चिबाखं – श्रीभक्त जोशी, इपात्वाः –६ जि छें पिहाँ जक वयाः । छम्ह तस्सकं हिसि व जौभनं जाःम्ह झिं च्यादँ ति दुम्ह ल्यासें जितः स्व स्वं मुसु मुसु न्हिला वन । वैगु केलेहें च्वंगु मिखा ल्वाँय् ल्वाँय् च्वं । अलेला जितः छु मानि ? जि झन् ल्यासे ह्यम्ह ल्याय्म्ह जुल । जिला छत्थुं गजिं काम्ह थें जुल । जितः वं मचायेक चुम्बकं साथें साला यंकल । जितः छकः अन्तरद्वन्द्व जुल । अले नुगले धौ बजि वात । वैत छक लुदंक स्वया । दुनुगया खँ पूवंक कने धकाः । नुगलं खँ क्वछिना आकांक्षा भ्वाथः प्वः ज्वनाः । जःखः छकः उखें थुखें स्वःया । अले भाता भातां वैगु् ल्यू ल्यू पलाः न…
लावण्य/साँखु । तीन वर्ष अगाडि स्थानीय तह निर्धारण आयोगको सिफारिशमा शंखरापुर नगरपालिका अन्य नगरपालिकासँग जोडिने खबर प्राप्त भएपछि शंखरापुरवासी आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनको फलस्वरुप शंखरापुर नगरपालिका यथावत कायम भएको सम्झनामा यही फाल्गुण २२ गते साँखुको चलाखु टोलमा दिपावली गर्दै अभियन्ताहरुले खुशियाली मनाएका छन् । त्यसैगरी सोही दिनको सम्झनामा सक्व सभाहलमा पूर्व सांसद दीपकप्रसाद कुइँकेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी समयवजी कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमको लागि अभियन्ता एवं तत्कालीन आमरण अनसनकर्ता ई. राजदास श्रेष्ठले स…
२१ माघ शनिवार लावण्य/साँखु । तरेली साहित्य प्रतिष्ठानले यही माघ २१ गते शनिबार बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय राजु बिष्टलाई सम्मान गरेको छ । उहाँकै प्रमुख आतिथ्यतामा भएको सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री विष्टले भन्नुभयो– यस भेगमै तरेली साहित्य प्रतिष्ठानले गरेका साहित्यिक कार्यक्रम अतुलनीय रहेको बताउँदै तरेली साहित्य प्रतिष्ठानलाई आफुले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ । कार्यक्रममा विशेष अतिथि शंखरापुर नगरपालिकाका उप प्रमुख समिता श्रेष्ठले आगामी दिनमा तरेली साहित्य प्रतिष्ठानलाई नगरपालिकाको तर्फबाट आर्थिक सहयोग …
– प्र.से. कृष्ण पण्डित (अ.प्रा.) माधवनारायण स्वस्थानी मेलामा सालिनदी स्नान गरौँ यो पुण्य भूमिमा पहाडको फेदीबाट बग्दै आईन् सालिनदी वर्षैपिच्छे मेला लाग्छ माघ महिना भरी घर घरै सबले भन्छन् स्वस्थानी कथा सालिनदी स्नान गरौँ बुझेर यस्को गाथा माधवनारायण स्वस्थानी मेलामा ..... विष्णुजीको सल्लाहमा पार्वती बसिन् स्वस्थानी व्रत पति पाईन् शिवजी त गणेश भए पुत्र सप्तऋषीको आग्रहमा गोमा व्रत बसिन् त्यही व्रतको प्रभावले राजमाता बनिन् माधवनारायण स्वस्थानी मेलामा ..... छोरा भए नवराज लावण्यको राजा स्वस्थानीको चमत्कारले कस्तो भयो मोज अप्सराले व्रत …
११ पौष २०७९, सोमवाः लावण्य/साँखु । ताःई तक दिनाच्वंगु नेवाः हना सिरपाः थुगु दँनिसें हानं बीगु जूगु दु । सक्वया भाषा साहित्य मुँज्या खलःपाखें थ्व सिरपाः बीगु याना वयाच्वंगु खः । ताःई तक दिनाच्वंगु जुयाः थुगुसी छक्वलं स्वम्ह नेवाः साहित्यकारपिंत थ्व सिरपाः बीगु खँ धाःगु दु । थुगुसी नेवाः हना सिरपाः उपन्यासकार मथुरा साय्मि, कवि योगेन्द्र प्रधान व बाखंच्वमि एवं कवि नर्मदेश्वर प्रधानयात लःल्हाइगु जूगु दु । वय्कःपिंसं थःथःगु ख्यलं नेपालभाषा साहित्यया ख्यलय् यानादीगु योगदानया कदर यासें थ्व सिरपाः लःल्हायेत्यंगु खः । थ्वहे वइगु शनिवाः सक्वय् छगू ज्याझ…
१२ कार्तिक २०७९, शनिवार लावण्य/साँखु । तरेली साहित्य प्रतिष्ठानको ८९ औँ श्रृंखला भाग्योदय माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भएको छ । तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ “शैलेन्द्र” को सभापतित्वमा भएको सो श्रृंखलामा राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद दुलाल प्रमुख अतिथि बनाइएका थिए । सचिव कान्छाप्रसाद तिवारीले संचालन गरेको सो कार्यक्रममा बालचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको थियो । उक्त कार्यक्रममा करीब ३ दर्जन रचनाकारहरुको सहभागिता रहेको थियो । जीत बुढाथोकी, भिमबहदुर शाही, जयकला शाही, सुमिना नगरकोटी, रितु श्रे…
रामेश श्रेष्ठ, साँखु नेपालभाषाका जनकबी # दुर्गालाल श्रेष्ठ # को कबिता “बधाई छ बालेन तिमिलाई“ माथी केही शब्द कबिता लेख्ने मेरो धृष्टता .... गोला भित्र छिरी माहुरी आज यहाँ रानो नै बन्यौ आज तिमी जसरी बधाई छ ! तिमिलाई माटाको भाडा चरचर ! चिरा पार्न सक्यौ यसरी मितछोराको गुण तिर्दै छौ युगौ देखि हारेका सम्पदा हामी किंचित तिमी मात्र को हौ र गुणको बदला तिर्ने ऐ ! बैगुनि ! आश थियो धेरै प्रकाश बनी आयौ मिठा चिल्ला कुरा घस्दै आयौ अन्धकार चिर्छु भन्दै राँको बनी आयौ लौरो बोक्दै टेका बन्छु भन्दै आयौ । बन्यौ होला तिमी बलशाली आज रणमैदान का अहंकारी …
– दिपक कुइँकेल, गजरकोट ऐ देश त्यो तिम्रो लागि मात्र छ त एकफेर फर्किहेर तिम्रा यसले जल्ने जिन्दगी जहाँ भोकले ग्रस्त छन् एकको अर्कोलाई सहारा देख्नु थियो भोग्नु थियो सुन्ने सज्जन तिमी हामी कति भन्छौ त्यो पूर्खाको मात्र सिकायत वाणी जब उदाहरणको बाटोले सदैव सिन्चित हामी मन जति जति तड्पिन्छ नालीवेली तब फर्किन्छ हो त्यसमा जमाउ चरण, हुन्छ कोष सदैव ढुकुटी दिन आज त्यो छ संगत, मन्दिर हजारौँ छन् उठ समाजलाई बन्न देउ, आफ्नो मुहार हेरेर ।।
– इच्छाराम थापा “धड्कन”, खुलालटार यो मन जान्छ टाढा टाढा सधैँ तिम्रो सम्झनामा ढुकढुकी बढ्छ हरेक पल सधैँ तिम्रो सोचाईमा दिल लोभ्याउने गछ्र्यौ तिमी आफ्नै कलाले सन्देश मेरो सुन हरेक मोडमा ठोकिँदा पनि आशा गर्छु खुशी साथ बाँच न खोजी हिँड्ने कहाँ तिमीलाई दिलमै तिम्रो सुन्दरता छ पिडा लिई बाँच्ने कति जीवन तिम्रो प्रतिक्षामा छ ।
आँखामा पिडा छ झाँकेर हेर ढुक ढुकी यो मुटु छामेर हेर असल खराब केहो मेरो बारे दिल दिनु अघि जाँचेर हेर माया भनेको थाहा पाउने छौ दिलसँग त्यो दिल साटेर हेर तिमीले मलाई चोखो माया गर थाहा पाउनेछौ मुटु मागेर हेर भाग्यमानी हुन्छौ तिम्रो कसम एक....चोटी मलाई पाएर हेर ।
२०७९ श्रावण २ गते लावण्य/साँखु । नेपाल भाषा साहित्य क्षेत्रका नक्षत्र भाषाथुवा उपाधी पाउनुभएका आख्यानकार साहित्यकार मथुरा सायमी माइल्ड बे्रन स्टो«क भई नर्भिक अस्पतालको आईसियुमा उपचाररत हुनुहुन्छ । पारिवारिक सूत्रका अनुसार वहाँलाई शुक्रवार साँझ माइल्ड स्ट्रोक भई अप्ठ्यारो अवस्था भएर पारालाईसिसको संकेत देखिए पछि तत्कालै चावहिलस्थित ओम अस्पताल पु¥याईएको थियो । वहाँलाई बे्रनमा समस्या भएको जानकारी आएपछि नर्भिक अस्पताल लगिएको हो । वहाँ यही २९ गते ८४ वर्षमा प्रवेश गर्नुभएको हो । नर्भिक अस्पतालमा आईसीइयुमा उपचाररत सायमीको स्वास्थ्य अवस्था विस्तारै रा…
ओली भन्छन्– घाँसी कविता भानुभक्तले लेखेकोमा शंका गर्ने ठाउँ छ २०७९ असार २९ गते लावण्य/साँखु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्चित ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा शंका व्यक्त गर्नुभएको छ । भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उहाँले यो कविता मोतिराम भट्टले लेखेको हुन सक्ने आशय प्रकट गर्नुभयो । ओलीले भन्नुभयो, ‘घाँसी कवितामा शंका गर्ने ठाउँ छ । तनहुँको घाँसीकुवाको आसपासमा घाँसी भएर काम गर्ने प्रचलन थियो कि थिएन ? घाँसी शब्द त्यहाँ थियो कि थिएन ? घाँस काटेर बेच्ने काम त त्यतिबेला शहरबजारमा हुने हो । गाई पाल्ने, घोडा पा…
– राजु थापा, खुलालटार ए सरकार ! तिमीले यो के बनायौ ? सडक बनायौ कि खोला बनायौ ? कपनको भेल, जोरपाटी आउँदछ मोटरसाइकल र मोटर डुबाउँदछ । गाउँ मासेर त शहर बनायौ । न नहर बनायौ न लेन बनायौ तिमीले यो के बनायौ सडक बनायौ कि खोला बनायौ ?
तोकियो रवि लामिछानेको निर्वाचन क्षेत्र, मतदाता नामावली सार्न अनुरोध लावण्य/साँखु । पूर्वसंचारकर्मी रवि लामिछानेको निर्वाचन क्षेत्र लगभग फिक्स भएको छ । संचारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा होमिएका लामिछानेले काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने लगभग फिक्स भएको हो । अरु केही भव्यतब्य नभए एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने फिक्स भएको हो । श्रोतका अनुसार लामिछाने र उनको टीमले आन्तरिक एपमा काठमाडौँ २ भन्दा बाहिर मतदाता नामावली भए दुईमा सार्न…
– प्रा. मिठ्ठाराम थापा, खुलालटार म जुत्ता हुँ, नेपाली जनताको खुट्टाको, बन अनि सेवक नेपाली जनताको, म तिम्रो सेवामा हरपल सकि नसकि दौडनेछु यसैमा जनताको भविष्य देख्नु वन पारदर्शी र अनि दूरदर्शी पनि ... । बनाऊ योजना जनताको सामु जनताका आवश्यकता असिमित छन् तिमी वन पारदर्शी जनता पर्खी हेर्छन् जनता तिम्रो पारदर्शी बजेटमा सहयोगी बन्छन् । जनता गणपतिहरुले गरेको शासन र दोहनले वाक्क दिक्क छन् जनता पाईला पाईलामा शोषित र पीडित छन् देऊ मुक्ति दलन र जलनबाट जनता तिम्रै बाटो हेरिरहेछन् । फेरियो तन्त्र र मन्त्र अनि संस्कृति ए स्वदेशका सपुत हो अव…
– रत्नकाजी श्रेष्ठ धुँला त्वाः सक्व सुनाँ तल सुनाँ त्वन देय्कल सुनाँ ऐला ? न्यन्हु प्यन्हु थुखे उखे जिन्दगीया मेला । भति भति नय् त्वनेय् थ्व हे खः स्व बेला बुढा जुइ छु नइ त्वनि याइ सकस्याँ हेला । दुःख सुख मकंसे छु सुँक च्वनेय् फैला ? थ्व ती ल्वम्ह पासा छंत मेपिं सुँ दैला ? छग अंति स्वँग सलि याकचाँ लुनेय् फैला ? लुइगुसा लु याकचँ हे मेबलेय् मौका वइला ? कि पिया च्वनेय् घौछि सुनां ल्वसा हैला ? ल्वसानापँ चट्ट ऐला साक्क त्वनेय् दैला ? पासा साक्क त्वनेय् दैला ? (लेखकया थःगु नुगः ख“ ः यःक्व दँ न्हापा धुंला त्वालेय् नेपाल भाषा साहित्य सम्मेलन याय् …
२०७९ असार ११ गते लावण्य/साँखु । नेपालभाषाका महाकवि गिरिजाप्रसादद्वारा लिखित गीत एवं गजलहरुको संग्रह “गिरिजाप्रसादया म्ये÷गजल” पुस्तकको विमोचन शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले गर्नुभएको छ । सो अवसरमा उहाँले यस अघि पनि शंखरापुर नगरपालिकाले सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै यस वर्ष “महाकवि गिरिजाप्रसाद लुमन्ति प्रतिष्ठान” को लागि अक्षयकोष स्वरुप ३ लाख रुपैयाँ विनियोजन गरिएको र आगामी वर्ष पनि पुस्तक प्रकाशन गर्नुपर्ने भएमा थप रकम उपलब्ध गराउन आफु तयार रहेको बताउनुभयो । कार्यक्रममा पूर्व मेयर सुवर्ण श्रेष्ठले भन्नुभयो–…
लावण्य/साँखु । साँखुका नेवार समुदायमा प्रचलित गीत शंखरापुरको महिमा गान “जय जुईमा” का रचनाकार मूर्धन्य साहित्यकार रमेशमान जोशीको सम्झनामा उहाँको ४५ औँ दिनको पूण्य तिथिका दिन आज साँखु शालिनदी रोड द्यः दबु स्थित समरा गार्डेनमा शोक सभाको आयोजना गरिएको छ । सो सभामा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफू बच्चामै स्वर्गिय जोशीको डबली नाटक हेर्न आउँदाको क्षण सम्झिँदै भन्नुभयो– उहाँको देन समाजमा अतुलनीय रहेको छ । उहाँलाई पछिसम्म सम्झन सक्ने गरी केही कार्यक्रम तय गर्न आयोजकलाई अनुरोध गर्दै आफू सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ । कार्य…
– रामेश्वर श्रेष्ठ “शैलेन्द्र” के के तन्त्र आयो गयो केही भएन आफ्नो भुँडी भर्ने मन्त्र जाँदै गएन फेर्नलाई यहाँ धेरै तन्त्र फेरियो तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।१।। सात सालमा एकतन्त्र नै गयो प्रजातन्त्रको उदय पनि भयो ठुलै आश थियो तर पूरा भएन तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।२।। सत्र सालमा प्रजातन्त्र नै गुम्यो निर्दलीय तन्त्र पञ्चतन्त्रले चुम्यो पञ्च जति मोटाए अरू भोकाए तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।३।। छत्तीसमा जनमत पनि गरायो फेरि उही पञ्चायतलाई जितायो एक छत्र गरी गरी राज चलायो तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।४।। छयालीसम…
नेपालभाषाका प्रगतिवादी महाकवि जिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वमाथि चर्चा २०७९ जेठ २५ गते लावण्य/साँखु । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषाका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८४ औँ जन्मजयन्तीका सन्दर्भमा ‘महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रमको आयोजना गरियो । गोष्ठीमा महाकवि जोशीको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरिएको थियो । प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले समाजको रूपान्तरणका लाग…
सामाजिक संजाल