एक्कै छिन हाँसौँ है, ........



  एकजना केटा लाईबे्ररी जान्छ र लाईबे्ररियन केटीसँग किताब माग्छ–

केटा : मलाई ऊ भएको किताब दिनुस् न !

लाईबे्ररियन : ऊ भएको भनेको कुन् किताब हो ?

केटा : लजाउँदै, कामसूत्र भएको किताब क्या !

लाईबे्ररियन : त्यत्ति माग्न पनि लाज मान्ने केटाले कसरी केटीलाई प्रपोज गर्ने होला । तिमीले प्रपोज गर्दा त केटीले छोरा लिएर आउलान् है !

=============

– सञ्जु श्रेष्ठ, काठमाडौँ ।

Post a Comment

0 Comments