he he he

एकजना पियनलाई हाकिमले नमस्कार गरेन भनेर हकारेछ, भोलिपल्ट ... पियन ः नमस्कार सर ! हाकिम ः नमस्कार ! नमस्कार ! एकछिनपछि पियन ः नमस्कार सर ! हाकिम ः नमस्कार ! नमस्कार ! केहीबेरपछि हाकिम साबलाई बेस्सरी पिसाबले च्यापेछ । उनी ट्वाईलेट गएर पिसाब फेर्दै थिए, उत्तिनै खेर .... पियन ः (ठूलो स्वरले) नमस्कार सर ! हाकिमले नमस्कार भन्नलाई हात के उठाएको थियो उनको पाइन्ट भूइँमा खस्यो र पाइन्ट पिसाबले भिजेछ । पियन ः सरी सर ! मेरो पाइन्ट ल्याउँ है ! हाकिम ः भयो .. भयो ... व् व् व् – गोपाल गौतम, काभे्र हाल जोरपाटी

Post a Comment

0 Comments