(काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा “ख” मा नेकपा एमाले बाट उम्मेदवारी दिनुभएका पूर्व मेयर सुवर्ण श्रेष्ठ शालिन नेताका रुपमा चिनिन्छ । पूर्वी भेगमा श्रेष्ठलाई तनावकै अवस्थामा समेत रिस थाम्न सक्ने व्यक्तिका रुपमा लिने गरिन्छ । काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगको ऐतिहासिक एवं साँस्कृतिक नगरीमा जन्मनुभएका सुवर्ण श्रेष्ठ बुबा उत्तरबहादुर श्रेष्ठ र आमा दिलमाया श्रेष्ठको कोखबाट वि.सं. २०२१ सालमा सानागाउँमा जन्मिनुभएको हो । उहाँ २०३८ सालदेखि राजनैतिक रुपमा सक्रिय हुनुभएको हो । उहाँले कानुन विषय लिई प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएको छ । उहाँले नेकपा …
डा. बालगोपाल श्रेष्ठ सको-शंखरापुर नगरपालिमा पनि प्रकृति र वातावरण मासेर भ्यू टावर सहितको पार्क !!! सलंगुं मन्दिर परिसरमा पार्क निर्माण गरिने भनेर सुन्दा जति रमाएं साथमा पोस्त गरिएको भिडियोमा देखाएको भ्यू टावर सहितको अजंगको खाका देख्दा भने मनै सिरिंग हुने गरि यसले झस्कायो । यदि यो संरचना सलंगुं बनको एउटा रुख मात्र कटान गरेर बनाउन खोजिएको हो भने पनि फेरि दुइ पल्ट सोचेर मात्र गरियोस भन्ने मेरो अनुरोध छ । यो खाका हेर्दा सानो क्षेत्रमा फैलिएको सलंगुंको आधा बन यो पार्क बन्दा नबन्दै मासिने देखिन्छ भने बाकि जंगल पनि पछि मासेर जाने पक्का देखिन्छ…
केही दिन अगाडि सरकारले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा मा २९ रुपैयाँ भाऊ घटाएको छ । यसको लागि सरकारले केही राजस्वका दरहरु परिवर्तन गर्ने भएका छन् । सरकारको यो निर्णयसँगै आम जनतामा केही राहत मिल्नेछ । तर सरकारले यो निर्णय समयमै नगर्दा बजार भाउ अचाक्ली बढिसकेको छ भने यातायात भाडा समेत बढिसकेको छ । नेपालमा सामान्यतया सार्वजनिक यातायातमा भाऊ बढाईसकेपछि घटाउन मुश्किल हुन्छ । त्यो भन्दा पनि ट्रक, कन्टेनर, ट्याक्सी, टेम्पोमा त भाऊ घट्ने नामै नलिँदा हुन्छ । अहिले कुनैपनि ठाउँमा जानको लागि ट्याक्सी लिनुपरे आम उपभोक्ताले या त कति लिने भनेर ट्य…
लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गुठी संंस्थानका कर्मचारीसँगको मिलेमतोमा मठाधीशहरुले गुठी जग्गा बेचेको बताउनुभएको हो । सो कुरा उहाँले असार २ गते सोमबार साँखुमा आयोजित लावण्य सन्देश साप्ताहिकको नवौँ वार्षिकोत्सवको उद्घाटनका अवसरमा भन्नुभएको हो । उहाँले सो अवसरमा लावण्य सन्देशमा कलम चलाउँदै आउनुभएका स्रष्टा एवम् सहयोगीहरूलाई सम्मान समेत गर्नुभएको थियो । साथै सोही अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेर प्रजातान्त्रिक आन्दोलनको लागि पत्रकारहरु उत्पादन गर्नुभएका वरिष्ठ पत्रकारद्वय कुलचन्द्र वाग्ले र मु…
रातो थोप्लोमा साँखु क्षेत्रमा उत्खनन् भएका सार्वजनिक ठाउँहरु २०७८ फाल्गुन ३ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकामा भएको सार्वजनिक जग्गा अतिक्रमण र प्राकृतिक स्रोतको दोहनविरुद्ध जसपा नेपाल र माओवादी केन्द्रले मुख खोलेको छ । जनप्रतिनिधिकै संलग्नतामा नगरभित्रका सार्वजनिक जग्गा उत्खनन् भएको, जंगल फाँडिएको विरोध भएपछि माओवादी केन्द्र शंखरापुर नगर कमिटीले दोषीमाथि कारबाहीको माग गरेको हो । मंगलबार नगर कमिटी अध्यक्ष मधु केसीले विज्ञप्ति जारी गर्दै नगरभित्र प्राकृतिक प्रकोप निम्त्याउने गरी भएका कार्य तत्कालन बन्द गर्दै त्यस्ता कार्यमा संलग्न जनप्रतिनि…
१७००० नेपालीका हत्यारा र असंख्य राष्ट्रिय सम्पतिका बिनाशक माओपुत्र वा तुङ्ग शमशेरको जुठो टपरीमा हुर्केका होलीवाइन पादरीको छलछाममा फँस्नुहुन्न ! यी दुई र यिनका जमात जहाँसुकै जाक्कियुन्, त्यो चासोको बिषय होइन । यी दुई दुष्टात्मा र यिनका समर्थक जमातसंग ह्याऊ हुत्ती छ भने शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिउन् ! संबिधानले आफ्नो बाटो समात्छ ! ! स्थानीय सरकार जेष्ठ ६ का दिन गठन भइसक्नु पर्छ ! ! – सरोज मिश्र राजनैतिक विश्लेषक
सामाजिक संजाल