ज्यापु संस्कृति नेपालको मौलिक संस्कृति– प्रधानमन्त्री ओली


लावण्य÷साँखु हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा योमरी पुन्ही मनाइँदैछ नयाँ धान भित्र्याएको खुसियालीमाधान्य पूर्णिमा मनाउने परम्परा भकारीमा भरेको धान कम नहोस् धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाईधान्य पूर्णिमा भनिएको हो नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कूल देवता, पितृ देवता देवीदेवतालाई चढाएपछि मात्र आफूले खाने परम्परा नेवार समुदायले यो दिनलाई योमरी पुन्हीका नामले मनाउने गर्छन् नेवार समुदायमा विशेष किसिमको तिल, चाकु खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन यो अवसरमा लक्ष्मी, कुवेर, कुमार तथा गणेशको पूजा गर्ने चलन
सोही दिन क्षेत्री समुदायले समेत देवाली पूजा गरि यो चाड मनाउने परम्परा रही आएको उनीहरुले विभिन्न परिकार बनाएर खानुका साथै यस दिन भोज भतेर गर्दछन्
यस्तै किराँत धर्मावलम्बीले आज उधौली पर्व मनाउँदै छन्   यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृति भएको उल्लेख गर्नुभएको योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो नेपाल बुहजातीय, बहुधार्मिक बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातीका विविध संस्कृतिले नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्नुभएको थियो यस्तै प्रधानमन्त्री ओलीले किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा शुभकामना दिंदै नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नु पर्ने बताउनुभएको नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुन सक्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको
प्रधानमन्त्रीले जारी गरेको वक्तव्यमा मौलिक चाडपर्वहरुको अवसरमा चाडपर्व मान्ने जाति जनजातिहरुमा शुभकामना व्यक्त गरिएको

Post a Comment

0 Comments