साउन १२, २०७९ साँखु/लावण्य । पछिल्लो २४ घण्टामा ७१० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ५४१ पीसीआर र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २१५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ। उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन्।
लावण्य/साँखु । ऐतिहासिक धार्मिक तीर्थस्थल सालिनदीमा प्रत्येक बर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बस्ने माधब नारायण व्रत यस बर्ष पनि स्वास्थ मापदण्ड पूरा गरी सञ्चालन गरिने भएको छ । सो विषयमा यही पौष २८ गते बुधवार बिहान ११ः३० बजे साँखुको भक्ति बाम्बो कटेज एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरिने भएको छ । समितिले प्रत्येक वर्ष माघ मेला सञ्चालन हुनु केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै आईरहेको छ । यस वर्ष ओमिक्रोन भाईरसको प्रकोपका कारण स्वास्थ्य मापदण्ड पालना गरेर व्रत पूजा र मेला सञ्चालन गरिने भएको छ ।
शिक्षक : अक्सफोर्डको अर्थ के हो ? विद्यार्थी: अक्स को अर्थ हो गोरु फोर्ड भनेको गाडीको नाम हो । व् व् व् पहिलो माग्ने: तिमी किन यो सिनेमाको पोस्टरलाई घुरिरहेछौ ? दोस्रो माग्ने: म नै त्यस फिल्मको प्रोड्युसर हुँ । व् व् व् रमा प्रहरी चौकीमा पुगेर रिपोर्ट लेखाउँदै भन्छ– रमा ः : साब ! मेरो घरमा टिभी बाहेक सबथोक चोरेर लगेछ । थानेदार : त्यो टिभी मात्रै किन छोडेको होला ? रमा: म के जानुँ । त्यत्तिखेर म टिभीमा सिरियल हेरिरहेको थिएँ । व् व् व् – अमरेश महतो, जोरपाटी
लावण्य÷साँखु । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ६१९ र तीन हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ। देश…
– कृस्टिना श्रेष्ठ – आइतबार, भदौ १३, २०७८ लावण्य/साँखु । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाभित्र निको हुनेको संख्या २२६० रहेको छ भने मृत्यु हुनेको संख्या २४ रहेको छ । मन्त्रालयका अनुसार यसबेला देशभर संक्रिय संक्रमितहरुको संख्या ३५ हजार ७ सय ९६ रहेको छ ।
– कृशु श्रेष्ठ – २०७८ भाद्र ५ गते लावण्य÷साँखु । कोरोना भाइरसको महामारी नेपालमा बढ्दो क्रममा रहेको छ । दैनिक निको हुने भन्दा संक्रमित थपिने क्रम बढेसँगै नेपालमा संक्रमण बढ्दो क्रममा रहेको हो । गत शुक्रबारको आँकडा हेर्ने हो भने ३ हजार ४२ जना संक्रमित थपिएका छन् । निको हुने जम्मा २ हजार २४४ जना रहेका छन् । १७ हजार ६५४ जनाको परीक्षण हुँदा ३ हजार ४२ संक्रमित थपिएका हुन् । निको हुने दर घटेर ९३.१ प्रतिशतमा झरेको छ । सरकारले विभिन्न शैलीमा निषेधाज्ञा लगाए पनि प्रभावकारी हुन नसकेपछि संक्रमित निरन्तर बढिरहेका छन् । अहिलेसम्म ७ लाख ४४ हजार ३०७ जना संक्र…
लावण्य/साँखु । ६ भदौ, 2078, पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा २ हजार २४८ जना संक्रमणम…
लावण्य/साँखु । पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड १९ का ७९५ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित भेटिएका छन । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९५ हजार ६९५ पुगेको छ । तीमध्ये ९४ दशमलव ९५ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख ८० हजार ७७८ जना कोरोना भाईरसलाई हराउँदै संक्रमण मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ४९४ जना संक्रमित निको हुँदै घर फर्केका छन् । यसै अवधिमा उपत्यकामा थप ९ जना संक्रमितको मृत्यु भएको छ । का…
– कृशु श्रेष्ठ – २०७८ साउन २६ गते लावण्य/साँखु । नेपालमा कोभिड महामारीले पुनः उग्र रुप लिन थालेका छ । आज एकैदिन ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको हो । कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको संख्या १० हजार १५० पुगे…
– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन २३ गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ९४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५१ पुगेको छ । नगरपालिकाले प्रकाशित गरेको साउन २१ गतेको डाटा अनुसार कोभिड १९ का ८ जना थपिएका छन् भने ७ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । दोस्रो लहर सुरु भएयता जम्मा ५ सय ९४ जना संक्रमित भएका छन् । त्यसमा २६१ महिला र ३३३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ५१ रहेको छ जसमा महिला २२ र पुरुष २…
– कृशु श्रेष्ठ – २०७८ साउन १५ गते लावण्य/साँखु । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ ला…
– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन १५ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ७७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६० पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो । नगरपालिकाले प्रकाशित गरेको साउन १४ गतेको डाटा अनुसार कोभिड १९ का ८ जना थपिएका छन् भने १२ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । दोस्रो लहर सुरु भएयता जम्मा ५ सय ७७ जना संक्रमित भएका छन् । त्यसमा २५४ महिला र ३२३ पुरुष रहेका छन् । सक्रिय …
– क्रिस्टिना श्रेष्ठ – २०७८ साल साउन १२ गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ६९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६४ पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो । तीन दिनमा ३० जना संक्रमित बढेसँगै नगरपालिकाले केही सजग हुन अपिल गरेको थियो । अहिले पनि पछिल्लो डाटा भन्दा १० जना संक्रमित बढी देखिएका छन् । नगरपालिकाले प्रकाशित गरेको साउन ११ गतेको डाटा अनुसार कोभिड १९ का १० जना थपिएका छन् भने ९ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ ज…
– क्रिस्टिना श्रेष्ठ – २०७८ साल साउन १० गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ५९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो । तीन दिनमा ३० जना संक्रमित बढेसँगै नगरपालिकाले केही सजग हुन अपिल गरेको छ । नगरपालिकाले प्रकाशित गरेको साउन ९ गतेको डाटा अनुसार कोभिड १९ का १० जना थपिएका छन् भने ८ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । दोस्रो लहर सुरु भएयता जम्मा ५ स…
– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन ८ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ४९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ६१ मा सीमित भएकोछ । नगरपालिकाले प्रकाशित गरेको साउन ८ गतेको डाटा अनुसार कोभिड १९ का २० जना थपिएका छन् भने ११ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । दोस्रो लहर सुरु भएयता जम्मा ५ सय ४९ जना संक्रमित भएका छन् । त्यसमा २४१ महिला र ३०८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ६१ रहेको…
– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन ४ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय १८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ४८ मा सीमित भएकोछ । नगरपालिकाले प्रकाशित गरेको साउन ३ गतेको डाटा अनुसार कोभिड १९ का ६ जना थपिएका छन् भने ९ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । दोस्रो लहर सुरु भएयता जम्मा ५ सय १८ जना संक्रमित भएका छन् । त्यसमा २२७ महिला र २९१ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ४८ रहेको छ…
– क्रिस्टिना श्रेष्ठ – २०७८ श्रावण २ गते लावण्य/साँखु । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले शुक्रवार मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएका छन् । प्रधानम…
– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन १ गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय १२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ५१ मा सीमित भएकोछ । नगरपालिकाले प्रकाशित गरेको असार २९– असोज १ गतेको डाटा अनुसार कोभिड १९ का २१ जना संक्रमित थपिएका छन् भने १४ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । दोस्रो लहर सुरु भएयता जम्मा ५ सय १२ जना संक्रमित भएका छन् । त्यसमा २२५ महिला र २८७ पुरुष रहेका छन् । सक्रिय संक्रमित…
– क्रिस्टिना श्रेष्ठ – २०७८ असार ३० गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय १ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ५४ मा सीमित भएकोछ । नगरपालिकाले प्रकाशित गरेको असार २५–२९ गतेको डाटा अनुसार कोभिड १९ का २५ जना संक्रमित थपिएका छन् भने २२ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । दोस्रो लहर सुरु भएयता जम्मा ५ सय १ जना संक्रमित भएका छन् । त्यसमा २२३ महिला र २७८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख…
लावण्य/साँखु । मुलुकभर लगाउन लागेको भेरोसेल खोप शंखरापुर नगरपालिकामा पनि यही असार ३० गते देखि श्रावण ३ गतेसम्म दिईने भएको छ । नगरपालिकाले आज प्रकाशित विज्ञप्ती यस्तो छ । कोभिड १९ विरुद्धको खोप चाईनिज भेरोसेल पहिलो मात्रा खोप लगाउने सम्बन्धी सूचना जिल्ला स्थित कोभिड–१९ खोप तथा अनुगमन समितिको निर्णय अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान संचालन हुन गईरहेको हुँदा निम्न उल्लेखित विवरण अनुसार चाईनिज भेरोसेल पहिलो मात्रा जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी देहाय बमोजिमका खोप केन्द्रहरुमा उल्लेखित विवरण अनुसार खोप लगाउन आफुलाई पायक पर्ने खोप केन्द्रमा …
सामाजिक संजाल