साहित्य

गजल
– मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार
दुःख लाग्छ अभागीको परिचय खुलाई दिन्छ
आफ्नै त्यो इतिहासले आफैँलाई रुवाई दिन्छ
मन बुझाउन गाह्रो छ, दुखेका यी कथाहरु
आँखाबाट धारा बगेर आँशुले बुझाई दिन्छ
सोझो हुनु पाप रै छ, बाङ्गिन कहिल्यै जानिन
त्यो बज्र प्रहारले आज तड्पाई दिन्छ
धेरै आरोपित बनाए सहन पर्ने रहेछ
झुठ्ठा मुद्दा लगाएर नभा’को सुनाई दिन्छ
‘अभागी’ यो भिखारीलाई के अभिशाप लागेछ
आफ्नै त्यो दाजुभाईले मुटु जलाई दिन्छ ।।

हाईकु
– रामकृष्ण सिं
तजिलजी छु ?
धिनाछ्वत दशैँ खं
मोहनी नखः ।
मोहनी नखः
मोहनी सिन्हं तिये
कुलछी भ्वय् नये ।
थुयेकी सुनां ?
मम्मीं धिनाछ्वत माँ
दुर्गालाल थें ।
नाराय् सिमित
छ स्वयां जि छु कम
नेवाःत छवाः ।
नसंचा उले
न्हुदँया भिन्तुना दु
कन्हय् लोमन ।
न्हुदँया ¥याली
भाषाया अधिकार
छु परम्परा ?

Post a Comment

0 Comments