– रत्नकाजी श्रेष्ठ धुँला त्वाः सक्व सुनाँ तल सुनाँ त्वन देय्कल सुनाँ ऐला ? न्यन्हु प्यन्हु थुखे उखे जिन्दगीया मेला । भति भति नय् त्वनेय् थ्व हे खः स्व बेला बुढा जुइ छु नइ त्वनि याइ सकस्याँ हेला । दुःख सुख मकंसे छु सुँक च्वनेय् फैला ? थ्व ती ल्वम्ह पासा छंत मेपिं सुँ दैला ? छग अंति स्वँग सलि याकचाँ लुनेय् फैला ? लुइगुसा लु याकचँ हे मेबलेय् मौका वइला ? कि पिया च्वनेय् घौछि सुनां ल्वसा हैला ? ल्वसानापँ चट्ट ऐला साक्क त्वनेय् दैला ? पासा साक्क त्वनेय् दैला ? (लेखकया थःगु नुगः ख“ ः यःक्व दँ न्हापा धुंला त्वालेय् नेपाल भाषा साहित्य सम्मेलन याय् …
सामान्यतया आँखा,छाला, र मुखभित्र पहेलो हुनुलाई जन्डिस भनिन्छ । जन्डिस आफैमा रोग नभएर रोगमा देखिने लक्षणको रुपमा लिने गरिन्छ। साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आँखा पहेलो देखिन्छ । रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले त्यसलाई लिन नसक्नु, कलेजोको रोग लगेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा फ्याँक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्द्रा जान नसक्नु जन्डिस हो । रगतमा पहेंलोपनको अवस्थालाई नै बिलिरुबिन भनेर बुझिन्छ । यसल…
– डा. मनोज ढकाल प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको दिनचर्यालाई व्यवस्थित गर्ने कला नै प्राकृतिक चिकित्सा हो । सन्तुलित भोजन गर्ने, नियमित नुहाइधुवाइ गर्ने, चिन्ता र तनावको व्यवस्थापन जस्ता विविध पक्ष प्राकृतिक चिकित्साको उपचार पद्धतिभित्र पर्छन् । खानाको रूपमा कार्बोहाइड्रेडयुक्त एवं जंकफुडको प्रयोग कम गर्नु, चिल्लो र तारेका खानालाई निषेध गर्नु, हप्तामा एकपटक उपवास बस्नु जस्ता नियम आफैंमा प्राकृतिक चिकित्साको महत्वपूर्ण पक्ष हो । यसले शरीरको ‘सर्भिसिङ’ गर्ने काम गर्ने गर्छ । रोगमुक्त रहनु नै उपच…
– डा. हेमराज कोइराला– आँपलाई फलफूलको राजा पनि भनिन्छ । स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन् । आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ । आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन् । यसरी विभिन्न बस्तुहरूसँग आँप खाँदा अथवा आँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गर्दैन भन्ने कुराको ज्ञान हुन जरूरी छ । नत्र यो संयोगले स्वास्थ्य चौपट बनाउन पनि सक्दछ । यसर्थ आँपसंग एकसाथ खाननहुने यी खानेकु…
कसरी चिन्ने जुजुः धौ ? काठमाडौं । भक्तपुर दहीको लागि प्रसिद्ध छ । स्थानीय उत्पादन जुजुः धौ लोकप्रिय छ । जुजुः धौ नामाकरणको कुनै लिखित इतिहास छैन । तर, पुरानो कथनअनुसार यसको पछाडि मल्ल राजाको सम्बन्ध छ । नेपाल भाषामा ‘जुजु’को अर्थ राजा र ‘धौ’को अर्थ दही भन्ने हुन्छ । कुनै मल्लकालीन राजाले दही खाने इच्छा व्यक्त गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरबाट दही पठाइयो । तीमध्ये राजाले भक्तपुरको दही मन पराए । त्यही बेलादेखि दहीको नाम पनि जुजुः धौ राखिएको भन्ने जनविश्वास छ । भक्तपुरमा हाल करिब ६० परिवार जुजुुः धौ व्यवसायमा संलग्न छन् । तीमध्ये ४८ घर–परिवार…
– बद्रीनाथ कायष्थ बद्रीनाथ कायष्थको फेसबुक वालबाट साभार गरिएको चतांमरि काठमाण्डौ उपत्यकाको एक मौलिक रोटी हो । यसको विषयमा केही जानकारी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । १. चतांमरि नेपाल को मौलिक रोटि भनेर कम्तीमा तीन कारण ले मौलिक रोटि मान्न सकिन्छ । १.१. चतांमरि बनाउंदा सुल्टो र उल्टो छुट्ट्याउने कुरामा ध्यान दिएको पाईन्छ । १.२. चतांमरि को प्रयोग पीठहरु को अगाडि आसनको रुपमा बिछ्याउन गरिन्छ ।यसरी यो रोटि एक बिशेष महत्वपूर्ण कार्य गर्न प्रयोग गरिन्छ । १.३. चतांमरि को उपयोग शक्ति पीठहरु को जात्रा मा आकाश मा उडाएर एक बिशेष खास रमाइलोपन को रुप…
टेबल म्यानरः बच्चालाई कसरी सिकाउने खाना खान ? बच्चालाई हामी पढ्न सिकाउँछौ । लेख्न सिकाउँछौ । ठूलो मान्छे बन्नुपर्छ भन्छौ । तर , उनीहरुलाई कसरी व्यवहारिक रुपमा सक्षम र सभ्य बनाउने भन्ने कुरामा उति ख्याल गर्दैनौ । बच्चाले विद्यालयबाट मात्र सबै कुरा सिक्दैनन् । धेरैजसो व्यवहारिक कुरा त घरमै सिकाउनुपर्छ । जस्तो कि , कसरी खाना खाने ? अक्सर हामी बच्चालाई कस्तो खानेकुरा दिने भन्ने कुरामा चर्चा गर्छौ । तर , कसरी ख्वाउने भन्नेमा ध्यान जाँदैन । खाना खाने पनि खास तौर तर…
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बाराका सीमानाकाहरु आजदेखि पूर्णरुपमा बन्द गरिएको छ । भारतमा कोरोना संक्रमण फैलँदै गएपछि खुला सीमानाले जोडिएको नेपालमा पनि यसबारे सतर्कता अपनाउनका लागि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । कुल एक हजार एक सय ९० वर्ग किलोमिटर क्षेत्रफल भएको बाराको ६० किलोमिटर क्षेत्र भारतसँग खुला सीमाना जोडिएको छ । उक्त सीमानाका सानाठूला गरी १८ नाकाहरुबाट आवतजावत हुनेगरेकोमा तत्कालका लागि सबै नाकाहरुबाट हुने आवागमन बन्द गर्ने जिल्ला सुरक्षा …
अहिले कोरोना भाइरस अर्थात कोभिड(१९ का कारण विश्वभरी नै मानिसहरु चिन्तित भएका छन् । यसको त्रास दिन(दिनै बढ्न थालेको छ । तर उचित सर(सफाई र आवश्यक मात्रामा आफ्नो हेरचाह गर्नाले यसको संक्रमणबाट बच्न सकिन्छ । यसको भाइरसको जीवाणु रोग प्रतिरोधक क्षमता कम भएका व्यक्तिहरुलाई आफ्नो चपेटामा सजिलै लिन सक्छ । जो व्यक्तिहरु क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित छन्, उनीहरुले आफ्नो स्वास्थप्रति धेरै ध्यान दिनु आवश्यक छ । मधुमेह भएका मानिसहरुमा रोग प्रतिरोधक क्षमता कम हुने भएकाले उनीहरुको शरीर कमजोर हुन्छ । तर केही सावधानिहरु अपनाउनाले यो रोगबाट आफुलाई…
लावण्य÷साँखु । छिमेकी मित्रराष्ट चीनको वुहानबाट सुरु भै संसारभर महामारीकोरूपमा फैलिएको कोभिड १९ कोरोना भाइरस विरुद्ध लड्न शंखरापुर नगरपालिकाले नगरवासीलाई १० हजार माक्स बाँड्ने निर्णय गरेको छ । सो निर्णयको लागि शंखरापुर नगरपालिकाको सभाहलमा आकस्मिकरुपमा सरोकारवालाहरुबीच छलफल गरिएको थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमको क्षेत्रको रूपमा राखिएको र नेपाल सरकारले लकडाउनको तयारी गरेपछि नगरपालिकाले यस्तो तयारी थालेको हो । सोही विषयमा मेयर श्रेष्ठको अध्यक्षतामा विपद् ब्यवस्थापन समितिको बैठक बसी नगरप्रमुख श्रेष्ठको अध…
लावण्य ÷ साँखु । हात धुनु भनेको तपाईको हातलाई सफा तथा किटाणु रहित राख्ने एउटा राम्रो तरिका हो । तर कहिलेकाँही तपाईंसँग साबुन पानी नहुन सकिन्छ । त्यो समयमा ह्यान्ड स्यानिटाइजरले किटाणुलाई मार्न सक्छ । यतिबेला विश्वमा कोराना भाइरसको कारणले बजारमा स्यानिटाइजरको अभाव भइरहेको छ । चिनको वुहान सहरबाट सुरु भएको यो रोग अहिले प्राय देशमा पुगिसकेको छ । बजारमा स्यानिटाइजर अभाव भइरहेको बेला हामी आफैले किन नबनाउने स्यानिटाइजर ? हामी कसरी आफै स्यानिटाइजर बनाउने भन्ने विषयमा केह…
सामाजिक संजाल