सूचना ! सूचना ! ! सूचना ! ! !

जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघको आयोजनामा आउँदो पौष २० गतेबाट निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन गरिने सहर्ष जानकारी गराउँदछौँ ।
योग सञ्चालन हुने स्थान ः
कैलाश आश्रम परिसर, शालिनदी
समय ः विहान ५ः३० बजे देखि ७ बजेसम्म
नाम दर्ता तथा थप जानकारीको लागि
जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघ
मोवाईल नं. ९८४१८३५८९७

Post a Comment

0 Comments