२०७८ मंसिर १५ गते लावण्य/साँखु । साँखु जेसीजको यही मंसिर १४ गते सम्पन्न २१ औँ साधारणसभाबाट जयराम श्रेष्ठलाई साँखु जेसीजको आगामी वर्ष २०२२ को अध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी उपाध्यक्षमा कार्यकारिणी उपाध्यक्षमा अमन श्रेष्ठ र सुविना कुईकेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा निरज श्रेष्ठ, पवन श्रेष्ठ, मनिष दुलाल र सुजन मल्ल निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा गणेश दुलाल मनोनित भएका छन् भने कोषाध्यक्षमा आशिष श्रेष्ठ र शाखा सम्पादकमा रणबहादुर स्याङतान मनोनित भएका छन् ।
– कृशु श्रेष्ठ – लावण्य/साँखु । मुलुकका प्रमुख राजनीतिक दल यतिबेला महाधिवेशनको संघारमा छन् । महाधिवेशनमात्रै होइन अर्ली इलेक्सन र स्थानीय तहको निर्वाचनको तयारी पनि रसबै राजनैतिक दलहरुले सँगसँगै गरिरहेका छन् । एक अर्काका सभा तथा देशभरको दौडधुपले यस्तै संकेत गरेको छ । राजनीतिक दलका शीर्ष नेता होऊन् या दोस्रो, तेस्रो पुस्ताका नेताहरु जो सुकै होउन् उनीहरुको अभिव्यक्तिले चुनावी प्रचारको झल्को दिइरहेको छ । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अघिल्लो सातामात्रै दुईदिन गृह जिल्ला झापामा पुगेर व्यस्त भए । सोमबार मात्रै उनी दुई दिनका लागि पा…
२०७८ कार्तिक १० गते लावण्य/साँखु । नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन हुने छ । यसअघि नै काँग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रस…
मेष ः घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला । पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला । कार्यहरु विस्तारै पूरा हुनेछ । वृष ः अनावश्यक पीर नलिनुहोला । व्यापारमा सुधार आउनेछ । दाजुभाईसँग विवाद हुनसक्ने भएकोले विवाद नगर्दा राम्रो हुने देखिन्छ । मिथुन ः इष्टमित्रसँगको विवादबाट वच्नुहोला व्यापार बढ्ने छ । स्वास्थ्यमा सुधार आउनेछ । कर्कट ः खर्चमा नियन्त्रण राख्नु जरुरी छ । व्यापारमा वृद्धि हुनेछ । यात्राको योग रहेको छ । धन प्रशस्त कमा…
लावण्य÷साँखु । चीनको दिग्गज स्मार्टफोन निर्माता कम्पनी हुवावेले केही दिनअघि मेट ३० सिरिजको स्मार्टफोन लञ्च गरेको थियो । हुवावे मेट ३० सिरिजका स्मार्टफोनले सामसुङ ग्यालेक्सी नोट १० लाई कडा टक्कर दिएको छ । तर अमेरिका र चीनबीचको व्यापार युद्धका कारण मेट ३० सिरिजका डिभाइसमा गुगल एप्सको सपोर्ट प्राप्त हुनेछैन । हुवावेले नै तयार गरेको प्लाटफर्मममा मेट ३० सिरिजका स्मार्टफोन चलिरहेका छन् । उता हुवावेको प्रतिस्पर्धी कम्पनी सामसुङले हुवावेको मजाक उडाउँदै ल्याटिन अमेरिकामा केही विज्ञापनिक सूचना जारी गरेको छ । सामसुङले प्रयोगर्काहरुलाई गुगलको तर्फबाट…
हाम्रा सेवाहरु ः १ ) डा . रमेश ढकाल बिहान ८ बजेदेखि ९ बजेसम्म २ ) डा . परशुराम विष्ट साँझ ४ देखि ६ बजेसम्म ३ ) बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ने ४ ) प्याथोलोजी , एक्सरे , ल्याब , ओ . टी . क्लिनिक लगायतका सेवाहरु नियमितरुपमा रहेको छ । शंखरापुर क्लिनिक सम्पर्क ः ०१४४५०५४५ ( युधिष्ठिर बानियाँ )
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् शंखरापुर पोलिटेक्निक इन्ष्टिच्यूट साँखु , काठमाडौँ १ वर्षे पेशागत ९एचयाभककष्यलब०ि डकर्मी तालिमको भर्ना सम्बन्धि सूचना । नेपाल सरकारको चालू आ . व . २०७५ ÷ ७६ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम देशभरका हलिया , कमैया , चेपाङ्ग लोपोन्मुख जाति ( कुसुन्डा , बनकरिया , राउटे , सुरेल , हायू , राजी , किसान , लेप्चा मेचे र कुशवाडिया ) र दलित तथा विपन्न मुस्लिम छात्रछात्राहरुलाई छात्रवृत्ति कार्यक्रम अन्र्तगत १ वर्षे प्रोफेसनल डकर्मी व्…
सामाजिक संजाल