्रबार र शनिबार आकस्मिक लाभ मिल्ने देखिन्छ । वृष ः मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा धन खर्चनुपर्ने योग रहेको छ । शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्न मेहेनत गर्नुपर्ला । लामो समयपछि भेटिने साथिभाईको भेटले प्…
केटी ः तिमीले मलाई किस ग¥यौ भने म कराउँछु । केटा ः तर यहाँ त टाढा टाढासम्म कोही पनि देखिँदैन नि ! केटी ः हैन फर्मालिटी त पूरा गर्नुप¥यो नी ! बुबा ः छोराको मार्कसीट हेर्दै कम नम्बर देखेर दुई चार थप्पड लगाउनु पर्ने भन्दै छोरालाई गाली गर्न थाल्छ । त्यत्तिकैमा छोरा भन्छ– छोरा ः हो बुबा, जाउँ मैले त्यो सरको घर देखेको छु । – रवि दुलाल, पालुवारी
जहाँ महिलालाई बिहेपछि पनि परपुरुषसँग सहबास गर्न छूट छ सामान्यतया मुस्लिम मुलुकहरु तथा अफ्रिकी देशहरुमा महिलाहरु निकै पीडित रहेको र महिला अधिकारको विषय निकै दर्दनाक रहेको सुन्नमा आउँछ । तर यो दुनियामा अफ्रिकी देश र त्योप नि मुस्लिम समाजमै यस्तो ठाउँ पनि छ जहाँ महिलाहरुले विश्वमै सम्भवतः सबैभन्दा धेरै अधिकार तथा स्वतन्त्रता पाएका छन् । अफ्रिकाको नाइजरस्थित सहारा मरुभूमि क्षेत्रमा बस्ने एक इस्लामिक आदिवासी समुदायमा महिलाहरुलाई साँच्चिकै छाडा स्वतन्त्रता प्राप्त छ । सयौँ वर्ष पुरानो यो तुआरेग आदिवासी समुदायमा महिलाहरुलाई सर्वाधिकार प्राप्त छ । …
हिमालबाट झरेको हिउँ नदी बनी देउ सगरमाथा झै अटल सूर्य झैँ चम्कि देउ सधैँ सागर बनि संसारलाई ढाकी देउ झरनाबाट झरेको पानी, पोखरी बनी जमि देउ । साथी बनि दुई हात थापि देउ खोलाको किनारमा बसी बल्छी थापी देउ माछी भै बरु, म आई दिनेछु छाँगा भित्र जाल हानी देउ । माझी दाई माछा सधैँ जालमा पारिदेउ खोलाको छेउमा जमेको लेउ माछीलाई सधैँ आहारा देउ भोको आत्मा तृप्ती मन, सधैँ आफ्नो बनाई देउ ।
करेसाबारी माया थेग्ने फूल तयार भा छ विरक्ती क्षण आँशु भेल साझा दरवार भा छ सुटुक्क चोरी मायाको डोरी तराजुमा राख्यौ मर्ने चोला यो मुटु खाने अनुहार भा छ प्यासी हुँदै भौतारिएँ किनार खोज्दै बितेछ मुटु थाम्न प्यारो वचन मूल आधार भा छ मुना– मदन जोडी थ्यो विषालु आँखा गड्यो मूर्ति भाक्न हरबार जीवन लाचार भा छ समयले दिएको घाउ समयले पुरेको छ मौसमी हेरफेर बीच धड्कन यादगार भा छ ।
बा सितः हँ बा सितः थेँ च्वं बा .... बा.... यो बा बा यो बा अता झी बा मन्त मन्त अता अता स्वरे स्व बा .... मन्त स्वरे .... योबा योबा योबा यो ..... ओ बा जितनं कावा बा छं बा .... आ छं छ मरु थाय् सु दै जि जिमी बा जिपिं अबला जुल यो .... बा गंगु सिमासां धुंसिमा खः व सिमाया हामा ज बल्ला वसिमाय् मि गय् तय्गु जिं तता ख्वख्वं बाया सिपाँय् मित्य जिं ।।
मैले ती चेहराहरु बिर्सिएको छैन अझै सपनीका अप्सराहरु बिर्सिएको छैन अझै झुक्याएर मेरो दिलको बगैँचामा आई रस, चुसी जाने भमराहरु बिर्सिएको छैन अझै मेरी सानु कस्ति होलिन् के गर्दैछिन् भनी सन्देश ल्याउने चराहरु बिर्सिएको छैन अझै सयौँ जुनि नछुट्ने वाचा कसम खाइ हामीले पार गरेका खतराहरु बिर्सिएको छैन अझै ।।
मजदुरके खुनपसिनेसे बनाया ताजमहल उन्हीके यादोँमे आज बनवाया ताजमहल कुछनहिँ मागा था वस प्यारकी भिख मागाथा बदलेमे मिलगया मौत फगत पाया ताजमहल अपना हि औलादको जिसने जनम दिया उसिने गला घोँटडाला याद दिलाया ताजमहल रातकी सन्नाटामे रोज रो रहाहै ताजमहल बहती हुई आँखोमे आँशु दबाया ताजमहल अद्भूत प्यारकी कहानी जिते जिते जला डाला वादमे उसिके नामपे लिखाया ताजमहल ।।
I am a student of business studies of management faculty. It's my passion to eat like a businessman, walk like a businessman, speak like a businessman, in aggregate I want to be renowned as a top businessman, we've to enter in management faculty and choose business studies in +2, then BBA/BBS/BBM in Bachelor, then MBA/MBS/MBM, M.Phil and finally Phd. So, I enter into management faculty. The story begins here. I'm distinction holder in SLC. Some most of people I know were advising me to join science faculty, only there were some, th…
साँखु÷गत पौष ७ गते मंगलबार यस आई विल, मिस्टर म्युजिक र सहयोगी हातहरु शिक्षा एवं नगरहोप नेपालको तर्फबाट साँखु प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जुत्ता, मोजा, टोपी एवं विस्कुटहरु राहतस्वरुप वितरण गरेका छन् । सो राहत कार्यक्रमको संयोजन रेजिना मुल्मी र नविना मानन्धरले गरेका थिए । साँखु प्राथमिक विद्यालयमा यस किसिमको राहत वितरण प्रत्येक हप्ताजस्तो आइरहेको छ । यस विषयमा प्रधानअध्यापक गोपाललाल श्रेष्ठसँग जिज्ञासा राख्दा साँखु बजार भूकम्पले ध्वस्त भएको थियो । भूकम्पका कारण अन्य स्कूलहरु बन्दा हुँदा पनि साँखु प्राथमिक विद्यालयले भूकम्प पीडि…
साँखु÷गत बैशाख १२ को भूकम्पले आफ्नो घर पूर्णरुपमा क्षतिग्रस्त भएका साँखु साल्खाटोलका एकल महिला सम्झना श्रेष्ठलाई डा. कामदेव झा आयुर्वेद प्रतिष्ठानले गते आईतबार शालिनदी परिसरमा बनेको घर टहरा हस्तान्तरण गरेको छ । उक्त घर टहरा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लावण्य सन्देश साप्ताहिकका सम्पादक÷प्रकाशक पवनलाल श्रेष्ठले सो प्रतिष्ठानले साँखुमा गरेको सहयोग कार्यको प्रशंसा गर्दै साँखु बजारमा रहेको क्षति एवं सरकारले हालसम्म यस क्षेत्रमा उल्लेखनिय काम नगरेको विषयमा प्रकाश पारेका थिए । कार्यक्रमको सभापतित्व गर्दै सो प्रतिष्ठानका संरक्षक डा. कल्याण चन्…
साँखु÷गत पौष १ गते विवाह पञ्चमीको अवसर पारेर कागेश्वरी मनहरा नगरपालिका वडा नं. २ सुवेदीगाउँमा श्रीराम जानकी मन्दिरमा रामजानकी (सिताराम)को मन्दिर भित्र श्री गणेशजी सहितको मूर्ति प्रतिस्थापन गरियो । उक्त अवसरमा साँखु, चाँगु, आलापोट, सानागाउँ गागलफेदी, सुन्दरीजल आसपासबाट भक्तजनहरुको घुइँचो लागेको थियो । धार्मिक होम यज्ञ कार्य शंखध्वनीसँगै भक्तजनहरुलाई प्रसाद वितरण समेत गरिएको थियो । उक्त अवसरमा स्थानीय समाजसेवी, राजनीतिकर्मी, सेनाका जवान तथा भजनमण्डलीहरुलाई सम्मान समेत गरिएको थियो । ऊँ कार ध्वनीको विशेष प्रस्तुती रहेको उक्त कार्यक्रममा मन्दिर परि…
साँखु÷साँखु बजारमा स्ववासी लालपूर्जा वितरण गर्नको लागि सरकारको तर्फबाट आव्हान भइरहेको भएतापनि तत्कालै वितरण नभइरहेको अवस्थालाई दृष्टिगत गरि जतिसक्दो छिटो स्ववासीलाई लालपूर्जा दिनको निमित्त विशेष पहल गर्नुपर्ने र सो सम्बन्धमा पहल गरिने जानकारी भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले दिएका छन् । साँखुमा आफ्नो विशेष चासो रहेको बताउँदै राज्यमन्त्री थापाले लालपूर्जाकै कारण भूकम्प पीडितलाई राहत वितरणमा समस्या नहोस् भन्ने विचारले नै आफूले यस विषयमा पहल थाल्ने र मन्त्रिपरिषद्को बैठकमा यो विषय जतिसक्दो छिटो प्रवेश गराउन पहल गर्ने बताएका…
साँखु÷नेपाली काँगे्रसका सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको काँगे्रस एमाओवादी र मधेशी मोर्चाबीच भएको वार्तामा सिमांकन हेरफेर गर्ने सहमति भएको छ । यसको लागि काँगे्रस र एमाओवादीले नेकपा एमालेसँग गम्भीर छलफल गरिसकेपछि मात्रै निर्णय लिइने बताइएको छ । उक्त वार्ता शनिबार कोईराला निवासमा भएको हो । कोईराला निवासमा वार्ता चल्दै गर्दा नै विराटनगरको भन्सार नाका रानी भन्सारमा प्रहरीसँगको झडपमा परी नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घााइते भएको खबर आउनासाथ सद्भावना पार्टीका महासचिव मनिष सुमनले सो विषयमा चर्चा थाले । त्यसपछि उपेन्द्र या…
भिटामिन “डी”को कमीले मधुमेह हुने खतरा एजेन्सीहरूका अनुसार बालबालिकाले पर्याप्त मात्रामा भिटामिन ‘डी’ पाएनन् भने पछि गएर इन्सुलिन प्रतिरोध अवस्था सिर्जना भएर किशोरावस्थाको सुरुका दिनमा नै उनीहरूलाई मधुमेहले समात्ने खतरा अधिक हुन्छ । दि जर्नल अफ क्लिनिकल इण्डोक्रिनोलोजी एण्ड मेटाबोलिज्ममा अनुसन्धानात्मक एक रिपोर्टमा उक्त तथ्य विश्लेषण गरिएको छ । शरीर बढ्दै जाँदा बालबालिकालाई अधिक भिटामिन ‘डी’ आवश्यक पर्छ । मोटोपनाको अवस्थामा सञ्चित बोसोले थप समस्या ल्याउँछ । पर्याप्त मात्रामा घाम ताप्ने गरेमा भिटामिन ‘डी’ प्राप्त हुन्छ । भिटामिन ‘डी’को कमीले मधु…
यौन आसनमा विविधता प्रायः सबै पशुपंक्षी कुनै एक निश्चित आसनमा मात्र सम्भोग क्रिया सम्पादन गर्न सक्छन् किनभने उनीहरूको शारीरिक संरचना त्यस्तै हुन्छ । तर यस सम्बन्धमा प्रकृतिले मानिसलाई सुविधाजनक अवस्था प्रदान गरेको छ । मानिसको शरीर निकै लचिलो र बढी जोडहरु युक्त भएका कारण मानिसले पल्टेर, बसेर वा उभिएर विभिन्न आसनबाट सम्भोग क्रियालाई गर्न सक्छ । स्त्री पुरुषको विविधतालाई मनपराउने हुँदा सम्भोग विधि आसनद्वारा सम्पादन गर्नु पर्छ । विभिन्न आसनहरू प्रयोग गर्दा सम्भोग क्रियामा नयांपन कायम रहन्छ र सम्भोग प्रतिको आकर्षण क्षीण हुंदैन । विविध आसनको प्रयोग …
जाडो यामको आगमनसँगै सुन्दर मुहार कुरुप हुन थालेपछि निरालाई चिन्ताले सताउन थाल्छ । उनको चिन्ताको विषय जाडोसँगै फुट्ने ओठ हो । फुस्रो, रुखो र रगत चुहिने जस्तो फुटेको ओठले उनको बांकी सुन्दरतालाई छायामा पार्ने भएपछि जाडोयाम आउनु अघि नै उनी तर्सन थाल्छिन् । यो साझा समस्या झेल्ने जो कोहीले पनि थोरै मात्र ध्यान पु¥याउन सकेमा तर्सिहाल्नु भने पर्दैन । जति खेर पनि ध्यान ओठमै केन्द्रित रहन्छ, फुटेको ओठबारे निरा भन्छिन्, अझ ओठ फुटेर रगत निस्कन थाल्दा त खान, मुख पुछ्न समेत अप्ठ्यारो हुन्छ । अनुहारको आकर्षणको केन्द्रविन्द मानिने ओठको सुन्दरताले समग्र सुन्दर…
संसारमा धेरै कुराहरु छन् जुन अत्यावश्यक हुन्छन् जुन कुरा हाम्रो जीवनमा नभई हुँदैनन् तर यो मागेर या रोएर पाईन्न नढाँटी भन्दा मानिस भन्दैन मलाई चाहिन्न । धनीहरु धन आर्जन गर्न धनै लगाउँछन् धेरैहोस् थोरैहोस् वृद्धवृद्धा पनि आँखा लगाउँछन् यसको लागि मानव अन्तिम घडीसम्म पनि मरिमेट्छ प्रष्ट भन्दा कुनै पनि मानिस यसैलाई रोज्दछ । तर पनि यो धेरै वा थोरै भने हुन्छ हुन्छ यसको लागि विश्व युद्ध समेत हुन्छ एकले अर्कोलाई माया ममता राख्दा जीवनमा एकैवार मात्र पाइने जीवन गुम्छ । धन्य धन्य माया तिमी तिम्रो रुप रङ्ग कस्तो हुन्छ तिमीलाई पाएपछि मानव स्वर्ग बिर…
यहाँ सबैको, घरबार हुँदैन गरिबलाई पर्दा सरकार हुँदैन सिंहदरवारमा बाँदरहरु बस्छन् सरकारी कोठामा, खरिदार हुँदैन किराहरुले देशै, लुटिसके कठै हिनामिनाको कुनै प्रचार हुँदैन साहेबहरु पाल्नुभो, बाटो छोडिदिनुस् जनतालाई अहँ, हतार हुँदैन के लेख्नु गजल, बुझ्ने भए पो देशभक्त बुद्धि, अपार हुँदैनन् ।।
म्हला छन्त मचां निसें हे म्हस्यू पार्वतीचा नापं जुगु नं जिं स्यू द्यः मखु छ नां जक भिं द्यः भिं द्य थेँ बल्लाका जु छ । स्वाँछफ्व दय्वं गातला छन्त द्यः पासा पुचः मुंके फै मखु स्व द्यः न्या समे नया त्वना ग्वतुले मालि छ हाकु मैँचां पूजा ज्वना न्हिलावंगु स्व । पूजाभया द्यःने बाँलाक्क स्व छं रंग विरंगया थोँ ज्वनावःगु दु वं ल्वाकबाक छ्याना धेचुईका त्वंकि वं वनेमते वैगु छेँ वलिसें गुबलेनं ।।
पायो चोटै चोट पाये खै के पो विराएँ पहिलो पहिलो भेट त्यो याद दिलाएँ फूटेको यो कस्तो कर्म बुझेन उस्ले मेरो मर्म भुल भयो माया लाएरै जिन्दगी यो गुमाएँ आज फेरि किन उसैको याद आयो त्यही यादले सताउँदा परेलाहरु भिजाएँ तिम्ले साथ दिन छाड्यौ मेले के पाएँ के दिएँ तुच्छ यो जिन्दगी रातो रगतले रङ्गाएँ आफूलाई भन्दा पनि बढी माया गरेकै थेँ त्यो मायाको चिनो मृत्यु यही उपहार पाएँ ।।
नेवार समाजमा धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र प्राकृतिक लगायत विविध प्रकारबाट मनाइँदै आएका चाडपर्व मध्ये धान्यपूर्णिमा यःमरि पुन्ही प्राकृतिक पर्व हो । यःमरि पर्वलाई उपत्यकाका आदिवासी ज्यापु लगायतका नेवार समुदायले भने ज्यापू दिवसका रुपमा मनाउँदै आएका छन् । ज्यापु दिवसलाई वर्षभरिनै राष्टिूय अस्तित्व स्थापनाका लागि अभियानकै रुपमा अगाडि बढाउने उद्देश्य लिइएकोे छ । यस दिन ६३ टोलका ज्यापु समुदायको संयुक्त सहभागितामा एक बृहत् ¥याली, राजनीतिक सचेतना, आर्थिक स्वावलम्बन सम्बन्धी अन्तरक्रिया, रक्तदान, नृत्य प्रतियोगिता, बाजागाजा र भेषभूषासहित वृ…
समाजमा शैक्षिक, विकास नहुँदा चेतनाको अभावमा विकासका पूर्वाधार निर्माण हुने क्रममा मन्दी देखा पर्छ । यदा कदा विकासका क्रम शुरु भएपनि दीगोपन त्यसले अगाल्न सक्तैन । सामाजिक विकास भन्नु त्यस भित्रका मानिसका चेतना उपज हुन । ती उपजहरु विविध क्षेत्रमा विभाजित हुन्छन्, राजनैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक ऐतिहासिक, बैज्ञानिक, बौद्धिक तथा नैतिक परिकल्पनाले लिने मूर्तरुप । यी सबैको सामूहिक राष्ट्रिय चेतनामा जागरुकता ल्याउन समय सापेक्ष शिक्षको महत्वपूर्ण भूमिका रहन्छ । कुनै पनि राष्ट्रको लागि ब्यवसायमूलक, नैतिकवान, चरित्रवान एवं अनुशासित नागरिक उत्पाद…
श्रीश्रीश्री उग्रतारा बज्रयोगिनी देवीको स्वरुप विभिन्न प्रकारका छन् । साँखुस्थित बज्रयोगिनी देवीको मन्दिर भित्रको स्वरुपलाई हामीहरुले आजभोलि प्रत्यक्ष दर्शन गर्दै आईरहेका छौँ । जुन कुमारी स्वरुपा देवी हुन् । त्यस्तै मन्दिर बाहिर मूलढोका माथि टाँगिएको तोरणमा बज्रयोगिनी देवीको नृत्यमुद्राको रुपमा मात्र देखिन्छ । जबकी अन्य मन्दिरहरुमा भित्र जुन देवी देवताहरु हुन्छन् बाहिर तोरणमा पनि त्यही देवी देवताकै स्वरुप राखिएका हुन्छन् र तर आफैँ उत्पत्ति भएका देवी देवताहरुका स्वरुपहरु गुह्य स्वरुपा हुन्छन् । त्यसकारण त्यसको तान्त्रिक महत्व बेग्लै हुने भएकोले…
तिलक बज्राचार्य ः ९८४१२९६२८९ विनोद श्रेष्ठ ः ९८५११३९७२८÷९८४१७५७०२८ हाम्रो सहयोगी कानुनी सेवा मालपोत परिसर, साँखु यहाँ मालपोत, नापी, भूमिसुधार, अड्डा अदालत सम्बन्धी सम्पूर्ण लेखापढी तथा घर जग्गा किनबेचको काम गरिन्छ ।
यस ज्योतिलिङ्गेश्वर वचत तथा ऋण सहकारी संस्थाको लागि निम्नानुसार कर्मचारीहरुको आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकहरुमा दरखास्तको लागि आव्हान गरिन्छ । १) पद – सहायक अफिस म्यानेजर, संख्या – १ योग्यता – एकाउन्ट विषय लिई १० प्लस टु उत्तिर्ण अनुभव – कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा सहकारी क्षेत्रमा अनुभवीलाई विशेष ग्राह्यता । २) पद – बजार प्रतिनिधि – १, संख्या – १ योग्यता – एसएलसी अनुभव – सहकारी क्षेत्रमा अनुभव । (पालुवारी क्षेत्रकालाई विशेष ग्राह्यता) ज्योतिलिङ्गेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, साल्खा महा…
साँखु÷जनकजानकी धर्म कर्म सेवा संघको महाधिवेशन आगामी पौष १८ गते शनिवारका दिन शालिनदी परिसरमा हुने भएको छ । सो जानकारीका साथै जनकजानकी धर्म कर्म सेवा संघले गत वर्षको हिसाब किताब समेत सार्वजनिक गरेको छ । गत वर्षको आम्दानी तर्फ ३१ लाख १२ हजार ९ सय २८ रुपैयाँ देखाएको छ । खर्च तर्फ पनि मेला व्यवस्थापन मा १ लाख ९ हजार २ सय ४० रुपैयाँ देखाएको छ भने स्वयम सेवक परिचालनमा १ लाख ८० हजार २ सय ५१ रुपैयाँ रहेको छ । अखण्ड ज्यातिमा १२ हजार ४ सय १५ खर्च गरिएको छ भने पानी टंकी निर्माणमा ३५ हजार ४ सय ९० रुपैयाँ खर्च भएको देखिएको छ । जसमध्ये संस्थाले उठाउनुपर्न…
साँखु÷असोज ३ गते सम्विधान जारी गर्नु अगाडि नै मधेशी समुदायलाई सम्विधानबारे बुझाउन नसक्दा अहिलेको समस्या उत्पन्न भएको हो । उक्त कुरा नेपाली काँगे्रसका सभासद् दीपकप्रसाद कुइकेलले शंखरापुर नगरपालिकाद्वारा आयोजित “नेपालको सम्विधान जनताको सम्विधान, जनताको सम्विधान जनताकै माझ” अभियानको भगवती उच्च माध्यमिक विद्यालयमा सुभारम्भ गर्दै बताउनुभएको हो । उहाँले अगाडि भन्नुभयो– निश्चितै रुपमा हामीले सम्विधान घोषणा गर्नु अगावै मधेशमा सम्विधानबारे उचित जानकारी गराउनपथ्र्यो तर त्यसपछि भने अहिले आन्दोलनरत मधेशका नेताहरुले भ्रम फैलाउन सफल भएको र जनता आन्दोलित भए…
साँखु÷गत विवाह पञ्चमीका दिन राष्ट्रप्रमुखका रुपमा जानकी मन्दिर परिसरमा दर्शनको लागि पुगेका राष्ट्रपति विद्यादेवी भण्डारीको मधेशी मोर्चाका कार्यकर्ताले व्यापक विरोध गरेका छन् । उनको आगमनको अवसरमा केही गर्न नसकेतापनि आगमन लगत्तै जानकी मन्दिर परिसरमै पेट्रोल वम समेत प्रहार गरिएको थियो भने उनको सुरक्षाको लागि प्रयोग गरिएका कारगेडमा समेत ढुंगा प्रहार गरिएको थियो । अझ यो भन्दा पनि उदेकलाग्दो घटना त भोलिपल्ट मधेशी मोर्चाका स्थानीय नेता कार्यकर्ताहरुले गंगासागरबाट गंगाजल ल्याई जानकी मन्दिर परिसरको सरसफाई गरिएको विषयले व्यापकरुपमा चर्चा परिचर्चा पाएको…
साँखु÷गत मंसिर २३ गते बुधबार पुखुलाछी हेल्थपोष्टको आयोजनामा हेल्थपोष्ट कार्यालयमै १२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । उक्त कार्यक्रममा सो स्वास्थ्यचौकी अन्तर्गत स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत गुणलक्ष्मी बज्राचार्य र भविना श्रेष्ठलाई नगद उपहार दिनुका साथै खादा र प्रमाणपत्र समेत दिएर पुरस्कृत गरि सम्मान व्यक्त गरेको छ । कार्यक्रम सो हेल्थपोष्टका इन्चार्ज नवराज कार्कीले सञ्चालन गरेका थिए भने पुरस्कार वितरण हेल्थपोष्टका व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर दास श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जीवन श…
साँखु÷गत पौष ४ गतेको बसेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको बैठकले आगामी माघ महिनामा व्रत बस्न आउने व्रतालुहरुको लागि सामूहिक बसोबासको व्यवस्था मिलाउन पहल थाल्ने निर्णय गरेको छ । गत बैशाख १२ को महाभूकम्प पछि साँखु बजार ध्वस्त भएको हुँदा सो समितिले स्थान अभावकै कारण व्रत बस्ने नसक्ने देखिएकोले व्रतालुहरुलाई व्रत अवधिभर सामूहिकरुपमा बसोबासको व्यवस्था गर्न लागेको हो । समितिले आगामी माघ ९ गतेदेखि फाल्गुण १० गतेसम्म लाग्ने माघ मेलामा आउने व्रतालु एवं तीर्थटकहरुको सुविधाको लागि आवश्यक स्थानको खोजी गरि व्यवस्थापन गर्ने निर्णय …
साँखु÷गत बैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त सानागाउँका ६० वटा भन्दा बढी घरहरुको पुनर्निर्माण हुने भएको छ । उक्त प्रयोजनको लागि माथि फोटोमा दिए अनुसारको डिजाइन अनुसार घरहरु जीएमआईएनले बनाइदिने भएको हो । उक्त प्रयोजनको लागि स्थानीयलाई सीमेन्टको इँट्टा बनाउने टे«निङ दिएर इँट्टा बनाउन थालिएको छ । उक्त इँट्टाहरु इन्टरलक ब्रिक टेक्नोलोजीले बनाउने भएको हो । उक्त प्रयोजनको लागि स्थानीयहरु जुटिसकेका छन् । तीनवटा इँट्टा बनाउने मेसिनको स्थापना भइसकेको बताइएको छ ।
साँखु÷साँखुको साल्खाटोल र जहरसिंह पौवामा गत शनिबार पौष ४ गते साँखुका भूकम्प पीडितहरुको लागि वाम्र्ड विन्टर डोनेसन क्याम्पमा कम्बल, दाल र चामल वितरण गरिएको छ । सो सामग्री पाउँदा साँखुका भूकम्प पीडितहरु ज्यादै खुशी देखिन्थे । उक्त क्याम्पको आयोजना रणछोड फाउण्डेशन र सलुङ फाउण्डेशनले गरेको हो । उक्त क्याम्पबाट वितरित सामग्रीहरुमा १ बोरा चामल, एउटा कम्बल र करिब २ किलो दाल रहेको थियो । सो सामग्री वितरण गर्दै फाउण्डेशनले भूकम्प पीडितहरु जस्ताको टहरामा कठ्याँग्रिने जाडोमा बस्नै नसक्ने अवस्थामा रहेको हुँदा उनीहरुलाई केही राहत मिलोस् भन्ने अभिप्रायले यो…
साँखु÷गत पौष ४ गते शनिबार साँखुको सलम्बुटारमा प्रकोप व्यवस्थापन समिति शंखरापुर नगरपालिका वडा नं. १४–१५ को आयोजनामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न भएको छ । उक्त मैत्रीपूर्ण खेलमा युनाईटेड स्टार युथ क्लब प्रथम, इन्द्रायणी सुधारमुखी युवा क्लब द्वितीय र इन्द्रायणी स्टार युथ क्लब तृतीय भएका छन् । मैत्रीपूर्ण म्याचमा सहभागीहरुलाई प्रकोप व्यवस्थापन समितिका अध्यक्ष नवराज थापाले प्रमाणपत्र एवं खेलकूद सामग्री हस्तान्तरण गरेका थिए । सो मैत्रीपूर्ण खेलको लागि आवश्यक सहयोग लुथर विश्व फेडरेशनले गरेको थियो । उक्त खेल हेर्न सो संस्थाको तर्फबाट सामाजिक परि…
Soooooo, Soooooo, Soooooo, Sad, painful, deprived and poor situation people are living in I mean too much hard and bad time Isn't it ? No wonder, I'm obviously talking about our own, 'we' and our Nepalese brothers and sisters we all Nepalese are miserable and the reson is non-oter than that bloody Indian Government who shit helding and unofficial blockade in Nepal–India boarder. It has been over 70 days, seriously over 70 days i.e. over 2 months and don't know about its end. Bad to say but unfortunately we haven't rea…
Historical Background Although there is not any fixed date in the history ancient Shankarapur or Lawanyadesh was very found early age. According to Hindu as well as Buddha religion Brahma Vishnu the gods meditated at Mrigendra Shikhar So Bajrayoginee was emerged. On the otherhand Nhemuni, Devidas, Suryaketu, Bikramaditya, Dharmadatta also came to worship the goddes . The Buddhism believes Tara as source of power and yoginee the devotee or meditator. Hence The word yoginee was derived from yoga which was highlighted by patanjali around 150 …
– ज्यो. आचार्य अनिल पोखरेल, भद्रबास–३, काठमाडौँ । सम्पर्क ः ९८४१४७९२३२, ४४५१५५९, बलष्)िवभभखबलज्ञज्ञ२थबजयय।अयm मेष ः नसा सम्बन्धी समस्याले दुःख दिन सक्नेछ । आफन्त टाढिन सक्नेछन् । रंगमञ्चको क्षेत्रमा हुनुहुन्छ भने असल समय देखापरेको छ । आफूभन्दा तल्लो तहका कर्मचारीले फसाउन सक्नेछन् । घाँटीको समस्या देखिन सक्नेछ । रातो रंग साताको लागि राम्रो हुनेछ । वृष ः कृषि कार्यमा संलग्न हुनुहुन्छ भने आरामको समय देखापरेको छ । आमाको राम्रो साथ र सहयोग मिल्नेछ । शिक्षा क्षेत्रमा बाधा देखापर्नेछ । स्वास्थ्यमा धेरै ध्यान जानेछ । शत्रु बढ्नेछन्, कान्ति क्षय हुनसक्…
एक वर्षपछि किन घट्छ सहबासको आनन्द र सन्तुष्टी दर ? वैवाहिक सम्बन्धको ठ्याक्कै एक वर्ष पुग्दासम्म मानिसहरु आफ्नो पार्टनरसँगको यौन जिवनका कारण सबैभन्दा खुसी हुन्छन् । तर त्यसपछि भने त्यो खुसीको तहमा विस्तारै गिरावट आउने गर्छ । एक अध्ययन अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग कार्यको दरमा गिरावट आउँदछ । शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३ हजार जना मानिसमा विभिन्न अवसरमा उनीहरुको यौन जिवनलाई सूचिकृत गर्न लगाएर यस्तो निष्कर्ष निकालेका हुन् । मानिसहरु आफ्नो पार्टनरसँगको यौन सम्बन्ध कायम भएको ठ्याक्कै एक वर्ष ब…
अनौठो गाउँ ः जहाँका मानिस बोल्दैनन्, इशाराले कुरा गर्छन् इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् । उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन् । गाउँमा झण्डै ३ हजार मानिस बस्दछन् । गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ । यो दुर्गम गाउँमा बाहिरी मानिसको खासै आवतजावत छैन । यहाँका मानिसहरु एक आपसमा संचारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् । यो भाषा…
एकजना पियनलाई हाकिमले नमस्कार गरेन भनेर हकारेछ, भोलिपल्ट ... पियन ः नमस्कार सर ! हाकिम ः नमस्कार ! नमस्कार ! एकछिनपछि पियन ः नमस्कार सर ! हाकिम ः नमस्कार ! नमस्कार ! केहीबेरपछि हाकिम साबलाई बेस्सरी पिसाबले च्यापेछ । उनी ट्वाईलेट गएर पिसाब फेर्दै थिए, उत्तिनै खेर .... पियन ः (ठूलो स्वरले) नमस्कार सर ! हाकिमले नमस्कार भन्नलाई हात के उठाएको थियो उनको पाइन्ट भूइँमा खस्यो र पाइन्ट पिसाबले भिजेछ । पियन ः सरी सर ! मेरो पाइन्ट ल्याउँ है ! हाकिम ः भयो .. भयो ... व् व् व् – गोपाल गौतम, काभे्र हाल जोरपाटी
साँखु÷गत मंसिर १९ गते शनिबार भगवती स्कुलमा विभिन्न स्कूलका शिक्षकहरुलाई कसरी स–साना भाई–बहिनीहरुलाई पढाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणको प्रमुख उद्देश्य भनेको भूकम्प पीडित बालबालिकाहरुलाई के कसरी मैत्रिपूर्ण तरिकाले माया गरि पढाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणको आयोजना लायन्स क्लब अफ साँखु र लायन्स क्लब अफ काठमाडौँ समृद्धिले संयुक्तरुपमा गरेको थियो ।
साँखु÷गत मंसिर १८ गते सक्व कृषि फार्मको हलमा वल्र्ड नेवाः अर्गनाईजेशनका अध्यक्ष डा. बालगोपाल श्रेष्ठ सम्मानित भएका छन् । सो फार्मका प्रोप्राइटर राजदास श्रेष्ठले साँखुमा जन्मेर हुर्की बढेका डा. बालगोपाल श्रेष्ठले नेवार भाषा, साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै सो सम्मान व्यक्त गरिएको हो । उक्त सम्मान कार्यक्रममा डा. श्रेष्ठलाई सम्मान गर्दै गायन एवं संगीतले उहाँलाई स्वागत गरिएको थियो । सो कार्यक्रममा महाकवि गिरिजाप्रसाद जोशीका गीत संगितबाट सभाहल गुञ्जिएको थियो । कार्यक्रममा गायक÷ संगितकारहरु नकुल श्रेष्ठ, चन्द्रबहादुर माईला, प्रकाशमान सक्…
साँखु÷गत मंसिर १९ गते शनिबार साँखुको बज्रयोगिनी मन्दिर परिसरमा तारातीर्थ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ऊँ तारातीर्थ स्वास्थ्य सहकारी संस्था लिमिटेड र शंखरापुर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसभा सम्पन्न भएको छ । यी तीनवटै सहकारीमध्ये शंखरापुर र तारातीर्थ कृषि सहकारी साँखुमा दर्ता भई साँखुमै कार्यालय खोली सञ्चालनमा आएका संस्थाहरु हुन् भने ऊँ तारातीर्थ सहकारी संस्था कपनमा सञ्चालित सहकारी संस्था हुन् । तारातीर्थ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सम्पर्क कार्यालय काठमाडौँको इन्द्रचोकमा समेत रहेको छ ।
मानव जीवनको अवस्था उस्को सोचाईमा भरपर्छ मलाई त यो जीवन भत्केको बाटो जस्तो लाग्छ मानव पोका पन्तरा बोकेर आफ्नो बाटो लाग्छ विडम्बना उ गन्तब्यमा नपुगी अन्तै लाग्छ । भत्केको मन लिएर मानिस डाँडा र काँडा पार गर्छ अब उ आँधीवेहरी बनेर कुन ठाउँ पुग्छ अपसोच उ जीवनको दोधारमा भौतारिन पुग्छ भत्केको बाटोमा कहिले लक्षमा पुगिन्छ । अब त जीवनमा ठूला ठूला पहिरो तेर्सिन्छ अपसोच जताहे¥यो उतै भत्केको मात्र देखिन्छ विनाशकारी भूकम्प झौ बाटैमा हल्लिरहेछु जीवनमा रमाइलो खोज्दा खोज्दै जुरे पहाडसँगै बगेछु । थकाई मार्न मेलो तर्नुपर्ने अनिवार्य छ विडम्बना भताभुङ्गे बाटोको…
अय् महाद्यः छ छाय मछालागु पार्वती नापं छ गन वनेत्यनागु तिसा वस मदुगलिं मछालागु ला छ पार्वती याके ला मागु फुक्कं हे दु नागया मणी दु पारसमणी दु छंके मदुगु स्वैके छु दई द्यः स्वह«सय गोपिनी ज्वनावंगु खंला मछा मजुम्ह हाकचित छाय् छुं मधयागु छं म्हछिं खरानी बुया धुँया छेँगु जँय हिना सिुल डम्बरु ज्वना छु स्वै च्वनागु पार्वती मुलय् गनेद्यः फेतुका द्वहँया म्हय च्वना गन वने त्यनागु चन्द्रमा छ्यनय् छुना गपतय् सर्प हिना भूत पे्रत न्ह्यो ल्यू तया मसानय् छु ज्यादु छं ।।
निभाइयो दियो जानिजानी, बल्ने क्रममा । पारी अन्धकार झिकियो मुटु, चल्ने क्रममा । कर्मको फल पाउने आशमा हुर्काएको थिए, काटियो जरा सोझो वृक्षको, फल्ने क्रममा । निस्ठुरी दैवको कारणले उ मरेको हुनुपर्छ, असहय भै त्यो चोटमा मलम, दल्ने क्रममा । अहिले विहानीको कुरा नगर्नुस ए महासय? पुर्वलाइ नै छोडेर सुर्य पश्चिम, ढल्ने क्रममा । तिमी नरुनु अनि नबार्नु नुन ए निस्ठुरी हेर, यो सरगमको चिता सागरमा, जल्ने क्रममा ।
सामाजिक संजाल