लाटोको बिहे भोलि .......
लाटो ः मेरो विहे कहिले गरिदिने आमा ?
आमा ः भोलि गर्ने बाबा !
लाटो ः अँ आमा त सधैँ भोलि भोलि मात्रै भन्नुहुन्छ, भोलि चाहिँ कहिले हुन्छ नि !
आमा ः भोलि भनेको भोलि नै हो बाबा ......... !
व् व् व्
– बिश्वास श्रेष्ठ, बागबजार

0 Comments
Thanks for your concerns