लावण्य ÷ साँखु । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल तरुण दलले काम गरेन भने प्रजातान्त्रिक समाजबादी युवा दल पुनर्थापना गर्ने बताउनुभएको छ । कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्तिमा किसुनजी अध्ययन केन्द्रले शनिबार काठमाडौंमा गरेको ‘ मैले चिनेको किसुनजी ’ विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले वीपीले समाजबाद लागू गर्न दबाब दिन गठन गरेको तरण दलले काम नगरे प्रजातान्त्रिक युवा दल पुनर्थापना गर्ने बताउनुभएको थियो । ‘ बि . सं . २०२३ सालमा बनारसमा म र प्रदीप …
मलद्वारभित्र आन्द्रामा अल्काई खटिरा बढेर दिसा गर्दा दुःख्ने , रगत बग्ने , दिसापछि पोलिरह्रने र घाउका कारण आन्द्राभित्र क्यान्सर ह्रुने समस्याबाट बिना अपरेशन घरमै बसी निको पार्न सकिन्छ । ह्रिमाली कस्तुरी सञ्जिवनी बुटी अल्काई ÷ एष्भिक ÷ अलकै रोगको सफल उपचार सम्पर्क ः साँखु , सुन्टोल , शंखरापुर न . पा . वडा नं . ६ माधवनारायण श्रेष्ठ ( पण्डित ) ः ९८४१६४७७१३ , ९७४१०००९७१ , ९७४१२६५८४१
लावण्य ÷ साँखु । हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा र योमरी पुन्ही मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा ‘ धान्य पूर्णिमा ’ मनाउने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘ धान्य पूर्णिमा ’ भनिएको हो । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कूल देवता , पितृ देवता र देवी – देवतालाई चढाएपछि मात्र आफूले खाने परम्परा छ । नेवार समुदायले यो दिनलाई योमरी पुन्हीका नामल…
सामाजिक संजाल