सहमती कार्यान्वयन गर प्रमुख तीन दल र मधेशी मोर्चाबीच भएको सहमती वर्तमान सरकारले कार्यान्वयन गर्न सकेन । उनीहरुबीच भएको सहमती अनुसार विज्ञ समूह बनाउन सरकार तयार भएर संविधान संशोधनको लागि संसदमा टेबुल गराईसकेपछि पनि तीन दिनको नाटकपछि अन्ततः नेकपा एमाओवादीको स्थायी कमिटीको निर्देशन अनुसार प्रम भट्टराई संविधान संशोधन प्रस्ताव फिर्ता लिन तयार हुनुपरेको थियो । यसले भट्टराईलाई वर्तमान सत्ता टिकाउन आवश्यक मधेशी मोर्चासँग आफ्नो साख गिराएर अनुनय विनय गर्नुपर्ने अवस्थामा पु¥याएको छ भने प्रचण्ड र झलनाथ खनालको कुटि…
साँखु÷नेकपा माओवादी भित्रै प्रधानमन्त्री बाबुराम भट्टराईको विकल्पको खोजी सुरु भएको छ । प्रधानमन्त्रीको रुपमा गरेको मधेशी मोर्चासँगको चारबुँदे सम्झौता, भारतसँग गरिएको विप्पा सम्झौता, प्रमुख चार दलबीच भएको सात बुँदे सम्झौताका कारण वैद्य समूह भट्टराईसित असन्तुष्ट एवं आक्रोशित थियो । उनीहरुले यस सम्झौता विरुद्ध सडक आन्दोलन समेत गरेका थिए । यसैबीच यी माथिका विभिन्न विषयमा आपसी द्वन्द्व हटाउन भनी डाकिएको केन्द्रिय कमिटीको बैठक सूचना टाँस गरि अनिश्चितकालको लागि स्थगित गरिएको छ । कार्यालय सचिव विकेश श्रेष्ठका अनुसार अर्को वैठक छलफलपछि मात्र तय गरिने…

सामाजिक संजाल