केटी : तिमीले मलाई किस ग¥यौ भने म कराउँछु । केटा : तर यहाँ त टाढा टाढासम्म कोही पनि देखिँदैन नि ! केटी : हैन फर्मालिटी त पूरा गर्नुप¥यो नी ! व् व् व् बुबा : छोराको मार्कसीट हेर्दै कम नम्बर देखेर दुई चार थप्पड लगाउनु पर्ने भन्दै छोरालाई गाली गर्न थाल्छ । त्यत्तिकैमा छोरा भन्छ– छोरा : हो बुबा, जाउँ मैले त्यो सरको घर देखेको छु । व् व् व् – रवि दुलाल, पालुवारी
राम ः मोबाईलमा नम्र भएर बोलन ! श्याम ः को सँग कुराकानी गरिराखेको ? राम ः स्वास्नीसँग । श्याम ः यति पे्रमपूर्वक कुरा गरेको स्वास्नीसँग पनि ! राम ः तिम्रो हो नि त ...... । – प्रगति श्रेष्ठ, साँखु
शिक्षक ः ध्वनी प्रदूषण कम गर्न हामीले के गर्नुपर्छ ? विद्यार्थी ः कान बन्द गर्ने सर ! व् व् व् शिक्षक ः राम किन आज स्कूल ढिला आएको ? राम ः गाडी पञ्चर भएकोले सर ! शिक्षक ः त्यसो भए तिमी बस चढेर आउनुपथ्र्यो नि ! राम ः सोच्न त त्यस्तै सोचेको थिएँ तर तपाइँकी छोरी सुनिता मान्दै मानिनन् त्यसैले । व् व् व् शिक्षक ः सुविना ! तिमी परिक्षामा जम्मा पाँच अंक ल्याएर पनि हाँस्दैछौ किन ? सुविना ः हैन सर ! त्यो पाँच नम्बर कसरी आयो भनेर सोचेर हाँसेको । व् व् व् – समिरजंग शाही दैलेख
कुकुर किन्न गएको ग्राहकले कुकुर बेच्ने साहुसँग कुकुर किन्दै सोधेछ– ग्राहक ः यो कुकुर बफादार त छ होला नी होइन र ?! साहुजी ः हो, यो एक नम्बरको बफादार छ हजुर ! यस्लाई मैले तीनपटक बेचिसकेँ तर भागेर मेरै घरमा आउँछ, भनेपछि बफादार भएन त ? व् व् व् कुकुरको छाउरोले छिटो छिटो हड्डी चपाउँदै माउ चाहिँलाई भनेछ– छाउरो ः तपाइँ पनि छिटो छिटो हड्डी चपाउनुस् । आमा ः किन र ? उ देख्नु भएन सभासद् आउँदैछ । – सतिश श्रेष्ठ, साल्खा
कलेजमा एकजना केटीलाई लाईन मार्दै केटा ... केटा ः १२–३ को जाने हो ? केटी ः (मुख बिगार्दै) वाह ! हिँड जाउँ । केटा ः (शंका मानेर) कहाँ जाने ? केटी ः हेड सरकोमा ...... । केटा ः (डराउँदै) वह ! बैनी तिमीसँग मजा गर्नु पनि हुँदैन है ? केटी ः उल्लु ... गधा .... बेकुफ .... बैनी भनिहाल्नुपर्छ । छुट्टी माग्न जाउँ भनेको नि ..! – विक्रम श्रेष्ठ, सानेपा व् व् व्
एकजना केटा लाईबे्ररी जान्छ र लाईबे्ररियन केटीसँग किताब माग्छ– केटा : मलाई ऊ भएको किताब दिनुस् न ! लाईबे्ररियन : ऊ भएको भनेको कुन् किताब हो ? केटा : लजाउँदै, कामसूत्र भएको किताब क्या ! लाईबे्ररियन : त्यत्ति माग्न पनि लाज मान्ने केटाले कसरी केटीलाई प्रपोज गर्ने होला । तिमीले प्रपोज गर्दा त केटीले छोरा लिएर आउलान् है ! ============= – सञ्जु श्रेष्ठ, काठमाडौँ ।
पुलिसको एकजना अफिसरले एकदमै रिसाएर सिपाहीँलाई भनेछ– अफिसर ः मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउँदै खुब हल्ला मच्चायौ रे ! यस्तो चर्तिकलाले हामी पुलिसको के नाम रहन्छ ? तिमीले सोचेका छौ ? सिपाहीँ ः यो त मलाई भन्दा तपाइँलाई बढी थाहा होला नि, ठेलामा तपाइँ सवार हुनुहुन्थ्यो त ! व् व् व् – प्रज्वल श्रेष्ठ
एउटा तीतो सत्य, बहिनीको साथि बहिनी हुनसक्छ, भाईको साथि भाई हुनसक्छ, तर स्वास्नीको साथि स्वास्नी हुनसक्दैन । व् व् व् राम ः सिता हिजो म तिम्रो घर पुगेको थिएँ । हाम्रो बिहे हुनसक्दैन जस्तो छ । सिता ः किन ? तिमीले मेरो बुबालाई भेट्यौ कि कसो ? राम ः हैन मैले त्यहाँ तिम्रो बहिनीसँग भेट भएको थियो ! व् व् व् – रामदेवी महर्जन, चाकुपाट ललितपुर
छोरीले आमालाई सोध्छ– छोरी ः आमा बियरमा अँगे्रजी मिसाएको हुन्छ हो ? आमा ः किन र छोरी ! छोरी ः बाबा बियर खाएपछि सधैँ अँगे्रजी बोल्नुहुन्छ त्यसैले । – मनिष दुलाल, स्प्लेन्डिड भ्याली इ. स्कूल, पालुवारी
थर्मस् .... शेरे ः साहुजी त्यो के हो ? साहुजी ः त्यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ, चिसो चिज राखे चिसै रहन्छ । शेरे ः त्यसो भए एउटा दिनु न त । घरमा बुढी सँग बुढी ः यो के हो ? शेरे ः यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ, चिसो चिज राखे चिसै रहन्छ । बुढी ः यसमा के ल्याउनु भाछ त ? शेरे ः दुइ गिलास तातो दूध र एउटा चिसो रेडबुल । व् व् व् – प्रितम प्यारी, पाल्पा, हाल नयाँ बानेश्वर
कक्षा कोठामा शिक्षकले विद्यार्थीसँग सोध्छन्– शिक्षक ः २ + २ = ४ हुन्छ, ४ + ४ = ८ हुन्छ, ८ + ८ = १६ हुन्छ भने ल शेरे अब भन त १६ + १६ = कति हुन्छ ? विद्यार्थी ः तेरो बाउ हुन्छ साले, सजिलो सजिलो आफै भन्छस् अनि गाह्रो चाहिँ मलाई सोध्छस् । व् व् व् – मगन श्रेष्ठको फेसबुकबाट साभार
कक्षा कोठामा शिक्षकले विद्यार्थीसँग सोध्छन्– शिक्षक ः काल कति प्रकारको हुन्छ ? विद्यार्थी ः तीन प्रकारको हुन्छ सर । शिक्षक ः के–के भन त ? विद्यार्थी ः भूतकाल, वर्तमान काल, भविष्य काल । शिक्षक ः सबैको एउटा एउटा बाक्य बनाउ त ? विद्यार्थी ः हुन्छ सर । सरले घरबाट बाईकमा आउनुभयो भूतकाल । सरले अब हामीलाई पढाईरहनुभएको छ, वर्तमान काल । सर अब बाईकबाट जाँदा एक्सीडेन्ट भएर हस्पिटल पुग्नुहुन्छ भविष्य काल । विद्यार्थीहरुले ¥यागिङ्ग गरेको देखेर रिसाउँदै– शिक्षक ः पाजीहरु जथाभावी भन्छस् । विद्यार्थी ः यो कुन काल हो सर ? – जय ब…
छोरा ः बुबा, तपाइँको बुबाले तपाइँलाई कुट्नु हुन्थ्यो ? बुबा ः गल्ति गर्दा कुट्नु हुन्थ्यो । छोरा ः उहाँको बुबाले ? बुबा ः त्यस्तै गल्ति गरेमा कुट्नु हुन्थ्यो । छोरा ः अनि उहाँको पनि बुबाले नि ? बुबा ः ऐ, गधा ! तँ के चाहन्छस् हँ ? छोरा ः खास केही होइन बुबा । यो खानदानमा गुण्डागर्दीले कत्तिको जरा गाडेको रहेछ भनेर जान्न मात्रै चाहेको हो । व् व् व् – प्रगति श्रेष्ठ, साँखु
लाटोको बिहे भोलि ....... लाटो ः मेरो विहे कहिले गरिदिने आमा ? आमा ः भोलि गर्ने बाबा ! लाटो ः अँ आमा त सधैँ भोलि भोलि मात्रै भन्नुहुन्छ, भोलि चाहिँ कहिले हुन्छ नि ! आमा ः भोलि भनेको भोलि नै हो बाबा ......... ! व् व् व् – बिश्वास श्रेष्ठ, बागबजार
शिक्षक ः अक्सफोर्ड भनेको के हो ? विद्यार्थी ः अक्स भनेको वैल, फोर्ड भनेको गाडी भनेपछि अक्सफोर्ड भनेको वैलगाडी सर ! ----------- – शम्भु हजारा पासवान, सर्लाही हाल जोरपाटी
एकजना बेरोजगारले भर्खरै जितेर आएका नगरपालिकाका प्रमुख (मेयर)को पे्रस सल्लाहकारको पदमा निवेदन दियो । केही दिनपछि उसले एउटा पत्र पायो जसमा उल्लेख गरिएको थियो ! “तिम्रो बायोडाटा अतिशयोक्ति र छलछामले भरिएकोरहेछ । त्यसकारण तिमीले आफ्नो कार्यभार सोमबारदेखि सुरु गर्न आउनु ।” व् व् व् – दुर्गा श्रेष्ठ, जोरपाटी
राम ः मोबाईलमा नम्र भएर बोलन ! श्याम ः को सँग कुराकानी गरिराखेको ? राम ः स्वास्नीसँग र श्याम ः यति पे्रमपूर्वक कुरा गरेको स्वास्नीसँग पनि ! राम ः तिम्रो हो नि त ...... र व् व् व् – सुदर्शन बाराकोटी, बेलडाँगी, झापा
भिखारी ः हजुर केही खानेकुरा पाईन्छ ? साहुजी ः श्रीमती घरमा छैन । भिखारी ः हजुर मलाई श्रीमती त चाहिएन ।! व् व् व् एक छात्रलाई शिक्षकले “अल्छिपन” को बारेमा निबन्ध लेख्न लगाएछन् । छात्रले तिन पेज खाली छाडेर अन्तमा लेखेछ । यही अल्छिपन हो । – दावा शेर्पा सोलु, हाल जोरपाटी
सामाजिक संजाल