सानागाउँमा ६० घर बन्ने !

साँखु÷गत बैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त सानागाउँका ६० वटा भन्दा बढी घरहरुको पुनर्निर्माण हुने भएको छ । उक्त प्रयोजनको लागि माथि फोटोमा दिए अनुसारको डिजाइन अनुसार घरहरु जीएमआईएनले बनाइदिने भएको हो । उक्त प्रयोजनको लागि स्थानीयलाई सीमेन्टको इँट्टा बनाउने टे«निङ दिएर इँट्टा बनाउन थालिएको छ । उक्त इँट्टाहरु इन्टरलक ब्रिक टेक्नोलोजीले बनाउने भएको हो । उक्त प्रयोजनको लागि स्थानीयहरु जुटिसकेका छन् । तीनवटा इँट्टा बनाउने मेसिनको स्थापना भइसकेको बताइएको छ ।

Post a Comment

0 Comments