डा. बालगोपाल श्रेष्ठ सको-शंखरापुर नगरपालिमा पनि प्रकृति र वातावरण मासेर भ्यू टावर सहितको पार्क !!! सलंगुं मन्दिर परिसरमा पार्क निर्माण गरिने भनेर सुन्दा जति रमाएं साथमा पोस्त गरिएको भिडियोमा देखाएको भ्यू टावर सहितको अजंगको खाका देख्दा भने मनै सिरिंग हुने गरि यसले झस्कायो । यदि यो संरचना सलंगुं बनको एउटा रुख मात्र कटान गरेर बनाउन खोजिएको हो भने पनि फेरि दुइ पल्ट सोचेर मात्र गरियोस भन्ने मेरो अनुरोध छ । यो खाका हेर्दा सानो क्षेत्रमा फैलिएको सलंगुंको आधा बन यो पार्क बन्दा नबन्दै मासिने देखिन्छ भने बाकि जंगल पनि पछि मासेर जाने पक्का देखिन्छ…
– प्रकाशमान सक्व प्रशिद्ध ऐतिहासिक, पौराणिक, धार्मिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण बज्रयोगिनीको पावन स्थलमा रहेको नागचापाख पनि ऐतिहासिक महत्वको स्थल मानिदै आएको छ । परापूर्वकालमा साँखु क्षेत्रको समतल भाग उपत्यकाको नागदह तलाउको रुपमा छोपिएको जलमग्न क्षेत्र थियो । बज्रयोगिनीको नागचापाखको काखसम्म हालको सिंगपूसत्तलसम्म पानीको सतह थियो । त्यसमाथि डाँडा क्षेत्रमा पौराणिक नागाचां ग्राम बस्ती थियो । मणिचूड राजाको राजधानी क्षेत्र, बौद्ध गुरु पद्मसम्भवको तपस्यास्थल, गंगामहारानीको मौसमछल्ने दरवार रहेको स्थान भनेर चिनिन्छ । खास त्यस स्थानमा कुनै अभिलेखक…
प्रशिक्षार्थी पत्रकार दिपेश मानन्धर कान्तिपुर क्याम्पस २०७८ चैत्र १९ गते लावण्य/साँखु । ममता अजिमाको नामले प्रशिद्ध भाटभटेनी देवीको दुई तल्ले मन्दिर भाटभटेनी सुपर मार्केट नजिकै रहेको छ । यही देवीको नामले नै भाटभटेनी सुपरमार्केटको नाम राखिएको हो । यस देवीलाई नाम लिन नहुने देवीको रुपमा चिनिन्छ । यस देवीलाई टाढा रहनु भएको देवीको नामा पनि चिनिन्छ । आकाशमा उडिरहेकी यस देवीलाई झुण्ड्याइएर राखिन्छ भने कहिल्यै जमिनमा छुवाउन नहुने मान्यता पनि रहेको पाइन्छ । नेपाली शैलीमा बनेको दुई तल्ले प्यागोडा शैलीको मन्दिरभित्र “अजिमा” उनका श्रीमान् र बच्चा गरि तीन …
साँखु जेसीजको आयोजनामा शंखारापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । २०७८ चैत्र १९ गते लावण्य/साँखु । साँखु जेसीजको आयोजनामा भएको बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी कार्यक्रमको शुभारम्भ गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बज्रयोगिनी क्षेत्र शंखरापुर नगरपालिकाको प्रमुख सम्पदा रहेको र यसको विकासको लागि आफु तत्पर रहेको बताउनुभएको छ । उहाँले आवश्यक बजेटको कहिल्यै कमी नगरेको स्पष्ट पार्नुभएको छ । त्यसैगरी विशेष अतिथि उप प्रमुख शुक्रलक्ष्मी श्र…
माधवनारायण व्रत साङ्गेका दिन चाहिने सामग्रीहरु सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्– क ताय् (धानको लावा) क आखे १०८ (केलाएको चामल) क जाकी (अक्षता) क ईता (दीप बत्ती) क क्वखं मगागु लः (कागले ननाघेको जल) क पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप) क जजंकाः (देवतालाई लगाईदिने डोरो) क ईता १०८ (दीप बत्ती १०८) क जजंकाः १०८ (डोरो १०८) क पलेस्वां (कमलको फूल) क उफोस्वां (नीलकमलको फूल) क धन स्वां –धन फूल(कन्दर्भ) क कपु स्वां (कर्पुर पाती) क गुण केरा स्वां (गुणके…
यो मूर्ति २०३४ सालतिर चोरिएको स्थानीय बताउँछन् – क्रिस्टिना श्रेष्ठ – २०७८ पौष १४ गते लावण्य÷साँखु । नक्सालको सुवर्ण किर्ति बिहारमा रहेको पूर्णकदको करुणामयको मूर्ति २०३४ साल तिर चोरिएको थियो । सो मूर्ति चोरी गरिसकेपछि चोरहरुले बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भएपछि हनुमान ढोका प्रहरी परीसरमा पुग्यो । त्यत्तिबेला देखि सो मूर्ति बारे खासै सोधखोज भएनन् अथवा मूर्ति पुनस्र्थापित गर्ने कोशिस भएन । तर यस पटक भने सम्पदा अभियन्ता यादवलाल कायष्थको टोली सो मूर्ति पुनस्थापित गराउन कोशिस गरिरहेको छ । सो मूर्ति प्रहरी परीसरब…
“ल्हासामा नेपालीले दाँतले चपाएर सुन चिन्थे” – प्रबिता श्रेष्ठ – (साँखुका राजभाई श्रेष्ठको अनुभवमा आधारित यो लेख काठमाण्डु पे्रस डटकमबाट साभार गरिएको हो । –सम्पादक) काठमाडौं, मंसिर १८ ः ‘ए छं नेवा भ्या सलाः’ राजा त्रिभुवनले नेपालभाषामा राजभाइलाई प्रश्न गरे– ‘तिमीलाई नेपालभाषा बोल्न आउँछ ? ‘राजा त्रिभुवनले नेपालभाषा बोलेको सुन्दा म छक्क परेँ,’ ८४ वर्षीय राजभाइ श्रेष्ठ (तीर्थबहादुर श्रेष्ठ) आश्चर्यभावमा भन्छन्, ‘नेपालभाषा हामीले भन्दा उहाँले राम्रो बोल्नुहुन्थ्यो ।’ २०१० सालमा तिब्बतीहरू डेलिगेसनसहित नेपाल आएका थिए, उनीहरूले वार्षिक बुझाउनुपर्ने…
लावण्य/साँखु । लायन्स क्लब अफ साँखुको १२ औँ अध्यक्षको कार्यभार गौरिनाथ श्रेष्ठ यही भाद्र २६ गते शनिवार समरा गार्डेनमा गरिएको कार्यक्रममा पदस्थापित हुनुभएको छ । उहाँलाई यस अघिका अध्यक्ष रोजी मास्के श्रेष्ठले पदभार हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष साँखु लप्सेफेदीका व्यवसायी राजेन्द्र मल्ललाई साँखुमा जन्म भई व्यावसायिक सफलता हासिल गर्नुभएकोमा सम्मान गरिएको थियो । वहाँलाई प्रमुख अतिथि लायन्स क्लबका जीएटी लिडर खगेन्द्र सिटौलाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उप मे…
– कृष्टिना श्रेष्ठ – लावण्य/साँखु । आज भाद्र १४ गते सोमवार साँखुमा परापूर्व कालदेखि चल्दै आईरहेको ऐतिहासिक रोपाइँ जात्रा सञ्चालन हुने भएको छ । गत वर्ष कोभिड १९ कारण यो जात्रा स्थगित गरिएको थियो । तर यस वर्ष साँखुमा अत्यधिक व्यक्तिहरुले कोरोनाको खोप लिईसकिएको र कोरोनाको ग्राफ पनि केही घटेको अवस्थामा स्वास्थ्य सावधानी अपनाउँदै परापूर्वकालदेखि चल्दै आईरहेको रोपाइँ जात्रा सञ्चालन गर्ने निर्णय श्रीकृष्ण गुठी परिवार ईपाटोलले गरेको हो । गुठीले सोमवार साँखुमा संचालन हुने रोपाईं जात्रा नेपाल सरकारले दिएको निर्देशन बमोजिम सामाजिक दुरी कायम गरी थोरै ब्यक…
– केशव खड्का “साँखुको” श्री स्कन्द पुराण केदार खण्ड माघ महात्म्य कुमार अगस्त्य सम्वादे श्री स्वस्थानी व्रत कथा सतिदेवी अंग पतन, पीठ उत्पत्ति वर्णन नाम खण्डमा सतिदेवीको अंग साढे सात कोटी अर्थात् ७५००००० संख्या पीठमा शीवलिङ्ग उत्पत्ति भएको पढ्न पाइन्छ । जस अनुसार ६४ शिवलिङ्गले मायापुरमा फियो पतन भएको स्थानमा मायापुर पीठ माया देवी अञ्चला योगिनी तपेश्वर महादेव उत्पत्ति भएको शिव शक्ति स्वरुपले रहेको त्यस सिद्ध भूमिमा ६४ शिवलिङ्गले जप ध्यान आदि गरेर तपस्या गरेको र त्यहाँ पनि ईश्वरी प्रसन्न भई वरदान माग भन्दा चतुर्षष्ठीले स्वयम्भु लिङ्ग भएर रहन पाउँ …
– प्रकाशमान सक्व मणिचुड क्षेत्र नौ “म” कारले संयुक्त भएको यस प्रकार छन् १. मणियोगिनी, २. मणिचैत्य, ३. मणिकाल, ४. मणिधारा, ५. मणिलिंग, ६. मणिकुण्ड, ७. मणिपर्वत, ८. मणिनाग, ९. मणिविहार शिव पञ्चतत्वको प्रतिक हो । पञ्चतत्वको महिमाले संसारका सम्पूर्ण चराचर प्राणीहरु प्राण चलायमान भैरहेका छन् । पञ्चतत्व प्रतिचिन्ह स्वरुप हरियो वर्ण पूर्व पहेँलो वर्ण दक्षिण नील वर्ण उत्तर रातो वर्ण र सेतो वर्णका शिव आकाश फर्केर विराजमान हुनुभएको छ । ती इशानदेव, अघोरदेव, वामदेव, तत्पुरुषदेव र सधोजात देव शिवमा पञ्चमुखी स्वरुपहरु हुन् । त्य…
– कृशु श्रेष्ठ – २०७८ साउन १ गते लावण्य/साँखु । यही असार ३१ गते साँखुको महत्वपूर्ण सम्पदा माधवनारायण व्रत पूजा गर्ने जगटी नजिकै निर्माण गर्न लागेको माधवनारायण मन्दिरको निर्माण सुरु गर्नु अगाडि गर्नुपर्ने विशेष क्षमा पूजा सम्पन्न गरिएको छ । सो अवसरमा शंखरापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा २ लाख ११ हजार १ सय ११ रुपैयाँ आथिक सहयोग गर्नुभएको छ । सो रकम उल्लेखित चेक वहाँले नगरप्रमुख सुवर्ण श्रेष्ठलाई र नगरप्रमुख श्रेष्ठले श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई ह…
साँखु, जेठ २६ गते लावण्य/साँखु । अन्तर्राष्ट्रिय जगतमा चर्चित प्रतिभाशाली वरिष्ठ मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ । उहाँको ५५ को उमेरमा शनिवार बेलुकी ललितपुर पुल्चोकको सुमेरू सिटी अस्पतालमा निधन भएको अर्का कलाकार एवम् नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिनु भयो । उहाँ गएको वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना हुनु भएको थियो । उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात् उहाँलाई वार्डमा सारिएको थियो । तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारत उहाँको शनिवार निधन भएको प्रचण्डले बता…
– डा. बालगोपाल श्रेष्ठ सिपुख्यो ः नेवातय आदि भूमी नेपा गालय आप्रवासीतय जनसंख्याया चाप अनियन्त्रितरुपं अपोयावगुया परिणाम थौं नेवात थगु थासय हे अल्पमतय लानावंगु जक मखु थपिनिगु परंपरागत थायबाय बुं सार्वजनिक जग्गा मनिन जक मखु नेवातय सि उइगु मसानघाट तक नं अतिक्रमणय लाना असुरक्षित जुयावंगु खं चाबहिया घटनां यचुका ब्युगु दु । थज्यागु विषम परिस्थितियात वाचायेका सकोया सचेत ल्यायम्ह पुस्तां सकोया सिपुख्योय संरक्षणया ज्या न्ह्याकूगु तसकं चोछाये बहगु ज्या ख । उलि जक मखु सकोया दिपय झीगु नेवा संस्कृति पिबोये कथं फल्चा चितिक्क चोंक दचिअपातं दनेगु नापं दचिअपात…
पाठक प्रतिक्रिया डा. बालगोपाल श्रेष्ठ सको देयया ऐतिहासिक राजकुलो ध ल्होनज्या जुयाचोंगु खना तसकं लयता । ध÷राजकुलो धयागु सको देयया संपदा ख । संपदा लागाय फछिं फको सिमेन्त कंक्रित मछेलेगु छेके मबिगु जूसा तसकं बांलाइ ताया । मजिं मगाथाय बाहेक सिमेन्त छेले ज्या मजुल धासा ऐतिहासिक धया मौलिकता लेनाचोनी । न्हापा झीगु धया मुहान न्यामा सिमाय जुयाचोंबले तक्क ध न्ह्याइगु लंय गननं सिमेन्त कंक्रित छेलाबुला मदु । लिपा तिनांख्यो वनेगु लंया छुचुं केलिगु घ नापं खुसि पना धलय ल हयेगु यासेलिं सिमेन्तया छेलेज्या यागु खनेदु । ध न्ह्याइगु जख माथााय गनं गनं लोहं अप्पा त…
– बालगोपाल श्रेष्ठ नेपालमा एकै वर्षमा धेरै पटक नयाँ वर्षका उत्सव मनाइन्छन् । वैशाखको पहिलो दिन विक्रम संवत्को पात्रो परिवर्तनको बेला नेपाल सरकारले आधिकारिक रूपमा नयाँ वर्षको उत्सव मनाउँछ । नेपालका तिब्बतो–बर्मन र मंगोल मूलका मानिसहरू जस्तै गुरुङ, तामाङ र शेर्पाहरू तोला वा तमु ल्होसार (डिसेम्बर÷जनवरी), सोनम ल्होसार (जनवरी÷फेब्रुअरी) र ग्याल्बोे ल्होसार (फेबु्रअरी÷मार्च), क्रमशः एक वर्षको तीन फरक समयमा । त्यस्तै गरी, तराईका मानिसहरूले नयाँ वर्ष अर्कै समयमा मनाउने गर्छन् । यता आएर नेपालका राई र लिम्बू जातिले पनि किराँत वा येले संवत्को नयाँ वर्ष म…
सामाजिक संजाल