प्रकाशमान सक्व
श्रीश्रीश्री बज्रयोगिन्यै नमः ।। अत परं देश भाषा स्थानस्यइसान दिशिप्रदेशे सक्व कोस देक्व बुँ क्षेत्र नाम संज्ञकं जथा चात्राधात् मध्य दश रोपनीकं क्षेत्राङ्कतोपि बु रो १० के फं १८० भुय कोस देक्व क्षेत्र नाम संज्ञकं यथाचात्राधात मध्य सप्त रोपनीकं क्षेत्राङ्कतोपि बुरो ७ केफं १३० थ्वते बुँया वलसानं हनेमाल पूजा जु १ पञ्चामृत जु १ थ्वते नित्य श्रीश्रीश्री चैत्य भडाल देव पूजा याय माल ।। केप्र १ ग्वडके प्र १ स्वानायात श्री खण्ड प्र २ चेत दक्षियात नेभेयात सिन्ध्रतग्ल ६ दक्षियातं मंश ६ गुंगुलि पूपनेभेयातं जजोनकायातं काप्र १ दक्षियात नेभयातं चक्र अष्टा १ सुथं संन्ध्यांयातं दीप आरति नेपतक घेलमाधिता १ नैवेद्ययातं । थ्वते नित्य श्रीश्रीश्री बज्रयोगिनी देवस्व पूजा यायमाल ।। पुनभाखा होम सामग्री प्र.१ जोरणका प्र १ पताप पु १ केकूल छयलमाघ्य ताय अक्षत फं २ अदुवार पात ६ पंचसूत्रका ग्वड १ विश्रावजु १ के फं १ देशवलियातं केफं ४ पूजा के बोयात वाहन म्हं १ कवीन्द्रमल्ली टंका १ माथलङ पात १ दाम टंका १ दंभ २० सकतान दक्षिणायातं थ्वते वर्ष प्रति वोसाधन यायमाल जुरो थ कुन्हुं चोस चपाडस के फं ३९ थ्वते वुया वासचन हनेमाल, कफं ३० थ्वतेयाना प्रछि जोरण होम सामग्री दयकं पूजा यातं केफं ८ कु २ देवलंपात १ यातं केफं १५ थ्वतेन वाहान दुगुम्हं १ यात वाफं ९० संख्वाल यात मगाक्व तङा थ्वते वर्ष प्रतिं चैत्र शुक्ल ।। पूर्णिमा पेन्हु न्ह्यव होम छोयकाव श्रीश्रीश्री बज्रयोगिनी देवस्त पूजा याङाव देवल संख्वारन दंश छपोल पायमाल जुरो ।। केफं ५० देवल सेल्हों यातं केफं ५० थ्वते गुथि होनेयात ।। थ्वया गुथि कतक सखासखल जुरो ।। थ्व साहासन सुनानं सुनकरसा ल्हेलसां कोटि पंचमहापातक राक जुरो निदान यातसा समस्त यज्ञफल राक जुरो ।। सम्वत् ७७५ आषाढ शुक्ल सप्तभ्यान्तिथौ हस्ता नक्षत्र परिधजोग शुक्रवार ।। शुभम् ।।
आजभन्दा ३५७ वर्ष अगाडि साँखु बज्रयोगिनी देवी तथा भगवान चैत्य भडाल देवको दैनिक पूजा एवम् वार्षिक होम, बलीको लागि बोका १ तथा मन्दिरमा वर्षेनी चुन पोत्नको साथै मन्दिर जिर्णोद्धार कार्य गर्न समेतको लागि ३८ रोपनी जग्गाको आयस्ता वर्षेनी ६५० मुरी धान उठाई त्यसबाट खर्च गर्नु भनि गुठियार सखासखलकलाई आदेश दिएको शिलापत्रको व्यहोरामा उल्लेख गरिएको पाईन्छ । त्यस शिलापत्र अनुसार चात्राघाट देक्व बुँ, सानागाउँ, बेंडोल, तपाडोल आदि खेतको स्थान विशेष समेत उल्लेख गरिएका छन् । हाल थापुजा नामक गुठी चलाई आईरहेको बुझिन्छ तर मन्दिरको रेखदेख तथा मर्मत कार्यमा खर्च गरिएको देखिँदैन भन्ने कुरा पूजारी वर्गहरुबाट बुझिएका छन् ।
जेहोस् साँखु बज्रयोगिनी देवीको दैनिक पाठ पूजा तथा होमहोमादी, मन्दिर मर्मत सम्भार कार्यको लागि पूर्खाहरुले जोडेर राखेको गुठि जग्गा गुठी संस्थानको जिम्मामा रहेकोले अब सम्पूर्ण कार्यहरु जुन शिलापत्रमा उल्लेख गरिएको कामको जिम्मेवारी पनि गुठि संस्थानकै जिम्मामा पर्दछन् । त्यसकारण गुठी संस्थानले गर्नुपर्ने कामको खर्च विवरण उतार गरि सम्बन्धित गाविसले त्यसको खर्च निकासा गराई खर्च गराउनुपर्ने जिम्मेवारी स्थानीय गाविसको पर्न आउँछ । बज्रयोगिनी मन्दिर, बज्रयोगिनी गाविस(तत्कालिन साल्खा पञ्चायत)मा परेको कारण उक्त गाविसको वडाबासीहरुले पूजारी वर्ग समेत सहभागी गराई खर्च गर्ने गराउने उपभोक्ता कमिटी खडा गर्नुपर्ने टड्कारो आवश्यक भएको देखिन्छ । किनभने शिलापत्रले प्रमाण दिएको झुटो हुँदैन त्यसकारण गुठीले गुठियार मोहीहरुलाई नै जग्गा बेचेर पैसा जम्मा गरिसकेको कारण गुठियार वर्ग भनेका साँखुका सखासखलकहरुले आफ्नो जिम्मेवारीबाट पन्छिएर मात्र कोरा पूजा कार्य गरिराखेका छन् भने बाँकी शिलापत्रमा उल्लेख होम होमादी, चुन पोत्ने, मन्दिर मर्मत सम्भारको खर्च बाँकी नै रहेकाले उक्त खचएको रकम वर्षेनी गुठी संस्थानबाट निकाशा गराई गाविसमार्फत् उपभोक्ता कमिटीमा पु¥याई बज्रयोगिनी मन्दिरको देवी देवताको पूजा मर्मत होम होमादी कार्य सुचारु हुनुपर्ने देखिन्छ ।
साँखु नगर तथा बज्रयोगिनी क्षेत्र मन्दिर अब विश्व सम्पदा सूचीमा सूचिकृतको लागि प्रस्तावमा गईसकेकाले परम्परागत कार्य पद्धती पनि थालनी गरि रेखदेख कार्य गर्नपर्ने भैसकेको छ । स्थानीय भौतिक योजना विभाग मात्र साइनबोर्ड टाँसेर झाराटार्ने कार्य गरिरहन सुहाउँदैन । वर्षेनी मेला, पूजा, होम, पिकनिक आदिको लागि जमघट बढ्दै गएको बज्रयोगिनी क्षेत्रमा सुरक्षाको लागि सुरक्षाकर्मीको दरबन्दी बढाउने तथा उनिहरुलाई आवश्यक हातहतियारबाट सुसज्जित गराउनु अति आवश्यक देखिन्छ । उक्त स्थलमा चौबिसैघण्टा सुरक्षा गर्नुपर्ने स्थान भएको कारण सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाईराख्न आवश्यक दरबन्दी थप गर्न र उनीहरुको लागि बस्ने समेतको राम्रो प्रबन्ध गर्नुपर्ने देखिन्छ । नेपालकै ईतिहास बोकेको बज्रयोगिनी मन्दिर क्षेत्रको धार्मिक सामाजिक ईतिहास जोगाउन पर्यावरणीय प्रदूषणबाट मुक्त राख्न वन जग्गा अतिक्रमणबाट बचाउन सकेमा मात्र यस क्षेत्रको गौरब बढ्ने कुरामा दुईमत नहोला ।

0 Comments
Thanks for your concerns