– कृशु श्रेष्ठ – २० फाल्गुन शनिवार लावण्य/.साँखु । साँखु जेसिजको बर्ष २०२३ को प्रथम साधारणसभा तथा प्रि–इन्डक्सन एवम् लोम अफिसर तालिम सम्पन्न भएको छ । साँखु जेसिजका अध्यक्ष गणेश दुलालको अध्यक्ष्यतामा भएको उक्त साधारणसभाबाट बार्षिक कार्ययोजना पारित गरिएको थियो भने साधारणसभा लगत्तै प्रि – इन्डक्सन तालिम सञ्चालन गरिएको थियो । उक्त तालिम शंखरापुर नगरपालिका उप– प्रमुख समिता श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । तालिम प्रशिक्षक नेपाल जेसीज २०१८ का कार्यकारिणी उपाध्यक्ष रस्मी सिल्पकार हुनुहुन्थ्यो । प्रशिक्षण निकै आकर्षक र प्रभावकारी रह…
फाल्गुन २० गते शनिवार लावण्य/साँखु । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन शंखरापुरको तेश्रो साधारणसभा र दोस्रो अधिवेशनबाट अध्यक्षमा दिलिप बस्नेत निर्वाचित हुनुभएको छ । कुल १६७ जना मतदाता रहेकोमा उहाँले १०७ मत प्राप्त गरेका थिए । शनिवार शंखरापुर नगरपालिकाको वडा नं ९ को ओदान रिसोर्टमा सम्पन्न उक्त अधिवेशनबाट बस्नेतको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको हो । त्यसैगरी सो कार्यसमितिको सचिवमा सरोज अधिकारी निर्वाचित भएका छन् । उहाँले १३३ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा भीमसेन श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने सह उपाध…
लावण्य/साँखु । “श्रीमतीलाई बन्धक बनाएको भन्दै शंखरापुरका नगरप्रमुख विरुद्ध उजुरी” शीर्षकमा केटिएम दैनिक र राजधानी दैनिकमा समाचार प्रकाशित भएपछि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफ्नो तर्फबाट एक पे्रस विज्ञप्ती निकाल्दै यस विषयमा स्पष्ट पारेका छन् । प्रेस विज्ञप्ति मिति : २०७९ फागुन ११ गते मेरा नगरबासी तथा आमनागरिकज्युहरु, सबै आमसञ्चार माध्यमका संवाददाता÷सम्पादक ज्यू, बिगत केही दिनदेखी केही सञ्चारमाध्यममा मेरो र मेरो परिवारको बारेमा समाचार सामग्री प्रकाशन भएकोप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । ति समाचारहरूले जनमानसमा केही भ्रम उत्पन्न…
फाल्गुन ६ शनिवार लावण्य/साँखु । यस वर्ष माघमा माधवनारायणको व्रत बसेका व्रतालुहरुले शिवरात्रिका दिन साँखुको ज्योतिर्लिङ्गेश्वर परिसरमा भगवान माधवनारायणको भजन किर्तन गाउँदै जाग्राम बसेर शिवरात्रि पर्व मनाएका छन् । परम्परा अनुसार शिवरात्रिका दिन राति जाग्राम बसेर भोलिपल्ट बिहान बज्रयोगिनीको दर्शन गरेपछि मात्रै माधवनारायण व्रतको फल मिल्ने बिश्वास यहाँका स्थानीयमा पाईन्छ । यस अघि साँझपख व्रत नाईके कजीको घरबाट सारुक्वलां (साधु स्मशान)मा पूजा गर्न गएको थियो । जुन पूजामा जलचर स्थलचर र उभयचरको बली दिने गरिन्छ । परम्परा अनुसार १ जोडी परेवा, एक जोडी माछा…
– कृशु श्रेष्ठ – २६ पौष मंगलवार लावण्य/साँखु । प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै रहनेछन् । यसअघि पनि शेरचनले नै प्रभु बैंकको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । सेन्चुरीसँग मर्ज भएपछि प्रभु बैंकको कर्मचारी सङ्ख्या ३ हजार ५०० पुगेको छ । यस्तै, बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब पुगेको छ भने चुक्ता पुँजी २३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कूल निक्षेप २ ख…
२५ पौष सोमवार लावण्य/साँखु । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डु लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । यर्सै अवसरमा साँखुमा पनि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले ग्लोबल आईएमई साँखु शाखाको उद्घाटन गर्नुभएको छ । सो अवसरमा मेयर नापितले पहिलेको बैँक अफ काठमाडौँले भन्दा पनि अब समायोजन पछिको ग्लोबल आईएमई बैँकले अझ प्रगति गर्न सकोस् भन्दै यस बैँकले कृषि क्षेत्रमा लगानी गर्न पर्ने बताउनुभएको छ । शंखरापुरमा कृषि योग्य जमिन धेरै रहेको र कृषि क्षेत्रमा लगानीको अभावका कारण कृषि पेशालाई टेवा दि…
– क्रिस्टिना श्रेष्ठ – २२ पौष शुक्रवार लावण्य÷साँखु । ऐतिहासिक तीर्थस्थल शालिनदीमा लायन्स क्लब अफ साँखुको अगुवाईमा लायन्स क्लबका विभिन्न शाखाहरुको संलग्नतामा आजदेखि १ महिने निशुल्क स्वास्थ्य शीविर सञ्चालनमा आएको छ । स्वास्थ्य शीविरको उद्घाटन नवनिर्वाचित वागमती प्रदेश सदस्य राजु विष्टले गर्नुभएको थियो । कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, उप मेयर समिता श्रेष्ठ, लायन्स क्लब डिष्ट्रिक्ट ३२५ डी का गवर्नर विष्णु भाई श्रेष्ठ तथा लायन्स क्लबका विभिन्न पदाधिकारी एवं सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो । सो वृहत स्वास्थ्य शीविर तुल्सी ब…
२२ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । २०३९ सालमा भर्खरै जनमत संग्रह सकिएर पहिलो राष्ट्रिय पञ्चायतको निर्वाचन र नगर पञ्चायत तथा गाउँ पञ्चायतको निर्वाचन भईसकेको थियो । त्यत्तिखेर सक्रिय राजतन्त्र थियो । त्यत्तिबेला हामीले करीब २२ रुपैयाँ महिनाको शुल्क विद्यालयलाई बुझाउनु पथ्र्यो । त्यो पैसा नभएर मुमा बुबाले वर्षको एक्कैचोटी धान बेच्ने बेलामा बुझाउनुहुन्थ्यो । त्यत्तिखेरको एउटा स्कुलमा भएको घटना याद आउँछ । पहिलो त्रैमासिक परीक्षा बैशाख मा हुन्थ्यो किनकी त्यत्तिबेला फाल्गुनमा भर्ना सुरु हुन्थ्यो । महिना फी तिर्न नसकेपनि परीक्षा दिन गएका विद्यार्थ…
रोटरी क्लब अफ साँखुद्वारा सिभिडिएसका प्रमुख युवराज थापा सम्मानित १४ मंसिर २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर १३ गते मंगलवार रोटरी क्लब अफ साँखुले द्वन्द्वपिडित तथा अपाङ्ग समाज नेपालका अध्यक्ष युवराज थापा “बैरागी”लाई साँखुमा सम्मान गरेको छ । उहाँको प्रयासमा भैरहेको द्वन्द्व पीडित तथा अपाङ्गहरुको हेरचाह गर्दै सामाजिक क्षेत्रमा गर्नुभएको योगदानको लागि रोटरी क्लब अफ साँखुले सम्मान गरेको हो । सो सम्मान रोटरी क्लबका डिष्ट्रिक्ट ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले प्रदान गर्नुभएको हो । कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ र…
१० मंसिर २०७९, शनिवार लावण्य/साँखु । साँखु जेसीजको २२ औँ वार्षिक साधारणसभा एवं शाखा अधिवेशनबाट गणेश दुलाल अध्यक्षमा चुनिएका छन् । त्यसैगरी कार्यकारी उपाध्यक्षहरुमा पवन श्रेष्ठ र मनिष दुलाल चुनिएका छन् । उपाध्यक्षहरुमा स्वेच्छा लाकौल श्रेष्ठ, रेखा दाहाल दुलाल, ओविन श्रेष्ठ, अमित केसी चुनिएका छन् । त्यसैगरी महासचिवमा रणबहादुर स्याङ्तान मनोनित भएका छन् भने कोषाध्यक्षमा निरज श्रेष्ठ मनानित भएका छन् । अरु थप विभागहरु क्रमश गठन गरिने जानकारी अध्यक्ष जयराम श्रेष्ठले दिनुभएको छ ।
१२ कार्तिक २०७९, शनिवार लावण्य/साँखु । तरेली साहित्य प्रतिष्ठानको ८९ औँ श्रृंखला भाग्योदय माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भएको छ । तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ “शैलेन्द्र” को सभापतित्वमा भएको सो श्रृंखलामा राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद दुलाल प्रमुख अतिथि बनाइएका थिए । सचिव कान्छाप्रसाद तिवारीले संचालन गरेको सो कार्यक्रममा बालचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको थियो । उक्त कार्यक्रममा करीब ३ दर्जन रचनाकारहरुको सहभागिता रहेको थियो । जीत बुढाथोकी, भिमबहदुर शाही, जयकला शाही, सुमिना नगरकोटी, रितु श्रे…
साँखु पालुवारीमा आयुर्वेदिक अस्पताल र रेकी ध्यान केन्द्र बन्ने ! रेकी ध्यान केन्द्र र उद्यानको लागि ई. श्रेष्ठले २० लाख दिने ! लावण्य/साँखु । यही असोज २१ गते शुक्रवार साँखुका समाजसेवी ई. राजदास श्रेष्ठले श्रीकृष्ण प्रणामी आश्रममा पुगेर श्री कृष्ण प्रणामी मन्दीर साँखुका संस्थापिका विदुषी माता सपना देवी श्रेष्ठ मार्फत् पालुवारी स्थित “किसान एग्रो फार्म”का संचालक धर्मराजलाई अग्रिम पेश्की हस्तान्तरण गर्नुका साथै उहाँ मार्फत् पहिलो सुन्तलाको बोट विदुषी माता सपना देवी श्रेष्ठलाई हस्तान्तरण गरियो । यो योजनाको विस्तृत जानकारी यस्तो रहेको छ – श्रीकृष्…
न्हुदँ समारोह समिति सक्व ११४३, को अध्यक्षमा चलाखुटोल सुधार समितिका अध्यक्ष एवं न्हुदँ समारोह समितिका सचिव योगेशमान डंगोल चयन हुनुभएको छ । १३ असोज २०७९, बिहीवार लावण्य/साँखु । न्हुदँ समारोह समिति सक्व ११४३, को अध्यक्षमा चलाखुटोल सुधार समितिका अध्यक्ष एवं न्हुदँ समारोह समितिका सचिव योगेशमान डंगोल चयन हुनुभएको छ । न्हुदँ समारोह समिति सक्वको परम्परा अनुसार आगामी वर्षको लागि गत वर्षको सचिव पदको जिम्मेवारी बहन गरेका व्यक्तिलाई नै न्हुदँ समारोह समितिको अध्यक्षमा चयन गरिएको हो । नवनिर्वाचित डंगोल यस अघि यसै समितिको सचिव हुनुहुन्थ्यो भने हाल चलाखु टोल …
कांग्रेसले जिते संघीयतालाई कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने देखाउँछौँ : प्रकाशमान सिंह लावण्य/साँखु । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूहरुले जिते संघीयता कार्यान्वयन गरेर देखाउने बताए । नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवार दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने धारणा राखे । उनले निर्वाचनपछि…
१० असोज २०७९, सोमवार लावण्य/साँखु । शंखरापुर युथ क्लबको आयोजनामा भएको राष्ट्रिय रेपिड चेस प्रतियोगिता २०७९ को ७ राउण्डको खेल सम्पन्न भएको छ । जसमा भक्तपुरका खेलाडी गणेशमान दुवाल प्रथम भएका छन् । सो प्रतियोगिता स्वीस लिग प्रणालीबाट खेलाईएको थियो । जसमा गणेशमान दुवाल प्रथम भएका छन् भने द्वित्तियमा आशिष फुयाल, तेस्रोमा बद्रिलाल नेपाली, चौथोमा बिलमलाल श्रेष्ठ, पाँचौमा कमल श्रेष्ठ, छैठौँमा खोमप्रसाद तिमल्सिना, सातौँमा सुरोज महर्जन, आठौँमा निकेन कुसाथा, नवौँमा नविन तण्डुकार र दशौँमा प्रकाश सुवेदी विजयी भएका छन् । त्यसैगरी १८०० भन्दा कम रेटेड तर्फको …
– कृशु श्रेष्ठ – यस वर्षको “कमलबहादुर विष्ट स्मृति पुरस्कार” सम्पादक पवनलाल श्रेष्ठ लाई प्रदान गरियो । ८ असोज २०७९, शनिवार लावण्य/साँखु । साँखु बाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका पत्रकार सम्पादक पवनलाल श्रेष्ठ यस वर्षको “कमलबहादुर विष्ट स्मृति पुरस्कार” बाट सम्मानित हुनुभएको छ । उहाँलाई यही असोज ८ गते शनिवार एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो । उहाँलाई सो पुरस्कार संस्थाका अध्यक्ष राजु विष्ट र संरक्षक मिश्रीमाया विष्टले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण समारोहमा संस्थाका संस्थापक कवयित्री गायत्री विष्टल…
photo Ratna Shrestha ६ असोज २०७९, बिहीवार लावण्य/साँखु । रातोपाटी डटकमका वरिष्ठ संवाददाता शम्भु दंगाल २०७९ सालको ‘प्रेस काउन्सिल यूवा पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट उहाँ पुरस्कृत हुनुभएको हो । प्रेस काउन्सिल नेपालले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत उहाँलाई पुरस्कृत गरिएको हो । २०६२ सालदेखि पत्रकारितामा आबद्ध दंगालले छापा, रेडियो, टे…
५ असोज २०७९, बुधवार लावण्य/साँखु । नेचुरल वचत तथा ऋण सहकारी संस्थाले साँखु शाखा खुलेको ५ वर्षको पुगेको अवसरमा भाग्योदय माध्यमिक विद्याललयमा अध्ययनरत विज्ञान संकायतर्फ कक्षा ११ का २५ जना विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेको छ । पाठ्य पुस्तक वितरण कार्यक्रममा बोल्दै नेचुरल वचत तथा ऋण सहकारी संस्था साँखु शाखाका प्रबन्धक घनश्याम नेपालले भन्नुभयो– नेचुरल सहकारीले प्रत्येक ३÷३ महिनामा सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा यसपटक भाग्योदय माध्यमिक विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रमम…
समानुपातिक निर्वाचन ः किन चुनिन्छन् धेरै महिला ? २०७९ असोज ३ गते सोमबार २०७४ को निर्वाचनमा ११० समानुपातिक सांसद मध्ये चुनिएका थिए ८४ महिला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (सोमबार) दलहरूले समानुपातिक तर्फको बन्दसूची पेस गर्दैछन् । २७५ सदस्य हुने प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट छानिनेछन् । तर राजनीतिक दलहरूले बुझाउने यस्तो बन्दसूचीबाट अधिकांश महिला छानिने गरेका छन् । प्रत्यक्षतर्फको निर्वाचनमा कमभन्दा कम महिला उम्मेदवार उठाएका कारण दलहरूले महिलाको प्रतिनिधित्व गराउन समानुपातिक तर्फको सूचीलाई प्रयोग गर्ने …
१ असोज २०७९, शनिवार लावण्य/साँखु । रोटरी क्लब अफ साँखु तथा रोट्रयाक्ट क्लब अफ साँखुको आयोजना तथा पतञ्जली योग विज्ञान, शंखरापुर नगरपालिका, नेपाल स्काउट सक्व क्रयु र चलाखुटोल टोलसुधार समितिको सहयोगमा यहि असोज ११ गते देखि १५ गते सम्म निःशुल्क ५ दिने खुल्ला पतञ्जली योग विज्ञान शिविर सञ्चालन हुँदैछ । रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ का ए जि तथा योग गुरू गु्रवेन तौजलेज्यूको प्रत्यक्ष निर्देशनमा सञ्चालन हुने सो कार्यक्रम चलाखुटोलमा बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छ । सो शीविरमा भाग लिनको लागि ८० जनाको कोटा तोकिएको हुँदा तत्काल रोटरी क्लब लगायतका स…
सामाजिक संजाल