साँखु÷आगामी मंसिर ४ मा हुने संविधानसभाको चुनावको लागि शीर्ष नेताहरुको अनुपस्थितीमै महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्दै नेपाली काँगे्रसको घोषणापत्र सार्वजनिक गरिएको छ । यसैबीच नेपाली काँगे्रसले मतदातासँग उम्मेदवारको अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नथालेको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसको विजयलेमात्र मुलुकमा अग्रगामी परिर्वतन ल्याउने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार मंगलपुरमा गरेको मतदातासँग उम्मेदवार कार्यक्रममा सभापति कोइरालाले देशको विकास र लोकतान…
( नेपाली काँगे्रसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका महिला नेतृ प्रतिमा गौतम नेपाल विद्यार्थी संघकै ईतिहासमा पहिलो पटक निर्वाचित महिला महामन्त्री हुन् । उहाँ ०६२ ÷ ६३ को आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँ मुलुककै चर्चित क्षेत्र काठमाडौँ क्षेत्र नं . २ बाट संविधासभाका लागि नेपाली काँगे्रसको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा पटक पटक हस्तीहरु पराजित हुने गर्दछन् । यस क्षेत्रमा गत नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्…
सामाजिक संजाल