तारातीर्थ, शंखरापुर र ऊँ तारातीर्थको साधारणसभा सम्पन्न

साँखु÷गत मंसिर १९ गते शनिबार साँखुको बज्रयोगिनी मन्दिर परिसरमा तारातीर्थ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ऊँ तारातीर्थ स्वास्थ्य सहकारी संस्था लिमिटेड र शंखरापुर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसभा सम्पन्न भएको छ । यी तीनवटै सहकारीमध्ये शंखरापुर र तारातीर्थ कृषि सहकारी साँखुमा दर्ता भई साँखुमै कार्यालय खोली सञ्चालनमा आएका संस्थाहरु हुन् भने ऊँ तारातीर्थ सहकारी संस्था कपनमा सञ्चालित सहकारी संस्था हुन् । तारातीर्थ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सम्पर्क कार्यालय काठमाडौँको इन्द्रचोकमा समेत रहेको छ ।

Post a Comment

0 Comments