काठमाडौँ क्षेत्र नं. २(२)मा को बलियो



११ भाद्र २०७९, शनिवार

लावण्य/साँखु । नेपालकै बहुचर्चित क्षेत्र काठमाडौँ जिल्लाको क्षेत्र नं. २ जहाँबाट वर्तमान राष्ट्रपति भण्डारीले समेत सुरुवाती राजनीति गर्दै यस क्षेत्रबाट सांसद बन्नुभएको थियो भने सन्त नेता कृष्णप्रसाद भट्टराई र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत पराजय भोगेको क्षेत्र । यसैले पनि यो क्षेत्रमा जो कोही ऐरे गैरे आएर चुनाव जित्ने कल्पना गर्दैनन् ।

गत स्थानीय तहको चुनावमा वडा अध्यक्षले प्राप्त गरेको मतका आधारमा विश्लेषण गर्दा काठमाडौँ २ को प्रदेश २ मा दलहरुको स्थिति यस्तो रहेको छ ।

शंखरापुर वडा नं. १

नेकपा एमाओवादी– ६७४

नेकपा ए समाजवादी– ६०६

नेकपा एमाले– ५५६

नेपाली काँगे्रस– ५२७

राप्रपा– २३८

शंखरापुर वडा नं. २

नेपाली काँगे्रस– ६४७

नेकपा एमाओवादी– ४६८

नेकपा ए समाजवादी– ११५

नेकपा एमाले– ६४

जनता समाजवादी पार्टी– १४

राप्रपा– ९

शंखरापुर वडा नं. ३

राप्रपा– ७१४

नेकपा एमाओवादी– ६०६

नेपाली काँगे्रस– १४३

राजेन्द्र तिवारी– ७७

शंखरापुर वडा नं. ४

नेपाली काँगे्रस– ७५४

नेकपा ए समाजवादी– ४७९

नेकपा एमाले– १६९

राप्रपा– ५०

शंखरापुर वडा नं. ५

नेकपा एमाले– ८४८

नेपाली काँगे्रस– २६३

नेकपा ए समाजवादी– २२३

नेकपा एमाओवादी– १४७

राप्रपा– ७८

शंखरापुर वडा नं. ६

राप्रपा– १०९१

नेकपा एमाले– २९२

नेकपा ए समाजवादी– २४६

नेपाली काँगे्रस– २३८

नेकपा एमाओवादी– ५३

शंखरापुर वडा नं. ७

राप्रपा– ६५७

नेपाली काँगे्रस– ४५७

नेकपा एमाले– ३२६

नेकपा ए समाजवादी– १२७

नेकपा एमाओवादी– ५३

शंखरापुर वडा नं. ८

नेपाली काँगे्रस– ७५५

नेकपा एमाले– ७०८

नेकपा एमाओवादी– ८५

राप्रपा– २१३

शंखरापुर वडा नं. ९

नेपाली काँगे्रस– ७७४

नेकपा एमाले– ४७७

राप्रपा– ३५३

नेकपा ए समाजवादी– २२७

नेकपा एमाओवादी– ९५

कागेश्वरी मनोहरा वडा नं. ४

नेकपा एमाले– १३९४

नेपाली काँगे्रस– ७५३

राप्रपा– ६०६

नेकपा ए समाजवादी– ६३

मौलिक जरोकिलो पार्टी– ५

कागेश्वरी मनोहरा वडा नं. ५

नेपाली काँगे्रस– ६५१

नेकपा एमाले– ६२३

राप्रपा– ५९३

नेकपा ए समाजवादी– ३७५

कागेश्वरी मनोहरा वडा नं. ६

नेकपा ए समाजवादी– ११२१

नेकपा एमाले– ११०४

नेपाली काँगे्रस– १०३५

राप्रपा– २३९

कागेश्वरी मनोहरा वडा नं. ७

नेपाली काँगे्रस– १२३१

नेकपा एमाओवादी– ८३१

नेकपा एमाले– ८२७

नेकपा ए समाजवादी– २६३

राप्रपा– १४३

कागेश्वरी मनोहरा वडा नं. ८

नेपाली काँगे्रस– १६०८

नेकपा एमाले– ८९९

नेकपा ए समाजवादी– २३२

राप्रपा– ८०

कागेश्वरी मनोहरा वडा नं. ९

नेपाली काँगे्रस– १५०२

नेकपा एमाले– १४४१

नेकपा ए समाजवादी– ४४२

राप्रपा– १९५

गत स्थानीय निर्वाचनमा यस क्षेत्रमा नेपाली काँगे्रसले सबैभन्दा बढी मत ११३३८, दोस्रोमा नेकपा एमालेले ९५६६, राप्रपाले ५२५९, नेकपा ए समाजवादीले ४५१९, नेकपा एमाओवादीले ३२५१ मत प्राप्त गरेको छ ।

अब गठबन्धनको कुरा गर्दा नेकपा एमाले र राप्रपा मिलेमा उनीहरुको कूल मत १४८२५ हुन जान्छ भने नेपाली काँगे्रस, एमाओवादी र एसमावादीको जोड्दा १९१०८ मत हुन जान्छ ।

यस अघि यस क्षेत्रमा प्रदेश सांसद मणिराम फुयालले १६५७५ मत प्राप्त गर्नुभिएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका मनहरी खड्काले ८२६८ मत प्राप्त गरेका थिए । राप्रपाका रमेश नापितले ३५८८, विवेकशील साझा पार्टीका केशव पौडेलले २६६०, नेकपा मालेका शर्मिला त्रिपाठीले ४०८, राप्रपा प्रजातान्त्रिकका श्रीकृष्ण दाहालले १६३, नयाँ शक्ति नेपालका भोटु प्रसाद खनालले १४५, राष्ट्रिय जनमोर्चाका सुदिप सापकोटाले ७५, नेपाली जनता दलका रमेश शाहले ७४ र नेमकिपाका  जितेन्द्र डंगोलले ५४ मत प्राप्त गरेका थिए ।

Post a Comment

0 Comments