पौष १४ गतेदेखि पौष २० गतेसम्मको राशीफल – ज्यो. धनानन्द मेष ः पारिवारिक सुखमा कमी आउने योग छ । मातृ पक्षमा कष्ट आउन सक्छ । वैदेशिक रोजगारीका क्षेत्रमा समस्या देखिनेछन् । बोलीको प्रभाव घट्नेछ । वृष ः साता उत्तम खालको रहेको छ । पारिवारिक सद्भावमा विचलन आउनेछ । सामाजिक सद्भाव वृद्धि हुने देखिन्छ । आपसी मैत्री करुणा स्थापित हुनेछ । मिथुन ः आम्दानीभन्दा खर्च बढ्ने योग छ । विदेशसँग सम्बन्धित काममा सफलता मिल्नेछ । सानोतिनो दुर्घटना हुने योग परेको छ । मन विचलित रहनेछ । विद्यार्थीको पढाई मध्यम रहेनछ । कर्कट ः समय राम्रो छ । नेतृत्व गर्ने अवसर…
– सत्य नारायण श्रेष्ठ (जेटीए) वीउ स्वच्छ र निरोगी भए बोट राम्रो हुन्छ बोट राम्रो भएमा वालीको उत्पादन राम्रो हुन्छ । त्यसैले हामीले सबै प्रकारका वीउहरुलाई उपचार गरेर मात्र रोप्ने गरेको खण्डमा त्यसबाट राम्रो उत्पादन लिन सकिन्छ । सफल आलु खेती गर्न वीउको दर वीउ आलु काट्ने तरिका वीउ आलु टुसाउने, वीउ आलु उपचार आदि कार्यहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ । ५–६ वटा आलुको टुसा भएको २०–४० ग्राम सम्म तौल भएको आलु वीउको दाना सिङ्गै रोप्ने हो भने ७५–१०० किल्लो सम्म आलुको वीउ एक रोपनीको लागि आवश्यक पर्दछ । वीउ आलु ठूलो छ र काटेर रोप्ने हो भने काटेको औज…
दाइजोमा बेहुलाका बारीमा अढाई सय रुख बिहेमा थुप्रै दाइजो नल्याएको निहुँमा महिलाहरुलाई आफ्नो लोग्नेको घरमा लोग्ने र परिवारका अन्य सदस्यले विभिन्न खाले हिंसा गर्ने गरेका तथा कहिलेकाहीँ जिउँदै समेत जलाएका समाचार आउने गर्छन् । दाइजो प्रथा विरोधी कानून बनेपनि दाइजो माग्ने(दिने परम्पराले निकै गहिरो गरि जरा गाडेको छ । हाम्रो देशमा मात्र होइन भारतमा दाइजो प्रथाको विकृति झनै गाँजिएको पाइन्छ । दाइजोमा केटा पक्षले केटी पक्षसँग रुपैयाँ पैसा तथा महंगा सरसामान माग्ने प्रचलन छ । तर एकजना भारतीय युवाले अनौठो दाइजो मागेर सबैलाई अचम्ममा पारिदिएका छन् । भारतको…
मिति २०७१÷०९÷४ मा बसेको यस सहकारी संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको पाँचौं साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल गरी निर्णय समेत गर्ने गरी साधारण सभाको बैठक बस्ने भएको हुँदा उक्त बैठकमा अनिवार्य उपपस्थितीको लागि शेयरधनी महानुभावहरुलाई उपस्थित हुन अनुरोध गर्दछु । कार्यक्रम ः मिति ः २०७१ पौष १९ गते शनिबार । समय ः बिहान १०ः०० बजे स्थान ः निल वाराही मन्दिर परिसर, भक्तपुर छलफलका विषयहरु ः १. अध्यक्षज्यूको मन्तव्य सहित संचालक समितिको बार्षिक प्रतिवेदन । २. लेखा परिक्षकको प्रतिवेदन सहित २०७१ …
जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघको आयोजनामा आउँदो पौष २० गतेबाट निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन गरिने सहर्ष जानकारी गराउँदछौँ । योग सञ्चालन हुने स्थान ः कैलाश आश्रम परिसर, शालिनदी समय ः विहान ५ः३० बजे देखि ७ बजेसम्म नाम दर्ता तथा थप जानकारीको लागि जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघ मोवाईल नं. ९८४१८३५८९७
जून – सूर्य भक्त जोशी, बुद्धनगर, काठमाडौँ हे प्रभु कहाँ छौ तिम्रो, जताततै फैलिरहेछ तिमी भेटुँ कहाँ कतै तिमी, कहाँ छौ लुकी लुकी तिमी ।। मानव मानव आत्माभित्र, लुकिमारी सुन्दर प्राणिभित्र प्रभू तिमी पवित्र आत्मा भित्र, खोजुँ कहाँ सागर भित्र ।। जहाँ तहिँ खोजी खोजी हिडेँ, बाग बगैँचा घुमी घुमी हिँडेँ जता खोजेँ जाल भित्र अड्किरहे, प्रभू कहाँ छौ रमि रहे ।। जुन हो व्यापक फैलिरहने, धर्तिलाई झलमल्ल प्रकाश दिने ईश्वर तिम्रो अपरम्पार छवि रहने, प्रभू कहाँ कतै लुकि लुकी रहने ।। खोजेर कहिँ नभेट्ने, जहाँ तहिँ लुकी छिपी रहने कतै कहिँ पाई रहने,…
गजल – मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार तिमीलाई भेट्न म झरनासरी झर्नु पथ्र्यो तिमीसम्म आई पुग्न कयौँ जङ्घार तर्नु पथ्र्यो दुष्टहरुको बथान बिरानो यो सहरमा सधैँ तिम्लाई सम्झेर आँखामा आँशु भर्नु पथ्र्यो छाल जस्तो छचल्किन्छ नदि जस्तो बहकिन्छ के गर्नु कोमल यो मन खुम्चिएर मर्नुपथ्र्यो शिशा जस्तै रहेछ खै, फगतः यो जिन्दगी हिजो छाती चर्किएर मृत्युसँग हर्नुपथ्र्यो तिमीलाई भेट्न म झरनासरी झर्नुपथ्र्यो तिमीसम्म आई पुग्न कयौँ जङ्घार तर्नुपथ्र्यो ।
जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघको आयोजनामा आउँदो पौष २० गतेबाट निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन गरिने सहर्ष जानकारी गराउँदछौँ । योग सञ्चालन हुने स्थान ः कैलाश आश्रम परिसर, शालिनदी समय ः विहान ५ः३० बजे देखि ७ बजेसम्म नाम दर्ता तथा थप जानकारीको लागि जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघ मोवाईल नं. ९८४१८३५८९७
पेटबाट १३ वर्षपछि निकालियो कैँची भोक नलाग्ने समस्या लिएर उपचारका लागि गएका एक मानिसको पेटबाट डाक्टरहरुले कैँची निकालेका छन् । निकै भयानक लाग्ने समाचार अनुसार डाक्टरहरुले ती मानिसको आन्द्राबाट ८ इन्च लामो १३ वर्ष पूरानो कैँची निकालिदिएका हुन् । उनले कैँची खाएर पेटमा अड्किएको होइन । न त, जिउमा चमत्कार भएर कैँचीको प्रादुर्भाव भएको । आखिर डाक्टरहरुले निकालेको त्यो कैँची १३ वर्ष अगाडि डाक्टरहरुले नै शल्यक्रियाको क्रममा भुलबस उनको जिउभित्र छाडेका रहेछन् । घटना काजखस्तानको हो । देशको शाखटिन्स्क सहरका एक पुरुषले सहरकै एक अस्पतालमा १३ वर्ष अगाडि पेटक…
साँखु÷हाम्री विरांगना चेली सुस्मिता मास्केले ७ महादेशका ७ सर्वाेच्च शिखर आरोहण गर्ने अभियान अन्तर्गत अन्तिम आरोहणमा आज भन्दा २ हप्ता अघि ०६ डिसेम्बर २०१४ तारिख शनिबार एन्टार्टिका महादेशको ४८९२ मिटर अग्लो माउन्ट भिन्सन म्यासिफ (ःत। ख्ष्लकयल ःबककष) माथि पाइला टेक्न सफल भएकी छन् । विभिन्न दैनिकको नियमित ग्राहक र पाठक, नियमित टिभी रेडियो समाचार हेर्ने सुन्ने, सामाजिक संजालमा झुम्मिरहनेहरुले समेत यो कुरा थाहा पाएनन् । यो विषय बरु विभिन्न व्यक्तिहरुको फेसबुक स्टाटसबाट मात्र थाहा पाइयो । पाठकहरुले यस्तो खुसीको समाचार नेपाली संचार माध्यममा ठाउं नपाएक…
अवसर चाहिएको छ – केशव थली हामीलाई अनेकता होईन एकता चाहिएको छ केन्द्रिकृत राज्य होइन विकेन्द्रिकृत राज्य चाहिएको छ सबै क्षेत्रमा सबैको पहुँच चाहिएको छ जात र जाति बीच भेदभाव होईन मेलमिलाप चाहिएको छ यो देश हाम्रो हो सबै मिलेर नयाँ बनाउनु छ हामी वीर नेपाली हौँ भन्ने पहिचान जनाउनु छ हामीलाई कसैको आशिर्वाद होईन सद्भाव चाहिएको छ हामीसँग जोश र जाँगर छ खाली अवसर मात्र चाहिएको छ ।
गजल – इच्छाराम थापा “धड्कन” शंखरापुर न.पा.–१४, खुलालटार स्मृतिमा मन्द विष पिएँ रे उनले त्यो साँझ उपहार दिए रे उनले हाय सपना बाँड्ने निदरी रात हो ब्युँझी हेर आकाश लिए रे उनले मरे भनुँ कसरी यात्रा बिथोलिँदा प्यासी तुनामा अल्झी जिए रे उनले यथार्थ जीवनको अध्याय पल्टाई त्यान्द्रा गाँसेर व्यथा सिए रे उनले ।
गजल – मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार जे जस्तो भएपनि आफ्नै काली मनपर्छ वेलावेलामा कालीको मलाई गाली मनपर्छ थाहा हुन्न आफूलाई कताकतै गल्ती भै हाल्छ छैन के गर्नु , भए त एउटा साली मनपर्छ अघि देखि हेर्दैछु हेरेरै चित्त बुझाउँदैछु देख्दैछु त्यो वहिनीको रातो लाली मनपर्छ सुरिलो त्यो आवाजमा मीठास जो गाएको तिम्रो त्यो गजल भन्दा त्यो कवाली मनपर्छ यदि यो मेरो कुराले हजुरहरू खुशी भए मेरो वावुलाई जस्तै मलाई ताली मनपर्छ ।
साँखु÷गत आईतबार मंसिर २८ गते साँखुमा नेपाल महिला संघ बज्रयोगिनी इकाईको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनको सभापतित्व नेपाली काँगे्रस बज्रयोगिनी गाउँ इकाईका सभापति विष्णुभक्त गोर्खालीले गर्नुभएको थियो भने निर्वाचन अधिकृतमा अनुप श्रेष्ठको सहभागिता रहेको थियो । सो अधिवेशनले जमुना डंगोलको अध्यक्षतामा ११ सदस्यीय नेपाल महिला संघ बज्रयोगिनी गाउँ कमिटी गठन गरेको छ । कमिटीको सचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा आराधना प्रधान, सदस्यहरुमा विन्दिरा श्रेष्ठ, रश्मी श्रेष्ठ, मञ्जु गोर्खाली, शान्ति डंगोल, सुनिता डंगोल, जानकी देवी गोर्खाली, विद्या डंगोल …
छोरीसँग जनावर साट्ने अनौठो चलन हामीकहाँ बिहेको बेला केटी पक्षले केटा पक्षलाई दाइजो दिने चलन छ । तर केन्याको एक आदिवासी समुदायमा भने केटापक्षबाट बाख्रा, गाइ तथा उँट दाइजो लिएर छोरीचेलीहरुलाई बिहे गरिदिने चलन छ । निकै दर्दनाक लाग्ने यो परम्परागत चलन अनुसार बालिका तथा किशोरीहरुलाई उनीहरुका अभिभावकले केटापक्षबाट दाइजोको रुपमा गाइवस्तु लिएर आफ्नी छोरी बिहे बेच्ने गर्छन् । २० वटा बाख्रा, १० वटा गाइ तथा ३ वटा उँटमा छोरी साट्ने बाउआमाहरु केटा पक्षबाट गाइ बाख्रा तथा उँट लिन पाएकोमा दंग पर्छन् र यसरी वस्तुभाउ लिन घम्साघम्सी समेत हुन्छ । यो चलक केन्याक…
अष्टसिद्धिको तन्त्र विद्या जान्ने मन्त्रसिद्धिहस्त व्यक्तिहरुलाई नेपाल मण्डलमा परापूर्वकालदेखि जामन गुर्जु भन्ने चलन रहेका छन् । जमनको नेवारी अर्थ भात नखाने हुन आउँछ मन्त्रसिद्धि प्राप्त व्यक्तित्वहरुले सर्वसाधारणले पकाएर खाएको जस्तो भात खान नहुने परम्परा पनि चलनचल्तीमा छन् । उनीहरुले भिजाएको चामल घ्यूले मोलेर वाफ प्रणालीबाट पकाएको पुलाउजस्तो भूजा खाने गर्दछन् । नेवारी भाषामा त्यस्तो खानालाई हाजा भनिन्छ । जामुना गुर्जु जामन गुर्जुको अपभ्रंश शव्दावली हो । जामुना गुर्जुहरुले डोकामा पानी भर्न चेलाहरुलाई ढुंगेधरामा पठाउनु र पानी डोकामा भरेर घरक…
Prakashman Sakwo साँखु बासिन्दाहरुको आस्थाको केन्द्र बज्रयोगिनी मन्दिर स्थान जत्तिकै महत्व र दर्शनीय स्थलहरु साँखु वरिपरिका अष्टमातृका पीठ देवीहरु पनि उत्तिकै धार्मिक आस्थाको केन्द्र मध्ये प्रतयेक ठूल्ठूला पर्व जात्रा र चाडबाडमा अनिवार्य पूजा अर्चना गर्नुपर्ने वान्दोल स्थानको बज्रवाराही पीठ देवी स्थान पनि यौटा हो । सुन्टोल गाविसको ईलाकामा रहेको पालुबारी जाने बाटो र सालिनदीकै वारी किनाराको बज्रवाराही देवी स्थान चन्द्रावतीको कुटी पारीपट्टी दक्षिण दिशामा दुईवटा ठूल्ठूला रुखमुनि अमूर्तरुपमा विराजमान बज्रवाराही देवीलाई साँखु बासिन्दाहरुले वान्दाद…
साँखु÷गत मंसिर ९ गते इपाटोलमा त्वाःभ्वय् सम्पन्न भएको छ । उक्त भोज करिब ७ वर्ष पछि पुनः सुरु गरिएको हो । सो कार्यक्रममा टोल गणेशका साथै नाट्यश्वर पूजा गरेर टोलबासीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा इपाटोलका २३ जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो । वृद्धवृद्धालाई राजकुमार श्रेष्ठले सम्मान गरेका थिए भने टोलका १७५ घर परिवारको सो भोजमा सहभागिता रहेको थियो । सो भोजको आयोजना इपाटोलका केही जागरुक युवाहरुले गरेका थिए ।
लय् ः वेगानी सादीमे – संकलक ः स्व. अष्टलाल श्रेष्ठ यःगु मयःगु सिईका ज्या याई मखुनि माँ धैगु मखुला छित व्याहा याये मखुनि माँ स्कूल या क्वथा जिगु राईटिङ्ग हे याय मसनि वंसि पाखुया छेँया क्वथा थ्व यःगु मखुनि । स्कूलया मास्टर वःसा म्हस्यु छु याना मद्यु लमि वल धाःसा झट्ट खेँ काला दिईगु छेँ बुँ जि गाकक दु काये मचा वियेदु लमि यात खँ सेनादिल लमि झन् गज्याम्ह दु विचार विईगागु मखुनि नकतिनीया मचातिनी मिसा छु मिजं छु भेद छुँ स्यूगु मखुनी छता खँ ल्हाय मस जि खँया चुपी मज जि व मिखालय् ल्व ल्व व्याक्क चुप्पा नय मागु स्यु जिँ क्यातुगु ख्वाति…
गजल – मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार एउटै आमाको सन्तान लाग्दैन आफ्नो दाजुभाई भाईमा परेको दुःख जान्दैन आफ्नो दाजुभाई बाइफाले भाउज्यूको कुरा पछि लागेर भाईहरु लाई मार्न थाक्दैन आफ्नो दाजुभाई एक्काइसौँ शताव्दीमा अहिलेसम्म छुवाछुत भोज भतेर देवालीमा डाक्दैन आफ्नो दाजुभाई कस्ता दाजुभाई होलान् जातभात छुटाएर भन्छ एउटै चुल्होमा भात पाक्दैन आफ्नो दाजुभाई भाउज्यूको धोतीभित्रको नामर्द ति दाजुहरुसँग छुट्टिन्नै वेश सँगै बस्नु, फाप्दैन आफ्नो दाजुभाई ।। जीवन – प्रज्वल राज आचार्य, कक्षा –८ स्प्लेन्डिड् भ्याली ईङ्लिश स्कूल, साँ…
ल् प्रकाशमान श्रेष्ठ “सक्व” नेवाःत हे जक नेपाल मण्डलया आदिवासीपिं खः । थौतकनं थःगु नेवाः नखः चखः व नेवाः तजिलजि म्वाकाच्वंपिं नेवाःतय्सं थः आज्जु बाज्या बराज्यूपिसं निसें न्यायेका वयाच्वंगु ज्याःझ्वःयात छसिकथं दछितकं न्यायका वया च्वंगु दनि । उकियाहे झ्वःले नेवाः नखःले लागु दकले यैपुक हनावया च्वंगु नखः खः यःमह््िर पुन्हि । यःमह््िर धायवंहे यःगmु, साःगु, बाँलागु, हिसिलागु व धिसिलाःगु नखः मह््िर खः । नेवा मरिया यक्व परिकारया नां दुसां मचा, ल्यायम्ह, बुह्राबुह््िरं सकिसितं यःगु मह््िर यःमह््िर हे खः । यमह््िर चाकु उकिया दुने हाकु धका म्ये हालिगु…
डा. राजन लुइँटेल धुलो, धुवाँ, प्वाँख, लत्ता कपडाको र अन्य चिजहरुको साना साना कणहरु साथै भाइरसहरुको समूहहरुले श्वास प्रश्वासको माथिल्लो भाग (नाकको प्वाल, पिनास, घाँटी, रुद्रघण्टी आदिमा) संक्रमण र एलर्जी गरि नाक चिलाउने, नाकबाट पातलो सिंगान बग्ने, हाच्छिउँ आउने, नाकबन्द हुने, घाँटी खसखसाउने, खोकी लाग्ने, आवाज असजिलो हुने अवस्थालाई रुघाखोकी ९ऋयmmयल ऋयमि० भनिन्छ । जुन जाडो मौसममा बढी हुन्छ र एक अर्कामा तत्काल सरेर इन्फेक्सन हुन्छ । लक्षणहरु ः क नाक र घाँटीमा असजिलो महसुस भएर चिलाउने, क नाकबाट पातलो पानीजस्तो सिंगान बग्नु, क हाच्छिउँ र खोकी …
– मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार हाम्रो देश आजकाल किन होला अपमान छ आज आफ्नै दाजुभाई विमती त्यो अडान छ प्रमाणपत्र हातमा कोही छैन मेरो साथमा जागिरको त्यो खोजीमा सधैँ सधैँ हैरान छ हामी कहाँ काम छैन मन मात्र तयार छन् खाडीलाई जरुरी परे नेपाली जवान छ हाम्रो आफ्नो यो देशमा सरकार गलत छ कागजमा मात्र लेख्यो जहाँ त्यो संविधान छ समय त्यो लम्ब्याउने भित्रभित्रै चालबाजी मेरो कुरा झुठ्ठा भए साक्षी भगवान छ ।।
सूर्यभक्त जोशी साँखु, हाल शंखमूल झसंग न्हिलं जि चाल छु थ्व सपना खला विपना म्हिग तिनि नाप लाम्ह उज्व आका झाकां उलि जुई मता ।। नाप लाय् मखंका खँल्हा मगाकं छु थ्व न्हाँके किचजक कंैका सौर्य जगतय् सुपाँय् चां भुंका धर्ति मांयात गन छ वन ख्वय्का ।। छाय् जिं त्वतय् छाय् जिं लोमंके छाय् जिं दु नुगलं क्वातुका मज्वने व बेला खँल्हाबल्हा मतिनां जाथेँ व धर्ति व आकाश दत्तले तंके मखु जिं ।। दे छाय् छनत जिं दु नुगलंनिसें कल्पवृक्ष खः छ देछाय् जिं नुगलय् ख्वःवि हाय्का देछाय् जिं दे या ज्योति छ खः गिरिजा ।।
प्रकाशमान सक्व साँखु झण्डै तेत्तिससय वर्ष अगाडिदेखि अस्तित्वमा रहेको पुरानो नगर हो । मणिशैल महावदानमा महानगरको रुपमा व्याख्या गरिएको यस नगरभित्र बाहिर कलात्मक ढुंगेधाराहरु अष्टमातृका पीठ, नायिक देवीहरु, राजकूलो, देवी नृत्य गराउने डबलीहरु, अनगिन्ती मठ मन्दिरहरु तथा शिलापत्र, कलात्मक झ्यालयुक्त परम्परागत शैलकीका घरहरु छन् । यहाँ अगाडिको प्रत्येक तल्लाको लहरै झण्डै एघारवटा सम्मको यौटै सिङ्गै घरसम्म निर्माण भएको देखिन्छन् । जुन अद्यापी धुँल्लाटोलको स्वाल्लामा देख्न सकिन्छ । पाटी पौवा, पोखरी, ढोका, सदावर्त पाटी, जात्रा, मेला, उत्सव, नृत्य, कृषि,…
साँखु÷आगामी मंसिर १३ गते बज्रयोगिनी मन्दिर परिसरमा शंखरापुर व्यापार समूहको वार्षिक साधारण सभा हुने भएको छ । उक्त साधारणसभाले वार्षिक आयव्यय विवरण पारित गर्नुका साथै आगामी वर्षको लागि कार्य योजना समेत पारित गर्नेछ । साधारणसभामा उपस्थित हुनको लागि शंखरापुर व्यापार समूहले कार्ड तथा पत्र वितरण गरिसकेको तर कारणवश पत्र नपुगेमा पनि उक्त दिन साधारणसभामा उपस्थित भईदिनुहुन सदस्यहरुलाई अध्यक्ष बलराम श्रेष्ठले अनुरोध गरेका छन् ।
साँखु÷गत कार्तिक २८ गते बज्रयोगिनी ८ को वनदेवी निमाविमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिरीजवाफ प्रतियोगितामा वनदेवी निमावि, उग्रतारा मावि, भुवनेश्वरी प्रावि, वैरमहादेव प्राविको सहभागिता रहेको थियो । प्रतियोगितामा वनदेवी निमावि प्रथम, भुवनेश्वरी प्रावि दोस्रो, उग्रतारा मावि तेस्रो तथा वैरमहादव प्रावि चौथो भएको थियो । कार्यक्रम रेष्टनेपालको सहयोगमा भएको हो । कार्यक्रममा रेष्ट नेपालका प्रतिनिधी इला पौडेल र प्रमुख अतिथि विद्यालय निरिक्षक योगेश्वर भट्टराईले सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । …
साँखु÷गत कार्तिक २९ गते शनिबार ईन्द्रायणी गाविस कुसुमथली स्थित सर्वकोटी महिला वचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । उक्त सहकारी ईन्द्रायणी गाविसमै पहिलो पटक महिलाहरुद्वारा सञ्चालित सहकारी हो । साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष मञ्जु खड्काले गरेका थिए भने कार्यक्रम सञ्चालन गरिमा खड्काले गरेका थिए । अतिथिहरुलाई अस्मिता खड्का र रञ्जिता खड्काले व्याज लगाईदिएका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं. २ का सभासद् दिपक प्रसाद कुइँकेलले गरेका थिए । सो अवसरमा जेष्ठ महिला वडा नं. ५ का धनकुमारी खड्का, सर…
गजल – मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार दुःख लाग्छ अभागीको परिचय खुलाई दिन्छ आफ्नै त्यो इतिहासले आफैँलाई रुवाई दिन्छ मन बुझाउन गाह्रो छ, दुखेका यी कथाहरु आँखाबाट धारा बगेर आँशुले बुझाई दिन्छ सोझो हुनु पाप रै छ, बाङ्गिन कहिल्यै जानिन त्यो बज्र प्रहारले आज तड्पाई दिन्छ धेरै आरोपित बनाए सहन पर्ने रहेछ झुठ्ठा मुद्दा लगाएर नभा’को सुनाई दिन्छ ‘अभागी’ यो भिखारीलाई के अभिशाप लागेछ आफ्नै त्यो दाजुभाईले मुटु जलाई दिन्छ ।। हाईकु – रामकृष्ण सिं तजिलजी छु ? धिनाछ्वत दशैँ खं मोहनी नखः । मोहनी नखः मोहनी सिन्हं तिये क…
साँखु÷गत कार्तिक १५ गते गोदावरीमा सम्पन्न साँखु बस व्यवसायी संघको १४ औँ वार्षिक साधारण सभाले गोविन्द बहादुर श्रेष्ठको नेतृत्वमा निर्विरोध ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । संघको उपाध्यक्षमा राजु कासुला, सचिवमा एलपी श्रेष्ठ, कोषाध्यक्षमा प्रविण लाल डंगोल तथा सदस्यहरुमा ओम बहादुर कार्की, दलबहादुर थापा, रामहरि मानन्धर, दलबहादुर तामाङ, विष्णुबहादुर श्रेष्ठ, सुवास तिवारी र कुवेर सिं वाईवा विजयी भएका छन् । यस अघि प्रविणमान सिं अध्यक्ष हुनुहुन्थ्यो । यस अघि पनि गोविन्द बहादुर श्रेष्ठ साँखु बस व्यवसायी संघको अध्यक्ष भैसक्नुभएको छ । सो साधारणसभामा…
साँखु÷गत कार्तिक १० गते सुन्टोल गाविसलाई दिसा मुक्त बनाउन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमममा सरोकारवाला गाविस, स्थानीय राजनीतिक दलका प्रतिनिधी, विद्यालयका शिक्षक, स्थानीय संघ संस्थाका प्रतिनिधी, महिला स्वास्थ्य स्वयंसेविकाहरु अभिमुखिकरण कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम ग्ध्ब्क्ज्ऋऋ सुन्टोल, स्वास परियोजना इन्फो (भ्ल्एज्इ)को संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा गाविस सचिव टोपबहादुर ठकुरीले सरसफाई अभियानमा सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गरेका थिए ।
साँखु÷गत कार्तिक १३ गते गणेश प्राथिमक विद्यालयमा भद्रनारी जागरण समितिको आयोजनामा काठमाडौं राउण्ड टेबल नं २ ले नगद छात्रवृति कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा गणेश प्राथमिक विद्यालयका ४० विद्यार्थी तथा अन्य विद्यालय गरि १०० भन्दा बढि छात्राछात्रहरुलाई प्रति विद्याथी रु. १ हजार देखि १५ सय वितरण गरिएको थियो । कार्यक्रम भद्रनारी जागरण समितिका अध्यक्ष वीष्णु देवी पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि धिरज गोल्छाले गर्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षक केशबराज श्रेष्ठले गर्नु भएको थियो ।
प्रकाशमान सक्व साँखु बज्रयोगिनी सम्बन्धमा धेरै पुरानो वंशावली देखि झण्डै ५०० (पाँचसय) वर्ष पुरानो सम्मको घटनावली भएको हस्तलिखित ग्रन्थ तथा थ्याःसफूहरुको बारेमा जानकारी प्राप्त भएका छन् । त्यसमा पूजारीहरुको परिपुस्ता, साँखु नगरस्थापना, साँखुमा पूजारी वर्गहरु बज्रयोगिनी क्षेत्रबाट बसाई सरिआएको, मन्दिर जिर्णोद्धार, देवी देवताहरुको पुननिर्माण, प्रत्येक १२÷१२ वर्षमा हुने कलेवर फर्ने कार्य तथा रंगाधिवास कार्यजस्ता नियमित प्रत्येक चैत्र शुक्ल पक्षमा हुने बज्रयोगिनीको जात्रा परम्परा आदिको वर्णन पाईन्छन् । तर बज्रयोगिनी र साँखु क्षेत्रमा समय समयमा क…
साँखु÷गत कार्तिक १५ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री वामदेव गौतमले भगवान र हिन्दुहरुको आस्थालाई खिल्ली उडाएको भन्दै माफी नमागे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । रत्नपार्क शान्तिबाटिकामा शनिबार विरोध सभा गर्दै थापाले संसदमा गृहमन्त्रीले भगवानप्रति व्यङग्य गर्दै खिल्ली उडाएको आरोप लगाए । उनले गौतमलाई प्रश्न गर्दै भने–‘के भगवान खिल्ली उडाउने विषय हो ? भगवान र हिन्दुहरुको धार्मिक आस्थाको अपमान गर्ने प्रयास गर्नु हुन्छ र हिन्दुहरुको सहनशीलतालाई चुनौती दिन चाहनु भएको हो भने त्यो स्वीकार छ ।’ गृहमन्त्रीले शुक्रबारको संसद बै…
साँखु÷गत कार्तिक १४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको संयोजकत्वमा २५ सदस्यीय ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’ गठन भएको छ । समितिमा सभासददेखि कांग्रेसका केन्द्रीय सदस्यसमेत छन् । बालुवाटारको नेपाल हाउस रेष्टुरेन्टमा शुक्रबार आयोजित भेलाले हिन्दुराष्ट्र फर्काउन समिति गठन गरेको हो । पार्र्टीले धर्म निरेपक्षतालाई स्वीकार गरे पनि पार्टी नीति विपरीत गठन गरिएको समितिको सह संयोजकमा लक्ष्मणप्रसाद घिमिरे रहेका छन् भने सदस्य सचिवमा अधिवक्ता कुमार रेग्मी छन् । समितिका सदस्यहरुमा पूर्वसभामुख तारानाथ रानाभाट, सभासद सुवर्ण …
साँखु÷गत कार्तिक १२ गते डि हाकुज रेष्टुरेण्टमा स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा करिब ७० जना सहभागी थिए । ओरियन्टेसनमा सहभागी तथा अन्य समेत गत कार्तिक १५ गते साँखु प्राथमिक विद्यालयमा भएको शीविरमा स्वास्थ्य परिक्षण गराउन आएका थिए । सो शीविरको आयोजना नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौ, साँखु जेसीज तथा रोटरी क्लब अफ बागमती थिए । शीविरको लागि विशेष सहयोग नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालले गरेको थियो । शीविरमा करिब २५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
शासकीय स्वरुपमा दलहरुबीच विवाद कायमै साँखु÷गत कार्तिक १५ गते संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख दलहरुको सहमतिको आधार ८ वा ९ प्रदेश हुने बताएका छन् । दलहरुको मुख्य विवाद राज्य पुनःसंरचनामा रहेको भन्दै उनले प्रदेशहरुको नामाकरणको जिम्मा प्रदेशसभालाई दिन सकिने बताएका छन् । ‘नामाकरणमा पहिचान भनेको जातीय नाम मात्रै हो भन्ने एकथरी र अर्कोथरी जातिको गन्धै आउन हुन्न भन्ने जे भइराखेको छ त्यसको हल भनेको अहिले नाम नराख्ने, प्रदेशसभालाई नै जिम्मा दिने भनेपछि ठूलो समस्या हल गर्छ’, उनले भनेका छन् । माओवादी, मधे…
अघिल्लो संविधान सभामा पराजित नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले ल्याएको मत परिणामभन्दा कम मत ल्याएर नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ पराजित भएका छन्। उनको यो पराजयसँगै कम्युनिस्टको किल्ला रहँदै आएको काठमाडौं क्षेत्र नम्बर दुई कांग्रेसको कब्जामा पुगेको छ। source: nagariknews
साँखु÷गत जेष्ठ २४ गते शनिबार भाग्योदय उच्च माविमा भाषा साहित्य मुँज्या खल सक्वको आयोजनामा “पृथ्वीनारायण शाहको बेला साँखुका नेवारहरुको परिस्थिती र अहिलेको परिस्थिती” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तक्र्रिया कार्यक्रममा प्रोफेसर माणिकलाल श्रेष्ठले कार्यपत्र पेश गर्नुका साथै सहभागीहरुको प्रश्नको उत्तर समेत दिनुभएको थियो । कार्यक्रममा साँखुका नेवार बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त अवसरमा श्री श्रेष्ठले साँखु र किर्तिपुर त्यत्तिबेला जर्मनको बर्लिन सहर जस्तै विकसित रहेको बताउनुभएको थियो ।
साँखु÷गत जेष्ठ २३ गते शुक्रबार बज्रयोगिनी सेकेण्डरी स्कूलको पहलमा त्यहाँका विद्यार्थी र शिक्षकहरुको संयुक्त दूव्र्यसनी विरुद्ध जनचेतना जगाउनको लागि ¥यालीको आयोजना गरेको छ । उक्त ¥याली बज्रयोगिनी स्कूलबाट सुरु भई साँखु बजार परिक्रमा गरेर बज्रयोगिनी स्कूल सलम्बुटार नै पुगेर समापन गरिएको थिेया । उक्त ¥यालीमा दूव्र्यसन विरुद्ध विभिन्न किसिमका प्लेकार्ड र लिफलेटहरु वितरण गरिएको थियो ।
– प्रस्तुति– नविना राई सम्भोग ः अनिवार्य कार्य स्त्री श्रृंगार गर्न र सुन्दर रहन चाहन्छे । त्यसले पतिलाई आकर्षित गर्न सकियोस् । उसले कुरै कुरामा घरमा नै रहने बनाउन सक्छे । सम्भोगमा यस्ता तरिका अपनाउन लगाउंछे कि पतिलाई आनन्द मिल्न सकोस् । यस प्रकार परस्त्रीमा लिप्न हुन पुगेको पुरुषलाई पनि पत्नीले आफ्नो वशमा ल्याउन सक्छे । यो सब तरिका, रहन(सहन, श्रृंगार तथा सम्भोगको अनेक तरिका उसले आफ्नी आमाबाट सिकेकी हुन्छे । त्यस्तै सम्भोग सम्बन्धी जानकारी दिने पुस्तकबाट पनि सिक्न सक्छे । यस्ता पुस्तक युवतीहरूले खोजी खोजी पढ्ने गर्दछन् । युवा वा युवतीले पुस्त…
बज्रयोगिनी जात्राको विषयमा देवमाला वंशावलीमा उल्लेख गरिएका प्रशङ्ग तल लेखिए अनुसार रहेका छन् । – राजा शंकरदेवले शंखको आकारमा शंखरपुर बस्ती बसाले । विस्तारै जनजिब्रोको उच्चारणबाट बज्रयोगिनी देवीको नाम रहन गएको हुनसक्ने किंवदन्ती छ । – महामाया उग्रताराको पनि आगमन भएको त्यस मणिचुड पर्वतमा तिनै देवगण अर्थात् ब्रम्हा, विष्णु र महेश्वरले जप गरेको पवित्र स्थलको रुपमा परिचित । – सत्ययुगमा कलिङ देशका देवीदासले घोर तपस्या गरी मुक्ति पाएको स्थान । – कलियुगमा सूर्य धर्मागत राजाले तपस्या गरे । यिनको पालामा विक्रमसेन राजालाई बोलावट भयो । यसमा देवी पनि खुब …
बज्रयोगिनी – मुकुन्द विष्ट, सलम्बुटार साँखु प्राचिन नगर लावण्यको उत्तर शीरमा रहेकी माता तिमी सबको रक्षा गर्ने उग्रतारा नामकी शक्ति दिने, दुःख हर्ने माता तिमी बज्रयोगिनी तिम्रा साथमा रहेका छन् सिंहिनी र ब्याघ्रिणी रुप तिम्रा भिन्न भिन्न शक्ति तिम्रो अपार भक्तजनको रक्षा गर्ने माता हामी गर्छौँ पुकार साँखु तिम्रो माइती देश माया गर्छन् सबले माता तिम्रो लीला बुझ्न यहाँ सक्छन् कसले ? हामी सबै अन्जान छौँ क्षमा गर माता तिमी जस्तो हाम्रो लागि कोही छैनन् माता ।। आमा तिम्रो बिजोग – इच्छाराम थापा “धड्कन” इन्द्रायणी–८ आमा, मेरो मातृभूमि मेरो प्राणप्यार…
वर्ष २०७० लाई विदा दिईसकेका छौँ र नयाँ वर्ष २०७१ को आगमनलाई हामीले स्वागत गरिसकेका छौँ । यस अवसरमा समस्त हाम्रा पाठक एवं ग्राहकवर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । प्रत्येक वर्ष नयाँ वर्ष आउँछन् जान्छन् यसले हाम्रा जीवनमा केही नयाँ आयामहरु प्रत्येक वर्ष ल्याएकै हुन्छन् । केही न केही परिवर्तनहरु प्रत्येक वर्ष हाम्रा जनजीवनमा, मुलुकमा, समाजमा भईरहेकै हुन्छन् । यसै क्रममा गत वर्ष दोस्रो संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न भएको छ । जुन चुनावको परिणाम नेपाली काँगे्रस, एमालेको पक्षमा गएको छ । यस अघि पहिलो पार्टी भएको भनि दम्भ…
– प्रस्तुति– नविना राई मैथुनद्वारा स्त्रीमा पनि स्खलन हुन्छ वा हुँदैन ?! स्खलनको विषयमा विद्वानहरूमा ठूलो मतभेद छ । वात्स्यायनको भनाई अनुसार पुरुषभन्दा स्त्रीमा आठ गुणा बढी ‘काम शक्ति” हुन्छ । तिनको योनीमा एक प्रकारको चिलाउने (खुजली) हुन्छ । शीश्नको घर्षणले तिनको चिलाउने हराउँछ र वासनाको पनि तृप्ती हुन्छ । अर्का विद्वानको भनाई अनुसार स्त्रीहरूलाई मैथुनिक सुख दुई किसिमले प्राप्त हुन्छ । क) क्लीटोरिस घोटिएर (ख) आभ्यन्तरिक योनीमा लिङ्गको घर्षण । कतिपय स्त्रीहरू दुवैमा यौटै क्रियाले पनि पूर्ण मैथुनिक तृप्ति प्राप्त गर्न सक्दछन् । जाती बानी लागेका…
गर्भको बच्चालाई भिटामिन डी आवश्यक गर्भावस्थाको समयमा महिलामा भिटामिन ‘डी’को कमीले उनीहरूको बच्चाको बोल्ने क्षमता प्रभावित हुने निष्कर्ष एक अध्ययनले दिएको छ । भिटामिन ‘डी’का कारण बच्चाको बाल्ने क्षमता प्रभावित हुने खतरा दुई गुणाले बढ्ने दावी गरिएको छ । यो अध्ययनअन्तर्गत ७ सय ४० महिलाको गर्भावस्थाताका भिटामित ‘डी’को स्तर नापिएको थियो । यी महिलाका बच्चालाई समेत १७ वर्षसम्म नियमित रूपमा अध्ययनको घेराभित्र राखियो । यो आफ्नो प्रकारको हालसम्मको सबैभन्दा ठूलो अध्ययन भएको अध्ययनकर्ताहरूको दावी छ । अध्ययनअनुसार गर्भमा विकसित बच्चा भिटामिन ‘डी’का लागि प…
हाल कलिगत सम्वत् ५११५ साल हो । नेपालको राष्ट्रिय पात्रो २०७१ सालका पञ्चाङ्गहरुमा कलेर्गताव्दा ५११५ भनि छापिसकेका छन् । यसको अर्थ कलियुग सुरु भएको त्यत्तिनै वर्ष भैसकेको जानकारी हो । शास्त्रमा कलियुगको आयु ४३२००० (चार लाख बत्तीस हजार) वर्ष तोकिएको छ । कलियुगको आयुर्दाको दोब्बर द्वापर युग, तेब्बर त्रेतायुग र चौब्बर सत्ययुगको आयुर्दा हुन्छन् भनि तोकिएको पाइन्छ । अर्थात् द्वापरयुग ८६४०००, त्रेतायुग १२९६००० र सत्ययुगको १९५५८५११५ वर्ष भो गरिसकेको आयु हुन् । त्यस्तो धेरै युग र कल्प भोलिसकेको पृथ्वीको सृष्टी भएको १९५५८५११५ वर्षको अर्थात् एक अरब पञ्चा…
सामाजिक संजाल