– अमृतानन्द बज्राचार्य नेपाल मण्डल स्थपाना हुनु पूर्व यस क्षेत्र कालिनागदहको रुपमा ए विशाल पानीको जलासयले भरिएको थियो । यस जलासयको लम्बाई सात कोष र सोही अनुसार चौडाई पनि सात कोष नै रहेको थियो । यस सुन्दर रमणिय प्राकृतिक स्वरुप यस स्थानमा विभिन्न साधकहरु सन्त, महन्त तथा विभिन्न साधुहरु र विभिन्न मानव बुद्ध तथागतहरुको आगमन भई विभिन्न समयमा विभिन्न नाउँबाट यस क्षेत्रलाई सम्बोधन गरेको विभिन्न पौराणिक ग्रन्थहरु, हस्तलिखित ग्रन्थ धार्मिक पुस्तकहरुमा उल्लेख भएको पाइन्छ । यही विसाल दहमा सत्ययुगमा बासुकी नागराजा (हिजोआजको साँखु बज्रयोगिनी स्थित) मानी आ…
सामाजिक संजाल