सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो । म सबैभन्दा पहिले उहाँहरूप्रति कृतज्ञता र उहाँहरूको संकल्पप्रति सम्मान व्यक्त गर्दछु । हामी उहाँहरूको वलिदानले बाँधिएका छौँ । उहाँहरूको संकल्पले हामीलाई डगमगाउन र विचलित हुन दिनेछैन । नयाँ प्रतिनिधिसभाको गठनसँगै नेपालको…
विदेशी चासोका बीच आगामी सरकार कस्को बन्छ भन्ने जनचासो– सरकार कुन दलले बनाउने ? लावण्य/साँखु । राष्ट्रिय राजनीतिको गतिमा प्रभाव राख्ने पाँच व्यक्तिले बुधबार आफूहरूको धारणा सार्वजनिक गरे– ‘सरकार गठन प्रक्रियामा बाह्य संलग्नताले नेपाललाई भूराजनीतिक रणमैदान बनाउने जोखिमतर्फ हामी चिन्तित छौँ । प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका दुई दल (कांग्रेस र एमाले) निरन्तर संवादमा रहून् र वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय तथा संविधानवादका आधारबारे साझा धारणा बनाऊन् भन्ने हाम्रो चाहना छ ।’ नागरिक अगुवा तीर्थमान शाक्य, कुलचन्द्र गौतम, युवराज घिमिरे, सुशी…
(काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा “ख” मा नेकपा एमाले बाट उम्मेदवारी दिनुभएका पूर्व मेयर सुवर्ण श्रेष्ठ शालिन नेताका रुपमा चिनिन्छ । पूर्वी भेगमा श्रेष्ठलाई तनावकै अवस्थामा समेत रिस थाम्न सक्ने व्यक्तिका रुपमा लिने गरिन्छ । काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगको ऐतिहासिक एवं साँस्कृतिक नगरीमा जन्मनुभएका सुवर्ण श्रेष्ठ बुबा उत्तरबहादुर श्रेष्ठ र आमा दिलमाया श्रेष्ठको कोखबाट वि.सं. २०२१ सालमा सानागाउँमा जन्मिनुभएको हो । उहाँ २०३८ सालदेखि राजनैतिक रुपमा सक्रिय हुनुभएको हो । उहाँले कानुन विषय लिई प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएको छ । उहाँले नेकपा …
(काठमाडौँ क्षेत्र नं. २ मा आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) तर्फबाट उम्मेदवार बन्नुभएका कम्युनिष्ट नेता ओनसरी घर्ती मुलुकको राजनीतिको लागि नयाँ नाम होईन । उहाँ यस अघि पनि २०६४ को संविधानसभाको निर्वाचनमा समानुपातिकबाट र २०७० को संविधानसभाको निर्वाचनमा रोल्पाबाट विजय हासिल गरी संविधानसभाको गरिमामय सभामुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँले २०७२ देखि २०७४ सालसम्म सभामुखको जिम्मेवारीमा बसेर कार्य गर्नुभएको थियो । यस पल्ट वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका घर्ती आम जनसमुदायले आफूलाई मत हाल्…
ई. राजदास श्रेष्ठ मिखाईल गर्वाछ्योभको पूरा नाम मिखाईल सेर्गेईभिछ् गर्वाछ्योभ हो । उनी सन् १९३१ मार्च २ तारिखमा रुसको दक्षिण पश्चिम भागमा रहेको स्टाभरोपोल क्षेत्रमा प्रिभोल्नाय भन्ने ठाउँमा एक किसान परिवारमा जन्मेका थिए । र गत अगष्ट ३० तारिख २०२२ मा रुसी महासंघको राजधानी मस्को शहरमा उनको मृत्यु भएको थियो । दोस्रो विश्वयुद्धको समाप्तीपछि सन् १९४५ मा गर्वाछ्योभ सोभियत कम्युनिष्ट पार्टीको युवा दस्ता कस्सोभोलमा सामेल भएका थिए । र एक युवा सोभियत कम्युनिष्टको रुपमा आफु जन्मेको स्टाभ््रोपोल क्षेत्रमा ४ वर्ष सम्म एक बाली काट्ने मेशीन कम्वाईन चलाएर कृषि…
– पवन लाल श्रेष्ठ – न्हापां नेपाल सम्वत् ११४३ न्हुदँया लसताय् सकिसितं भिन्तुना नि देछाय । नेपाल सम्वत् न्हु दँ मुक्कं नेवाःतसें हनावयाच्वंगु ला यक्व हे दत । नेपाल सम्वत्या पलिस्था याबलय् निसें हे झी नेवाःतसें न्हुदँ हनाः वया च्वंगु जुल । थ्व सम्वत् राष्ट्रिय मान्यता प्राप्त सम्बत खः । थ्व सम्बत् मल्ल कालय् व शाह कालय् तक्व नं दे या मू सम्बत खः । गथे थौँकन्हय् बिक्रम सम्बत् नालाकया च्वंगु दु अथे हे राणा कालय् तक्व नं थ्व सम्बत् दे या मू सम्बत् खः । अले जनजीवनय् नं तिथिमिति कथं हे ज्याझ्वः न्ह्याकिगु खः । गथे कि आ नं झीसं मोहनी, स्वन्ति, जात्रा,…
A Case of Sako (Sankhu), a Newa Settlement Dr. Madan Gopal Shrestha Associate Professor, Padmakanya Multiple Campus, TU Earthquake-induced displacement and internal migration is a recent phenomenon in Nepal after the great disaster hit in the country on April 25, 2015. Oxford dictionary (2014) refers to “disaster as a sudden accident or a natural catastrophe that causes great damage or loss of life, migration as the “movement of people to a new area or country to find work or better living conditions”. The International Organizati…
डा. बालगोपाल श्रेष्ठ सको-शंखरापुर नगरपालिमा पनि प्रकृति र वातावरण मासेर भ्यू टावर सहितको पार्क !!! सलंगुं मन्दिर परिसरमा पार्क निर्माण गरिने भनेर सुन्दा जति रमाएं साथमा पोस्त गरिएको भिडियोमा देखाएको भ्यू टावर सहितको अजंगको खाका देख्दा भने मनै सिरिंग हुने गरि यसले झस्कायो । यदि यो संरचना सलंगुं बनको एउटा रुख मात्र कटान गरेर बनाउन खोजिएको हो भने पनि फेरि दुइ पल्ट सोचेर मात्र गरियोस भन्ने मेरो अनुरोध छ । यो खाका हेर्दा सानो क्षेत्रमा फैलिएको सलंगुंको आधा बन यो पार्क बन्दा नबन्दै मासिने देखिन्छ भने बाकि जंगल पनि पछि मासेर जाने पक्का देखिन्छ…
रामेश श्रेष्ठ, साँखु नेपालभाषाका जनकबी # दुर्गालाल श्रेष्ठ # को कबिता “बधाई छ बालेन तिमिलाई“ माथी केही शब्द कबिता लेख्ने मेरो धृष्टता .... गोला भित्र छिरी माहुरी आज यहाँ रानो नै बन्यौ आज तिमी जसरी बधाई छ ! तिमिलाई माटाको भाडा चरचर ! चिरा पार्न सक्यौ यसरी मितछोराको गुण तिर्दै छौ युगौ देखि हारेका सम्पदा हामी किंचित तिमी मात्र को हौ र गुणको बदला तिर्ने ऐ ! बैगुनि ! आश थियो धेरै प्रकाश बनी आयौ मिठा चिल्ला कुरा घस्दै आयौ अन्धकार चिर्छु भन्दै राँको बनी आयौ लौरो बोक्दै टेका बन्छु भन्दै आयौ । बन्यौ होला तिमी बलशाली आज रणमैदान का अहंकारी …
काठमाडौं २ बाट लोकेश ढकालले टिकट पाएमात्र चुनाव जित्ने स्थानीयको दाबी लावण्य/साँखु । काठमाडौं क्षेत्र नम्बर २ मा लोकेश ढकालको नाम सिफारिस भएको छ । २०५३ सालको उप निर्बाचन र २०५६ सालको आम निर्बाचनमा तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ बाट संसदीय निर्बाचनमा प्रतिस्पर्धा गरिसकेका नेता ढकालले काठमाडौं क्षेत्र नम्बर १, २, ३, ४ बाट सिफारिस हुँदा समेत २०६४ र २०७० सालको निर्बाचनमा अवशरबाट बञ्चित हुनु परेको थियो । २०७४ सालको निर्बाचनमा प्रदेश सभा निर्बाचन प्रदेश सभाबाट उम्मेद्वार बनेका ढकाल पछिल्लो २०७९ सालको सरकारले घोषणा गरेको निर्बाचनमा संघीय क्षेत्रमा…
११ भाद्र २०७९, शनिवार लावण्य/साँखु । नेपालकै बहुचर्चित क्षेत्र काठमाडौँ जिल्लाको क्षेत्र नं. २ जहाँबाट वर्तमान राष्ट्रपति भण्डारीले समेत सुरुवाती राजनीति गर्दै यस क्षेत्रबाट सांसद बन्नुभएको थियो भने सन्त नेता कृष्णप्रसाद भट्टराई र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत पराजय भोगेको क्षेत्र । यसैले पनि यो क्षेत्रमा जो कोही ऐरे गैरे आएर चुनाव जित्ने कल्पना गर्दैनन् । गत स्थानीय तहको चुनावमा वडा अध्यक्षले प्राप्त गरेको मतका आधारमा विश्लेषण गर्दा काठमाडौँ २ को प्रदेश २ मा दलहरुको स्थिति यस्तो रहेको छ । शंखरापुर वडा नं. १ नेकपा एमाओवादी– ६७४ ने…
सामाजिक संजाल