– सुदन राज राजोपाध्याय मूल पूजारी परापूर्व कालमा माता पार्वतीले भगवान शिव पति पाउन बसेको ब्रत जुन भगवान नारायणलाई गुरु मानी बसेको ब्रत हो यो । यहाँ भगवान माधव नारायण स्वयंमले ब्रत बसेको पनि भनिन्छ तर यो कुरा सत्य होइन । स्वयं विश्वरूपी सर्वज्ञ सम्पूर्ण देव देवताको मालिक यहाँ बिराज गराइ गुरुलाई हामीले उहाँको आराधना गरेका हौ । जस अनुरूप दैनिक नित्य पुजामा प्रार्थना गरिने श्लोक यस प्रकार छ । गुरु ब्रम्हा गुरु विष्णु गुरु देवो महेश्वर ।। गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरुवे नमः ओम श्री मधवाय केशवाया सिरसै नमामी ।। हिन्दु धर्म एवं त्यसभित्र रहे…
माधवनारायण मूल पूजारी ः सुदन राज राजोपाध्याय हिन्दू शास्त्र एवं किम्वदन्ति अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो । माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाईन् । सोही अनुरुप अहिलेसम्म गुरु श्रीश्रीश्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्त…
लावण्य/साँखु । यतिबेला ललितपुर उद्योग वाणिज्य संघ चुनावी चटारोमा छ । यही १८ गते हुन गइरहेको निर्वाचन मार्फत नयाँ कार्यसमितिले संघको नेतृत्व लिनेछ । चुनावी मैदानका उम्मेदवारहरु अलग–अलग २ प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचारप्र्रसार शुरु भइसकेको छ । यसपटकको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष भरत जोसी र महासचिव मनोज बहादुर न्याछ्यों अध्यक्ष पदको लागि चुनावी भिडन्तमा छन् । भरतको तुलनामा मनोजको जनमत बलियो रहेको जानकारहरु बताउँछन् । यसपटकको निर्वाचनमा अध्यक्ष पदका बलिया उम्मेदवार मनोज न्याछ्योंको टीम ‘इमान्दारिता, पारदर्शिता, दुरद…
लावण्य/साँखु । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्ने कार्य भएको हो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य अतिथिले पनि श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए। कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासं…
लावण्य/साँखु । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुट आएसँगै नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चीन भ्रमणको निम्ता दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा भएकोमा बधाई तथा शुभकामना दिएका थिए । भेटमा सहभागी कांग्रेसका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईका अन…
लावण्य/साँखु । शंखरापृुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका उप मेयर विन्दु पुडासैनी सिम्खडा नेकपाको केन्द्रिय सदस्यमा नियुक्त हुनुभएको छ । उहाँहरु दुवै जनाको नियुक्ति यही पौष ५ गते संसदको विघटन गरिएपछि पौष ७ गते बालुवाटरमा बसेको केन्द्रिय समितिको बैठकबाट भएको हो । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मुलुकभर नेकपाले जितेको स्थानका मेयर वा उपमेयर मध्ये आफू नजिककालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको हो । नेकपामा यस अघि ४ सय ४६ जनाको केन्द्रीय कमिटि रहेकोमा अब १ हजारमा १ सय ९९ जनाको केन्द्रिय समिति हुने …
लावण्य/साँखु । काठमाडौँ क्षेत्र नं. २ का प्रदेश सांसद मणिराम फुयाल र नेकपा (नेकपा) बागमती प्रदेश सदस्य बुद्धभक्त चित्रकार नेकपाको केन्द्रिय सदस्यमा नियुक्त हुनुभएकोछ । उहाँहरु दुवै जनाको नियुक्ति यही पौष ५ गते संसदको विघटन गरिएपछि पौष ७ गते बालुवाटरमा बसेको केन्द्रिय समितिको बैठकबाट भएको हो । सो बैठकबाट अधिकांश आफू नजिकका संघीय सांसद, प्रदेश सांसद, मेयर, उपमेयर, गाविस अध्यक्ष वा उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुबाट केन्द्रिय समितिमा मनोनित गरिएको हो । नेकपामा यस अघि ४ सय ४६ जनाको केन्द्रीय कमिटि रहेकोमा अब १ हजारमा १ सय ९९ जनाको केन्द्रिय समित…
लावण्य/साँखु । आगामी माघ १५ गतेबाट सुरु हुने माघ मेलाको लागी साँखुमा तयारी सुरु भएको छ । यसै क्रममा यही पौष १५ गतेसम्ममा व्रत नाईके निक्र्याैल नभएमा समिति, पूजारी र साँवागणले व्रत नाईकेको खोजी गर्ने प्रचलन रहेको छ । यसरी नै व्रत पूजा एवं माघ मेला सञ्चालन तथा व्यवस्थापनको लागि यस वर्ष नयाँ समिति गठन भईसकेको र यही पौष २५ गते साधारण सभा गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्य हुने भएको छ । त्यसपछि बस्ने नयाँ कार्य समितिको बैठक र सर्वपक्षीय भेला तथा छलफलबाट माघ मेला सञ्चालनको लागि ठोस पहल गर्नेछ । तर साँखुमा मेला सञ्चा…
लावण्य ÷ साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले शनिबार काठमाडौंमा मोटरसाइकल ¥ याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल ¥ याली निकालेको हो । ¥ याली बबहरमहलबाट शुरु भएर थापाथली , त्रिपुरेश्वर , सुन्धारा , रत्नपार्क , जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । ¥ यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा , डा . प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका थिए । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्य…
लावण्य / साँखु । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ । ’ संविधानको धारा ७६ को उपधारा ( १ ) र ( ७ ) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी त…
सामाजिक संजाल