लावण्य/साँखु । ललितपुरको म्युजिक सिटीमा आयोजित तेस्रो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२ प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रममा गीत संगीततर्फ ४१ विधा र फेशनतर्फ आठ विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रममा आधुनिक विधातर्फ एस कुमारले सर्वोत्कृष्ट गायक र अन्जु पन्तले यस बर्षको पपुलर आधुनिक गायिकाको पुरस्कार प्राप्त गरिन् । उक्त कार्यक्रममा सर्वाधिक लोकप्रिय गितको अवार्ड अस्मिता अधिकारी, उत्कृष्ट आधुनिक गीतका गीतकार निशा अर्याल, सर्वोत्कृष्ट संगीतकारतर्फ सुनिल राई, लोकगीततर्फ सर्वोत्कृष्…
मचाराजा महर्जन नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक देश भएकाले यहाँ वर्षभरि कुनै न कुनै चाडपर्व, जात्रा, मेला र उत्सव परिरहेको छ । लोकतन्त्र स्थापनापछि त यस्ता चाडपर्वले विशेष महत्व पाउँदै आएका छन् । हाम्रो देश धर्मनिरपेक्ष घोषित भए पनि धार्मिक सहिष्णुता यहाँको विशेषता बनिसकेको छ । अहिले यो सबैका लागि सुखद् पक्ष बनेको छ । यस वर्ष होली चैत्र १३ र १४ गतेका दिन रंगीन पर्वका रुपमा परिचित फागुपूर्णिमा मनाउने तयारीमा सबै नेपालीले सोच बनाइसकेका छन् । हर्ष, उल्लास र उमङ्गको वातावरणमा मनाइने फागुलाई होली पनि भनिन्छ । फागुन महिनाको …
तरेली स्मारिका –२ विमोचित २०७८ माघ २५ गते लावण्य/साँखु । यही माघ २५ गते तरेली साहित्य प्रतिष्ठानद्वारा प्रकाशित “तरेली स्मारिका–२” को विमोचन शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । स्मारिकाको विमोचन गर्दै मेयर श्रेष्ठले भन्नुभयो– विकास निर्माणका कुराहरु जत्तिसुकै भएतापनि साहित्य र संस्कृति विना विकास निर्माण पनि अपूरो र अधुरो जस्तो लाग्ने बताउनुभएको छ । उहाँले साहित्य क्षेत्रमा तरेली साहित्य प्रतिष्ठान यस भेगकै नमूना संस्थाको रुपमा अगाडि बढिरहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रमको सभापतित्व अध्यक्ष रामेश्…
यो मूर्ति २०३४ सालतिर चोरिएको स्थानीय बताउँछन् – क्रिस्टिना श्रेष्ठ – २०७८ पौष १४ गते लावण्य÷साँखु । नक्सालको सुवर्ण किर्ति बिहारमा रहेको पूर्णकदको करुणामयको मूर्ति २०३४ साल तिर चोरिएको थियो । सो मूर्ति चोरी गरिसकेपछि चोरहरुले बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भएपछि हनुमान ढोका प्रहरी परीसरमा पुग्यो । त्यत्तिबेला देखि सो मूर्ति बारे खासै सोधखोज भएनन् अथवा मूर्ति पुनस्र्थापित गर्ने कोशिस भएन । तर यस पटक भने सम्पदा अभियन्ता यादवलाल कायष्थको टोली सो मूर्ति पुनस्थापित गराउन कोशिस गरिरहेको छ । सो मूर्ति प्रहरी परीसरब…
२०७८ असोज १२ गते लावण्य/साँखु । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन देखि माघ शुक्ल पूर्णिमाको दिनसम्म एक महिना मेला लाग्ने स्थल साँखुको शालिनदीमा माधवनारायण व्रत सञ्चालन गरिने स्थानमा ३ करोड ५० लाखको लागतमा बन्न लागेको माधवनारायणको मूल मन्दिरको शिलान्यास यही असो ज १४ गते बिहीवार हुने भएको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाए अनुसार असोज १४ गते बिहान ८ बजे शिलान्यास कार्यक्रम रहेको छ । शिलान्यासमा प्रमुख अतिथिको रुपमा ३ वटा नगरपालिकाका प्रमुखहरुले संयुक्तरुपमा शिलान्यास गर्ने बुझिएको छ। शंखरापुर नगरपालिकाका प्रम…
कथा सम्झना – जीवन श्रेष्ठ – ढोका ढक .. ढक गरेको आवाज को हो ..... म ... को म ... सम्झना ... । को रे को रे सम्झना रे ! हो सम्झना नै हो ! ढोका खुल्लै छ । ढोका खोलेको आवाजसँगै सम्झना भित्र आउँदैछिन् ! हेर्दैमा राम्री पहिला जस्तो छिन् उस्तै देखिन्छिन् । भित्र आउँदै केही पाइला बढेपछि टक्क उभिएर एक तमासले मलाई हेरिरहन्छिन् । उस्को त्यस्तो हेराईमा अभाव झल्किन्थ्यो, मायाको भोको देखिन्थ्यो उसले त्यसरी हेरेको हे¥यै गरेपछि मेरो मुखबाट अनायासै यसरी शव्द निस्कियो सम्झना ... तिमी यहाँ के गर्न आयौ ! अर्काकी श्रीमती यसरी एक्लै कोठामा आउन मेरो प्रश्न सकिन नपाउ…
– कृशु श्रेष्ठ – लावण्य/साँखु । नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा गरिएको व्यवस्था सच्याएको छ । कांग्रेसले ‘महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने’ निणर्य गरेको हो । सो विषयमा आपत्ति जनाउँदै…
लावण्य/साँखु । केही वर्ष अगाडि देखि साँखुमा पनि केही युवाहरुले बोलवम यात्रा सञ्चालनमा ल्याएको छ । बोलबम यात्रा सञ्चालन गर्दा देखि अहिलेसम्म सो समूहका युवाहरुले आफ्नो परिचयको लागि समेत खासै संगठनको रुप भने दिन सकेका छैनन् । साँखुमा बोलबम यात्रा २०७१ साल श्रावण २६ गतेबाट सुरु भएको हो । यस वर्ष पनि यही श्रावण ३२ गते बोलबम यात्रा सञ्चालन गरिएको थियो । सो यात्राका क्रममा करीब ५० जना युवा युवती र आमा बुबाहरुको सहभागिता रहेको थियो । बोलबममा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठको सहभागिता रहेको थियो । साथै स्वतः स्फूर्त रुपमा नारायणेश्वर …
– कृष्टिना श्रेष्ठ – लावण्य/साँखु । आज भाद्र १४ गते सोमवार साँखुमा परापूर्व कालदेखि चल्दै आईरहेको ऐतिहासिक रोपाइँ जात्रा सञ्चालन हुने भएको छ । गत वर्ष कोभिड १९ कारण यो जात्रा स्थगित गरिएको थियो । तर यस वर्ष साँखुमा अत्यधिक व्यक्तिहरुले कोरोनाको खोप लिईसकिएको र कोरोनाको ग्राफ पनि केही घटेको अवस्थामा स्वास्थ्य सावधानी अपनाउँदै परापूर्वकालदेखि चल्दै आईरहेको रोपाइँ जात्रा सञ्चालन गर्ने निर्णय श्रीकृष्ण गुठी परिवार ईपाटोलले गरेको हो । गुठीले सोमवार साँखुमा संचालन हुने रोपाईं जात्रा नेपाल सरकारले दिएको निर्देशन बमोजिम सामाजिक दुरी कायम गरी थोरै ब्यक…
२०७८ साउन ७ गते लावण्य/साँखु । दुवै मिर्गौला फेल भएर त्रिभुवन शिक्षण अस्पताल ३०५ नम्बर क्याबिन उपचार गराईराख्नु भएकी हाँस्य कलाकार चम्सुरी अर्थात पल्पसा डंगोलका लागि परिवारवाट पाँच जना मिर्गौला दिन तयार भएका छन् । आफ्नो मिर्गौलाको समस्याबारे पाँच वर्षअघि नै पल्पसाले थाहा पाएकी थिइन् । साथीभाइ कसैलाई पनि उनको यो समस्याबारे थाहा थिएन । आमाबुबा, दुई छोरी सबैबाट रोग लुकाइन् । उनी एक्लै यो रोगको उपचार गराइरहेकी थिइन् । आफूलाई युरिक एसिडको समस्या रहेको भन्दै खानेकुरा बार्ने गर्थिन् । सुटिङमा चिल्लो पिरो खाँदिन थिइन् । कहिले डाइटिङ त कहिले युरिक एसि…
कक्षा कोठामा शिक्षकले विद्यार्थीसँग सोध्छन्– शिक्षक ः काल कति प्रकारको हुन्छ ? विद्यार्थी ः तीन प्रकारको हुन्छ सर । शिक्षक ः के–के भन त ? विद्यार्थी ः भूतकाल, वर्तमान काल, भविष्य काल । शिक्षक ः सबैको एउटा एउटा बाक्य बनाउ त ? विद्यार्थी ः हुन्छ सर । सरले घरबाट बाईकमा आउनुभयो भूतकाल । सरले अब हामीलाई पढाईरहनुभएको छ, वर्तमान काल । सर अब बाईकबाट जाँदा एक्सीडेन्ट भएर हस्पिटल पुग्नुहुन्छ भविष्य काल । विद्यार्थीहरुले ¥यागिङ्ग गरेको देखेर रिसाउँदै– शिक्षक ः पाजीहरु जथाभावी भन्छस् । विद्यार्थी ः यो कुन काल हो सर ? – जय ब…
– श्रीभक्त जोशी वनेथें पहः ज्याना दच्छि लिपा झोकमनिम्ह कोरोना हाकनं तिईजक गारे जुया लिहाँ वया चोन । लिहाँ वया चोन तिनि का । दोलखा जिल्लाया छगु गांया कुंचाय् चोना, जीवन हना चोंम्ह प्रेम लिम्बुया थासय् । बर्षाया छन्हु चान्हे आकाझाकां चल वया छेँ बुँ नापं दको काय्, म्ह्याये व कला नं यंकल । पे्रम छम्ह मेगु थासे पिहाँ वना चोंगु ई जुया जक बचे जुल । कन्हे खुन्हु छेँ लिहाँ वना सोबले छेँ बुँ दको भताभुंग जुया चोंगु खनाः, सर्गतं ल्हा वथें हे जुया वया म्हय् ज्यू मन्त । उकिं लिपा छम्ह तमिम्ह साहुया थासे वना । भाव भक्ति याना ङयदो तका दां त्याना जोना वल । छगू…
साँखु, जेठ २६ गते लावण्य/साँखु । अन्तर्राष्ट्रिय जगतमा चर्चित प्रतिभाशाली वरिष्ठ मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ । उहाँको ५५ को उमेरमा शनिवार बेलुकी ललितपुर पुल्चोकको सुमेरू सिटी अस्पतालमा निधन भएको अर्का कलाकार एवम् नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिनु भयो । उहाँ गएको वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना हुनु भएको थियो । उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात् उहाँलाई वार्डमा सारिएको थियो । तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारत उहाँको शनिवार निधन भएको प्रचण्डले बता…
– बद्रीनाथ कायष्थ बद्रीनाथ कायष्थको फेसबुक वालबाट साभार गरिएको चतांमरि काठमाण्डौ उपत्यकाको एक मौलिक रोटी हो । यसको विषयमा केही जानकारी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । १. चतांमरि नेपाल को मौलिक रोटि भनेर कम्तीमा तीन कारण ले मौलिक रोटि मान्न सकिन्छ । १.१. चतांमरि बनाउंदा सुल्टो र उल्टो छुट्ट्याउने कुरामा ध्यान दिएको पाईन्छ । १.२. चतांमरि को प्रयोग पीठहरु को अगाडि आसनको रुपमा बिछ्याउन गरिन्छ ।यसरी यो रोटि एक बिशेष महत्वपूर्ण कार्य गर्न प्रयोग गरिन्छ । १.३. चतांमरि को उपयोग शक्ति पीठहरु को जात्रा मा आकाश मा उडाएर एक बिशेष खास रमाइलोपन को रुप…
सुलेमान शंकरको अर्काे परिचय ‘इकु’ हो । धेरैले उनलाई वास्तविक नामले भन्दा पनि ‘इकु’ भनेर चिन्ने गर्दछन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’बाट पाएका हुन् । जब ‘इकु’को भूमिका निर्वाह गरे, त्यसपछि उनले कलाकारितामा पछाडि फर्किएर हेर्नु परेको छैन । शृङ्खलामा ‘इकु’ एक जंगली पात्रको कल्पना गरेर तयार गरिएको चरित्र हो । जसमा उनको पातलो शरीर र सामान्यभन्दा केही होचो उचाइ र छुस्स दारीले साथ दिएको छ । शृङ्खलामा मात्र होइन, उनले केही फिल्ममा पनि यो भूमिका निर्वाह गरेका छन् । जसबाट उनी दर्शकको मन जित्न सफल छन् । धेरैले नोटिस नगरेको पनि हुनसक्छ, पर्द…
– रवीन्द्र माकाजू लावण्य÷साँखु । पोखरामा नेवारहरू कहिले पोखरा भित्रिए भन्ने कुनै खास इतिहास नभएता पनि पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यकामा आक्रमण गरे पछि जिऊज्यान सुरक्षार्थ नेवारहरू उपत्यका वाहिर बसाई सराई गरेको भन्ने केही विद्वानहरूको मत रहेको छ । एस हिसाब ले वि.सं. १८२६ पछि मात्रै पोखरामा नेवारहरू आएको हुनुपर्छ । एसर्थ भैरवनाच त्यसपछि मात्रै सञ्चालन भएको हुनुपर्छ । करिब २५० बर्ष पहिले जितारामले भीमसेन मन्दिरमा घण्ट चढाएको र उनकै समयमा भैरव नृत्यलाई पोखरा भित्र्याएको मानिन्छ । पुराना बूढापाकाहरूका भनाई अनुुसार पहिला पहिला यो नाच १२ वर्षको …
रवीन्द्र माकाजू लावण्य ÷ साँखु । पोखरामा मनाइने प्रमुख जात्रा , पर्वहरूमध्ये गाईजात्रापनि एक हो । यो नेवार समुदाय मा निकै लोकप्रिय छ । नेवारहरू एसलाई सापरु पनि भन्दछन् । विशेष गरी मल्लकाल देखि गाईजात्रा मनाउने प्रचलन चलेको हुनुपर्छ । भनिन्छ – राजा प्रताप मल्लले पुत्रशोक मा डुवेकी महारानीलाई सान्त्वना दिन गाईजात्रा गरेका थिए । तेस बेला शुरू भएको यो जात्रा आज पनि मृतक संस्कार मा आधारित भएरै चल्दै आइरहेको छ । भनिन्छ एस दिन स्वर्ग को द्वार खुल्ला हुने गर्छ । तसर्…
सामाजिक संजाल