२०७९ श्रावण २ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकाले आजै एक सूचना प्रकाशित गरी जग्गा वर्गिकरणको लागि आवेदन आव्हान गरेको छ । सूचनाको विवरण यस्तो रहेको छ – यस शंखरापुर नगरपालिकाको भौगोलक सीमा भित्रका सबै सरकारी, सार्वजनिक, पर्ति जग्गाहरु, वन क्षेत्र, नदी नाला एवं तिनले चर्चेको क्षेत्र, धार्मिक पुरातात्विक ऐतिहासिक महत्वका मठमन्दिर, तिर्थ स्थल एवं सो सम्बन्धमा पछि नेपाल सरकारले भू–उपयोग कार्यक्रम सञ्चालन हुने स्थानीय तहको नाम र मिति खुलाई नेपाल राजपत्रमा प्रकाशन गरेपश्चात् भू–उपयोग नियमावली २०७९, नियम ८ को अनुसूची १ मा उल्लेखित आधार समेतलाई दृष्…
लावण्य/साँखु । किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेको थियो । राँके जुलुस निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेको थियो ।
सामाजिक संजाल