लावण्य ÷ साँखु । १२ पुस । मोर्गन इन्टरनेशनल कलेजमा स्नातकतहमा अध्ययनरत सामाजीक कार्यका विद्यार्र्थीहरुले काठमाडौंको बुढानिलकण्ठमा रहेको श्रृजना सामाजिक सेवा समाजमा वस्दै आएका अनाथ वालवालिकाहरुको एक दिने क्रियाकलाप अध्ययन तथा अनुगमन गरेका छन् । विद्यार्थीले त्यहाँ वस्दै आइरहेका वच्चाहरुको मनोसामाजीक अवस्था , संस्थाको दैनीक क्रियाकलाप र वच्चाहरुको गतिविधिहरुवारे अध्यन गरेका थिए । मोर्गन कलेजका विद्यार्थीहरु अनाथ आश्रम पुग्दा बालबालिकाहरु सुतिरहेका थिए । उनीहरुलाई विस्तारबाट उ…
– ज्यो . धनानन्द मेष ः ज्ञान र बुद्धि बढ्नेछ । पारिवारिक सुख पाईनेछ । धन आर्जन प्रशस्त हुनेछ । भाग्य बृछिको योग रहेको छ । स्वास्थ्यमा ध्यान दिनुहोला । वृष ः अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ । वैदेशिक यात्रा त्यति फलदायी छैन । शरीरमा चोटपटक लाग्ने सम्भावना देखिन्छ । मिथुन ः शत्रुपक्षबाट सतर्क रहनु होला । यात्राको अवसर मिल्नेछ । पत्नीबाट सहयोग पाईनेछ । ग्याष्ट्रिकका रोगीहरुले खानपानमा विशेष सतर्कता अपनाउनुहोला । साताको अन्त्यमा विशेष कुराको प्राप्ति हु…
एकादेशमा तीन जोडी बुढाबुढी बस्दथे – उनीहरु एक दिन भोज जान लागेका थिए । उनीहरुमध्ये एकजनाको कपाल कालो थियो । अर्कोको सेतो र एकजनाको कपालै थिएन । पहिली बुढी ः मेरो बुढाको त कालो कपाल छ म त कालै साडी लाउँछु । दोस्री बुढी ः मेरो बुढाको त सेतो कपाल छ म त सेतै साडी लाउँछु । तेस्री बुढी ः ( के भनौ , के भनौँ गर्दै ...) मेरो बुढाको त कपालै छैन , के म नाङ्गै हिँडौँ ? – उज्ज्वल श्रेष्ठ , सानोगाउँ एकजना बेरोजगारले एउटा राजनीतिज्…
– प्रस्तुती ः नविना राई पार्टनरको आत्मविश्वास , धन र आकर्षणमा भर पर्दछ महिलाको चरम आनन्द सम्भोगको आधुनिक शैली तथा पुरुष जनेन्द्रीयको आकारले होइन कुनैपनि पुरुषले महिलालाई यौन सन्तुष्टि दिने कुरा उसको सेन्स अफ ह्यमुर , आत्मविश्वास तथा परिवारको आयमा निर्भर हुने एक अध्ययन ले देखाएको छ । अमेरिकाका मनोविज्ञहरुले कलेज पढ्ने छात्राहरुमा गरेको एक अध्ययन अनुसार सहवासमा महिलालाले प्राप्त गर्ने चरम आनन्द उनको पार्टनरको परिवारको आय , पार्टनरको आत्मविश्वास तथा उसको आकर्षणमा भर पर्…
सामाजिक संजाल