आवश्यकता

यस ज्योतिलिङ्गेश्वर वचत तथा ऋण सहकारी संस्थाको लागि निम्नानुसार कर्मचारीहरुको आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकहरुमा दरखास्तको लागि आव्हान गरिन्छ । १) पद – सहायक अफिस म्यानेजर, संख्या – १ योग्यता – एकाउन्ट विषय लिई १० प्लस टु उत्तिर्ण अनुभव – कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा सहकारी क्षेत्रमा अनुभवीलाई विशेष ग्राह्यता । २) पद – बजार प्रतिनिधि – १, संख्या – १ योग्यता – एसएलसी अनुभव – सहकारी क्षेत्रमा अनुभव । (पालुवारी क्षेत्रकालाई विशेष ग्राह्यता) ज्योतिलिङ्गेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, साल्खा महादेवस्थान, साँखु

Post a Comment

0 Comments