लावण्य/साँखु । ऐतिहासिक धार्मिक तीर्थस्थल सालिनदीमा प्रत्येक बर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बस्ने माधब नारायण व्रत यस बर्ष पनि स्वास्थ मापदण्ड पूरा गरी सञ्चालन गरिने भएको छ ।
सो विषयमा यही पौष २८ गते बुधवार बिहान ११ः३० बजे साँखुको भक्ति बाम्बो कटेज एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरिने भएको छ ।
समितिले प्रत्येक वर्ष माघ मेला सञ्चालन हुनु केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै आईरहेको छ । यस वर्ष ओमिक्रोन भाईरसको प्रकोपका कारण स्वास्थ्य मापदण्ड पालना गरेर व्रत पूजा र मेला सञ्चालन गरिने भएको छ ।
0 Comments
Thanks for your concerns