शंखरापुर व्यापार समूहको साधारणसभा

साँखु÷आगामी मंसिर १३ गते बज्रयोगिनी मन्दिर परिसरमा शंखरापुर व्यापार समूहको वार्षिक साधारण सभा हुने भएको छ । उक्त साधारणसभाले वार्षिक आयव्यय विवरण पारित गर्नुका साथै आगामी वर्षको लागि कार्य योजना समेत पारित गर्नेछ ।
साधारणसभामा उपस्थित हुनको लागि शंखरापुर व्यापार समूहले कार्ड तथा पत्र वितरण गरिसकेको तर कारणवश पत्र नपुगेमा पनि उक्त दिन साधारणसभामा उपस्थित भईदिनुहुन सदस्यहरुलाई अध्यक्ष बलराम श्रेष्ठले अनुरोध गरेका छन् ।

Post a Comment

0 Comments