मचाराजा महर्जन नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक देश भएकाले यहाँ वर्षभरि कुनै न कुनै चाडपर्व, जात्रा, मेला र उत्सव परिरहेको छ । लोकतन्त्र स्थापनापछि त यस्ता चाडपर्वले विशेष महत्व पाउँदै आएका छन् । हाम्रो देश धर्मनिरपेक्ष घोषित भए पनि धार्मिक सहिष्णुता यहाँको विशेषता बनिसकेको छ । अहिले यो सबैका लागि सुखद् पक्ष बनेको छ । यस वर्ष होली चैत्र १३ र १४ गतेका दिन रंगीन पर्वका रुपमा परिचित फागुपूर्णिमा मनाउने तयारीमा सबै नेपालीले सोच बनाइसकेका छन् । हर्ष, उल्लास र उमङ्गको वातावरणमा मनाइने फागुलाई होली पनि भनिन्छ । फागुन महिनाको …
यौनका कुरा – प्रस्तुती ः नविना राई बिहानीपखको सेक्स रोगहरुको उपचार अधिकांश मानिसहरु रातको समयमै यौनसम्पर्क राख्न मन पराउँछन् साथै राख्ने गर्छन् । के यो शरीर, मनमस्तिष्कका लागि फाइदाजनक छ ? जसले यौन सम्पर्कलाई यौन प्यास मेटाउन माध्यम मात्र ठान्छ, जसका लागि यो समय ठीक उपयुक्त लाग्ला । तर, यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाइदा पनि लिन चाहन्छ भने अबदखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ । हालै बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक सोधले दावी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ, उनीहरु शार…
यौनका कुरा – प्रस्तुती : नविना राई यौन आसनमा विविधता प्रायः सबै पशुपंक्षी कुनै एक निश्चित आसनमा मात्र सम्भोग क्रिया सम्पादन गर्न सक्छन् किनभने उनीहरूको शारीरिक संरचना त्यस्तै हुन्छ । तर यस सम्बन्धमा प्रकृतिले मानिसलाई सुविधाजनक अवस्था प्रदान गरेको छ । मानिसको शरीर निकै लचिलो र बढी जोडहरु युक्त भएका कारण मानिसले पल्टेर, बसेर वा उभिएर विभिन्न आसनबाट सम्भोग क्रियालाई गर्न सक्छ । स्त्री पुरुषको विविधतालाई मनपराउने हुँदा सम्भोग विधि आसनद्वारा सम्पादन गर्नु पर्छ । विभिन्न आसनहरू प्रयोग गर्दा सम्भोग क्रियामा नयांपन कायम रहन्छ र सम्भोग प्रतिको आकर्ष…
यौनका कुरा – प्रस्तुती : नविना राई सुखद दाम्पत्यका लागि सुझाव अमेरिकाको युनभिर्सिटी अफ पिट्सवर्ग स्कुल अफ मेडिसिनका मनोवैज्ञानिकहरूका अनुसार जुन दिन श्रीमती राती मस्तले नसुती बिहान उठ्न बाध्य हुन्छिन्, त्यस दिन दम्पत्तिबीच कचकच हुने सम्भावना बढी हुन्छ । पति चाहिं राम्ररी निदाउन नपाइ उठेको भए पनि यस्तो समस्या नहुने निष्कर्ष उनीहरूको छ । श्रीमतीलाई निद्रा नआउने समस्याले अर्काे दिन श्रीमानका लागि समस्या उत्पन्न गर्छ भने यसको प्रभाव तनावको लक्षणभन्दा फरक हुन्छ । यसअघिका अध्ययनहरूमा अनुसन्धानकर्ताहरूले के पाएका थिए भने यदि कुनै पनि महिलाले बेडमा आ…
कोठा भाडाको सट्टामा “सेक्स” आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु । के छ विज्ञापनमा ? डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, …
यौनका कुरा – प्रस्तुती ः नविना राई तृप्ती प्रदान गर्नु नै सफल सम्भोग श्रीमान्–श्रीमतीको सम्बन्धमा प्रगाढता ल्याउन यौन जीवनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यदि नीरसता आए सम्बन्धमा पनि चिसोपन बढ्छ । अतः यौन जीवनको आयु बढाउनु श्रीमान–श्रीमती दुवैले आ–आफ्नो तर्फबाट प्रयत्न गरिहनु आवश्यक हुन्छ । यौन विशेषज्ञहरुसित सल्लाह लिन जानेहरु धेरैजसो प्रश्न सोध्छन् भने सातामा कति पटक यौन सम्पर्क गर्नु हुन्छ ? यसको सबैभन्दा ठूलो कारण के हो भने धेरैजसो व्यक्ति सबैलाई कामका रुपमा हेर्छन् । उनीहरुलाई के लाग्छ भने धेरै यौन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ज…
यौनका कुरा – प्रस्तुती ः नविना राई सम्भोग गर्दा पनि किन गर्भ रहँदैन ? सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो । अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु …
यौनका कुरा – प्रस्तुती ः नविना राई यौन रोग लुकाउनु हानिकारक मानिसले सेक्समा धेरै प्रकारका समस्याहरुको सामना गर्दै आएका छन् जसलाई आम रुपमा हामीले लुकाउने गरेका छौं । युवक युवतीहरु विशेष रुपमा यो भूल गर्दछन् कि आफ्ना कुनै पनि समस्या माता पिता, संरक्षक वा गुरुहरुबाट लुकाएर राख्छन् । जब रोग असाध्य बढ्दै जान्छ तैपनि चुपचाप उपचारतिर लाग्ने गर्दछन् । उपचारको क्रममा हाकिमहरु पनि डाक्टरको चक्करमा लागिरहेका हुन्छन् । यस्ता हाकिमहरुलाई डाक्टरले खुब उल्लु बनाउँदै ठग्ने र धन लुट्ने गरिरहेका हुन्छन् । तर उनीहरुको रोग भने फेरि पनि बढीरहेको हुन्छ । जब रोगले स…
– कृष्टिना श्रेष्ठ – २०७८ भाद्र १२ गते शनिवार लावण्य/साँखु । यही आउँदो भाद्र १४ गते सोमवार साँखुमा परापूर्व कालदेखि चल्दै आईरहेको ऐतिहासिक रोपाइँ जात्रा सञ्चालन हुने भएको छ । गत वर्ष कोभिड १९ कारण यो जात्रा स्थगित गरिएको थियो । तर यस वर्ष साँखुमा अत्यधिक व्यक्तिहरुले कोरोनाको खोप लिईसकिएको र कोरोनाको ग्राफ पनि केही घटेको अवस्थामा स्वास्थ्य सावधानी अपनाउँदै परापूर्वकालदेखि चल्दै आईरहेको रोपाइँ जात्रा सञ्चालन गर्ने निर्णय श्रीकृष्ण गुठी परिवार ईपाटोलले गरेको हो । गुठीले सोमवार साँखुमा संचालन हुने रोपाईं जात्रा नेपाल सरकारले दिएको निर्देशन बमोजिम…
यौनका कुरा – प्रस्तुती : नविना राई च्यवनप्रास : शारीरिक दुर्बलता हटाउन र जवान रहन विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार लगभग ७५ प्रतिशत बढी नेपालीले प्रत्यक्ष–परोक्ष रुपमा जडीबुटीबाट तयार औषधि उपभोग गर्छन् । त्यसो त परापूर्व कालदेखि नै हामीकहाँ जडिबुटीको पहिचान र प्रयोग हुँदै आएको छ यसमध्ये एक हो, च्यवनप्रास पनि । खासगरी यसमा अमला सामेल गरिन्छ, जो भिटामिन सिको सबैभन्दा समृद्ध स्रोत हो । त्यसपछि यसमा मह, घिउ, ल्वाङ, सुकुमेल, दालचिनी लगायतको मिश्रण गरिन्छ । यी सम्पूर्ण जडिबुटीबाट बन्ने च्यवनप्रास एक आयुर्वेदिक स्वस्थ्य पुरक पोषक तत्व हुन् । यो…
माछा दिएर केटी फकाउने अनौठो चलन यौन सम्पर्क दुनियाँको सबैभन्दा प्राचीन र सार्वभौमिक चलन हो । तर संसारका विभिन्न देशमा सेक्सका तरिकाहरुमा निकै विविधता छ । बीबीसीको एक कार्यक्रम क्रसिंग कन्टिनेन्टले यस विषयमा शोध गरेको थियो । त्यसक्रममा यौन सम्बन्ध कायम गर्नका लागि के–के सम्म गरिन्छ भन्ने रोचक तथ्यहरुको खुलासा ग¥यो । यौन तथा प्रजनन सम्बन्धी विश्वका केही रोचक ९ तथ्यहरु यस्ता छन् ः १. अमेरिकाको हवाई टापुका आदिवासीहरुले आफ्नो जिउका गोप्य अंगहरुको नामाकरण गर्दछन् । गोप्य अंगका नामहरु निकै रोचक तथा कर्ण्प्रिय राखिएको हुन्छ । घरानिया परिवारदेखि सर्वसा…
यौनका कुरा – प्रस्तुती ः नविना राई युवा पुस्तामा पुगेका पुरुषको ध्यान राम्री युवतीलाई हेर्नुमा पनि हुन्छ । पहिले उनीहरु राम्री युवतीलाई हेर्छन्, त्यसपछि उनीहरुका अङ्ग हेर्न थाल्छन् । पुरुषमा यस्तो स्वभाव देखिएको हजारौं वर्ष भइसकेको छ । पुरुषले कुनै पनि युवतीलाई आँखा सामुन्ने देखेपछि पहिले गर्धन हुँदै स्तनमा आँखा पु¥याउँदै तिघ्रामा दृष्टि फ्याँक्छ । द मेल व्रेन नामक पुस्तकमा उल्लेख भए अनुसार पुरुषले तिघ्रा हेरेपछि ज्ञानेन्द्रियतर्फ पनि ध्यान केन्द्रित गर्छ । पुरुषलाई महिलाको ठूलो स्तन, पातलो कम्मरसम्म पेट तथा गोलो पुठ्ठा बढी मन पर्छ । यस्तो कि…
पुरुषको खराब यौन स्वास्थ्यबारे जानकारी दिने यी चार लक्षण जब सेक्ससँग सम्बन्धित समस्याको कुरा आउँछ तब पुरुष सधैं यो कुरा कसैलाई पनि भन्न नपरेपनि हुन्थ्यो भनेर सोच्ने गर्छन् । डाक्टरलाई आफ्नो समस्या भन्नबाट हिच्किचाउँछन् । तर डाक्टरले भने यौन स्वास्थ्यलाई गम्भीरताका साथ लिन सल्लाह दिन्छन् । किनभने वास्तवमा यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ । दुर्भाग्यवश नेपालसहित संसारका थुप्रै देशमा यौन स्वास्थ्यबारे कुरा गरिँदैन । सेक्सका चर्चित विशेषज्ञले पुरुषले आफ्नो यौन स्वास्थ्यबारे समय हुँदा नै जानकारी भएको खण्डमा मात्रै य…
– प्रस्तुती ः नविना राई स्त्री श्रृंगार गर्न र सुन्दर रहन चाहन्छे । त्यसले पतिलाई आकर्षित गर्न सकियोस् । उसले कुरै कुरामा घरमा नै रहने बनाउन सक्छे । सम्भोगमा यस्ता तरिका अपनाउन लगाउंछे कि पतिलाई आनन्द मिल्न सकोस् । यस प्रकार परस्त्रीमा लिप्न हुन पुगेको पुरुषलाई पनि पत्नीले आफ्नो वशमा ल्याउन सक्छे । यो सब तरिका, रहन(सहन, श्रृंगार तथा सम्भोगको अनेक तरिका उसले आफ्नी आमाबाट सिकेकी हुन्छे । त्यस्तै सम्भोग सम्बन्धी जानकारी दिने पुस्तकबाट पनि सिक्न सक्छे । यस्ता पुस्तक युवतीहरूले खोजी खोजी पढ्ने गर्दछन् । युवा वा युवतीले पुस्तकबाट यस्ता ज्ञान प्राप्त…
यौनका कुरा – प्रस्तुती ः नविना राई विवाहको प्रथम रातमा पहिलो सम्भोगको सम्बन्धमा आफ्ना संगिनीहरुसँग भएका चर्चा परिचर्चालाई आधार बनाएर स्त्रीहरु सशंकित हुन्छन् । प्रथम सम्भोगको कल्पना मधुर हुन्छ साथै अनेकौं किसिमका भयले पनि उनको मनमा डेरा जमाएको हुन्छ । अधिकांश युवतीको मनमा प्रथम सम्भोगका बेला कौमार्य झिल्ली फाट्दा निकै पीडा हुन्छ, धेरै रगत बग्छ, योनी घाउले छियाछिया हुन्छ आदि कुरा खेलिरहन्छन् । लाज र संकोच त पहिले नै उनको मनमा हुन्छ । यसरी प्रथम सम्भोगको अवसर आउञ्जेल स्त्रीको मानसिक एवं शारिरीक अवस्था अत्यन्तै विचित्र हुन पुग्छ । यस अवस्थामा मान…
यौनका कुरा – प्रस्तुती ः नविना राई पुरुषत्वको संकेत हातको औँलाबाट माझी औंला र साहिली औंलाको लम्बाइले पुरुषको ताकतबारे जनाउने खोजकर्ताहरूले जनाएका छन् । जर्नल प्रोसिडिंग्स अफ द रोयल सोसाइटी बी ः बायोलोजिकल साइन्समा प्रकाशित भएको हो । युनिभर्सिटी अफ भियनाका अनुसन्धानकर्ताहरूले यसमा अध्ययन गरेका हुन् । यसअघिका अध्ययनहरूमा भने चोर र साहिली औंलाको अनुपातले वयस्क पुरुषको गुणबारे मात्रै उल्लेख गरेको थियो । अनुसन्धानले बच्चाले गर्भावस्थाताका प्राप्त गरेको पुरुष हार्मोनको स्तरमा दुवै औंलाको अनुपात निर्भर गर्ने देखाएको थियो । अनुसन्धानअनुसार अनुहारको व…
यौनका कुरा – प्रस्तुती ः नविना राई यौन (सेक्स)बारे जानकारी सेक्स एक यस्तो प्रवृत्ति हो जुन सृष्टिका समस्त प्राणीमा कुनै न कुनै प्रकारले विद्यमान रहेको पाइन्छ । यस प्रकार जीवनधारी सम्पूर्ण प्राणीमा भोक मेटाउनको लागि खाना, प्यास मेटाउनको लाग पानीको आवश्यकता भएझैं शारीरिक तृप्तिको लागि काम बासनाको भावना उत्पन्न हुन्छ र प्राणीहरु सेक्स संसर्ग गर्न पुग्छन । यसरी दुृई लिंगीको रतिक्रियालाई नै सेक्स भनिन्छ । सेक्सको परिभाषा के हो ? यस प्रश्न प्रत्येक व्यक्तिको मन मस्तिष्कमा उठ्न सक्छ जसले यस विषयमा सोच विचार गर्दछ । सेक्स बारेमा अनेक विद्वान, मनोवैज्ञ…
– प्रस्तुती ः नविना राई यौन भित्रका यस्ता कुरा जान्नु किन आवश्यक छ ? यौन आनन्दको पहिलो चरण चाहना अथवा इच्छालाई मानिन्छ । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने इच्छा हुनु पर्दछ । जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् । यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ ।…
यौनका कुरा – प्रस्तुती ः नविना राई पुरुषहरुले यौन चाहना स्वार्थी भावनाबाट गर्नु हुँदैन । कुनै पुरुष आफ्नो स्वार्थी भावना पूरा गर्नको लागि मात्र पनि सम्भोग गर्दछ । स्त्री आफैले सेक्स उत्तेजनाको अनुभव गरेकी छैन । सम्भोग कार्यमा कतिको सहयोग प्रदान गरेको छ, एकदम आनन्द महशूस गरेको छ कि छैन आदि सबै कुरामा स्वार्थी पुरुषले ध्यान पु¥याएको हुँदैन । एकपक्षीय सम्भोग क्रिडाबाट स्खलित भई आफ्नो स्वार्थ पूरा गर्दछ । त्यसकारण स्वार्थी पुरुष सेक्स जीवनप्रति कहिल्यै पनि सुखी र समझदार पतिको रुपमा रहन सक्दैन । साथै कुनै पनि स्त्रीले त्यस्ता व्यक्तिलाई मन पराउँद…
यौनका कुरा – प्रस्तुती ः नविना राई बिहेले स्वास्थ्य सुदृढ हुने अभिभावकहरुले विहे गर्न कर गरिरहेका छन् तर तपाई बा¥ह हात पर भागिरहनु भएको छ भने एक पटक यो निर्णयबारे घोत्लिनुस् । वैवाहिक बन्धनले पुरुषलाई तन्दुरुस्त राख्छ, महिलाको मानसिक स्वास्थ्य राम्रो बनाउँछ र बेलायतस्थित कार्डिफ विश्वविद्यालयका अध्ययनकर्ताहरु के भन्छन् भने विवाहपछि पति पत्नीले एक अर्कालाई बढी ध्यान दिन थाल्छन् । उनीहरु एकल जीवनयापन गर्नेहरुभन्दा बढी बाँच्छन् । पत्नीबाट आफ्नो स्वस्थ जीवन शैलीको सुनिश्चितता हुने भएकाले पुरुष बढी बाँच्छन् । पुरुषले महिलालाई भावनात्मक सहारा दिन्छ…
सामाजिक संजाल