१७००० नेपालीका हत्यारा र असंख्य राष्ट्रिय सम्पतिका बिनाशक माओपुत्र वा तुङ्ग शमशेरको जुठो टपरीमा हुर्केका होलीवाइन पादरीको छलछाममा फँस्नुहुन्न ! यी दुई र यिनका जमात जहाँसुकै जाक्कियुन्, त्यो चासोको बिषय होइन । यी दुई दुष्टात्मा र यिनका समर्थक जमातसंग ह्याऊ हुत्ती छ भने शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिउन् ! संबिधानले आफ्नो बाटो समात्छ ! !
स्थानीय सरकार जेष्ठ ६ का दिन गठन भइसक्नु पर्छ ! !
– सरोज मिश्र राजनैतिक विश्लेषक
0 Comments
Thanks for your concerns