एक्कै छिन हाँसौँ है ......

 


       दुईजना महिला मरेपछि स्वर्गमा

एउटी ले सोधी  तिमी कसरी ¥यौ ?

दोस्री महिलाचिसो लाग्नाको कारण ले अनि तिमी नी कसरी ¥यौ ?

पहिली महिलाब्लड प्रेशर ले एक दिन अफिसमा काम गर्दैथेँ मलाई खबर आयो की मेरो लोग्नेले घरमा अर्कै केटी ल्याएर राखेको त्यस पछि घर जाँदा मेरो लोग्ने टि भी हेर्दै थिए

मैले घरको कुना कुना खोजेँ बगैचा तिर नि खोजे तर भेटीन

दोस्री महिलाअनि अनि !

पहिली महिलाखबर पक्का भएकोले मैलै आलमारी, दराज बक्स सबै खोजे तर फेला परिन त्यस पछि टेन्सले त्यही मरेँ

दोस्री महिलाखास तिमीले फ्रीजरमा नी हेरेको भए आज हामी दुबै जिउंदै हुन्थ्यौ



 

आयुष सुतिहार लाहान

Post a Comment

0 Comments