७ मंसिर २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा तर्फको चुनावमा प्रदेश ख तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्टले १२१६३ र प्रदेश क तर्फ सोही पार्टीका सुनिल केसीले ६५९८ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश ख तर्फ राजु विष्टले १२१६३ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भन उहाँका निकटतम प्रतिद्वन्द्वि शंखरापुर नगरपालिकाका पूर्व मेयर सुवर्ण श्रेष्ठले ९०९० मत र गठबन्धनका उम्मेदवार भरत प्रसाद फुयालले ८०१५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हाम्रो नेपाली पार्टीको अशोक खड्काले २८४९,…
७ मंसिर २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रतिनिधिसभा तर्फको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले १५२२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । गौतमका निकटतम प्रतिद्वन्द्वि मणिराम फुयालले ११५५५ मत प्राप्त गर्नुभएको थियो भने राप्रपाका कुन्ती देवी पोखरेल (उपाध्याय)ले ११०१४, गठबन्धनका उम्मेदवार ओनसरी घर्तीले ९४४९, स्वतन्त्र उम्मेदवार पुण्य प्रसाईले ९४९, हाम्रो नेपाली पार्टीका कोषराज सुवेदीले ६२९, अनुप बोहोरा २४२, नेमकिपाका अनिल श्रेष्ठले २३५, काशिराम पुडासैनी २१५, विवेकशील साझा पा…
२३ कार्तिक २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर ४ गतेको आम निर्वाचनको सिलसिलामा साँखु बजारको केन्द्र विन्दु चलाखु टोलमा दलहरुले आमसभा गर्दैछन् । यही कार्तिक २८ गते बाम लोकतान्त्रिक गठबन्धनले चलाखु टोलमा आमसभा गर्दैछ भने कार्तिक ३० गते नेकपा एमालेले सोही ठाउँमा आमसभा गर्दैछ । मंसिर १ गते राप्रपाले पनि सोही ठाउँमा आमसभा गर्दैछ । दलहरुले प्रमुख अतिथि एवं वक्ताहरुको तय भने गरिसकेको छैन । त्यसैगरी नेमकिपाले कार्तिक २२ गते बिहान चलाखु टोलमा कोणसभा गरिसकेको छ । नेमकिपाको कोणसभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल श्रेष्ठ, प्रदेश सभा सदस्य पदका…
– अनिल नगरकोटी – काठमाडौँ क्षेत्र नं. २ मा गत स्थानीय चुनावमा प्रमुख दलहरुले वडा अध्यक्षमा पाएको मत यस्तो छ । १९ कार्तिक २०७९, शनिवार लावण्य÷साँखु । गत स्थानीय चुनावमा प्रमुख दलहरुले वडा अध्यक्षमा पाएको मत यसप्रकार रहेको छ । काठमाडौँ क्षेत्र नं. २ को समग्र स्थिति यस्तो रहेको छ । नेपाली काँगे्रस – १४१२८ नेकपा एमाले – १७३२८ नेकपा एकीकृत समाजवादी – ७९११ नेकपा माओवादी – ३१३१ राप्रपा – ७२०० गठबन्धन तर्फ २५१७० एमाले र राप्रपाको जोड्दा २४५२८ हुन आउँछ । यो क्षेत्र ज्यादै प्रतिस्पर्धात्मक क्षेत्रमा पर्दछ । प्रदेश क(१) तर्फ दलहरुको स्थिति काठमाडौँ क्षेत…
(काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा “ख” मा उम्मेदवारी दिनुभएका राप्रपा काठमाडौँ क्षेत्र नं. २ का अध्यक्ष राजु विष्टको जन्म २०२६ सालमा पिता स्व. कमलबहादुर विष्ट एवं आमा मिश्रीमाया विष्टको पहिलो सन्तानको रुपमा जन्म भएको हो । उहाँ २०४७ सालमा राप्रपाको स्थापनाकालदेखि सुन्टोल गाउँ ईकाई सदस्यको रुप्मा राप्रपामा कार्यरत रहनुभयो । त्यसपछि २०५२ सालतिर राप्रपाको युवक संगठनको क्षेत्रिय सभापति हुनुभयो । उहाँ पछि २०६३ सालमा कमल थापाको पार्टी राप्रपा नेपालमा काठमाडौँ क्षेत्र नं. २ को सभापतिका रुपमा रहनुभयो । उहाँ अहिले पनि राप्रपाको काठमाडौँ क्षेत्र नं. …
राप्रपाबाट काठमाडौँ क्षेत्र नं. २ को प्रदेश “ख” मा राजु विष्ट सिफारिश १६ असोज २०७९, आईतवार लावण्य÷साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीको यही असोज १२ गते बसेको काठमाडौँ क्षेत्र नं. २, प्रदेश “ख” को प्रदेश समितिको बैठकले क्षेत्रिय अध्यक्ष राजु विष्टलाई काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख”को प्रदेश सदस्यको लागि सर्वसम्मतरुपमा सिफारिश गरेको छ । यो सिफारिशसँगै काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख” मा राजु विष्टको उम्मेदवारी पक्का भएको महसुस स्थानीयले गरेका छन् । गिजोलिएको काठमाडौँ –२ काठमाडौँ क्षेत्र नं. २ ले प्रायः टुरिस्ट उम्मेदवारलाई जिताउँदै आएको छ …
१६ असोज २०७९, आईतवार लावण्य/साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीको यही असोज १२ गते बसेको काठमाडौँ क्षेत्र नं. २, प्रदेश “ख” को प्रदेश समितिको बैठकले क्षेत्रिय अध्यक्ष राजु विष्टलाई काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख”को प्रदेश सदस्यको लागि सर्वसम्मतरुपमा सिफारिश गरेको छ । यो सिफारिशसँगै काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख” मा राजु विष्टको उम्मेदवारी पक्का भएको महसुस स्थानीयले गरेका छन् ।
२१ भाद्र २०७९, सोमवार लावण्य/साँखु । काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधीहरुले पदबहाली गरेको १०० दिन पूरा गरेका छन् । जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरु नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ । सो अवसरमा नगरपालिकाले जनताको सेवामा १०० दिन पूरा गरेको छ । नगरपालिकाले सामाजिक विकाशलाई मुख्य प्राथमिकता निर्धारण गरी अगाडि बढेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जानकारी दिनुभयो । साथै नगरपालिकाले नगरपालिकाको समग…
लावण्य/साँखु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ भने प्रदेशसभा (क) मा ३ जना र (ख) मा १३ जनाको नाम सिफारिश गरिएकोछ। शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वसांसद दीपकप्रसाद कुईकेल, नेता लोकेश ढकाल, क्षेत्रिय सभापति कविर शर्मा र युवा नेता मनिष कोईरालाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा (ख) मा सिफारिश भएका नामहरु यसप्रकार रहेको छ – जयराम पुडासैनी, लवराम दाहाल, ओमबहादुर कार्की, शंकर थापा, दामोदर गजुरेल, हरिभक…
लावण्य/साँखु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वसांसद दीपकप्रसाद कुईकेल, नेता लोकेश ढकाल, क्षेत्रिय सभापति कविर शर्मा र युवा नेता मनिष कोईरालाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । पूर्व सांसद कुईकेल १ पटक जितेर दुई पटक हारेका छन् भने २०५६ मै पहिलो पटक उम्मेदवार बनेका नेता लोकेश ढकालले अहिलेसम्म जित्ने अवसर पाएका छैनन् । यी दुर्वै नेताहरु यस क्षेत्रमा लोकप्रिय मानिएतापनि युवा नेताहरु क…
लावण्य/साँखु । काठमाडौँ क्षेत्र नं. २ प्रदेश (ख) का सांसद मणिराम फुयाललाई आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौँ २ बाट संघीय सांसदको चुनाव लड्न नेकपा एमालेले सिफारिश गरेको छ । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उहाँलाई काठमाडौँ निर्बाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीका लागि सर्वसम्मतरुपमा सिफारिश गरेको छ । नेकपा एमाले काठमाडौं २ ले जनाए अनुसार स्थानीय क्षेत्रमा स्थानीय नेतृत्व स्थापित गर्ने मूल उद्देश्यका साथ फुयाललाई सिफारिश गरिएको हो । २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएका फुयालले …
१४ भाद्र २०७९, मंगलवार लावण्य/साँखु । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख राजनीतिक सल्लाहकारमा सुशील फुँयाल, कानूनी सल्लाहकारमा अधिवक्ता विश्वनाथ खनाल ज्यू तथा उप–प्रमुख शान्ता थापाको कानूनी सल्लाहकारमा अधिवक्ता अष्टलाल श्रेष्ठ को नियुक्ति गरिएको छ । नगरपालिकाको राजनैतिक सल्लाहकार एवं कानुनी सल्लाहकार नियुक्त भएसँगै नगरपालिकाले छिटो छरितो काम गर्न सक्ने जानकारी नगरपालिका स्रोतले दिएको छ ।
मिति २०७९ जेष्ठ २८ गते शनिबारका दिन आलापोट स्थित गणेश मन्दिर संगै रहेको पोखरीमा नेवारी परम्परागत पोशाक सहितको महिलाको सालिक कागेश्वरी मनोहरा न. पा. का मेयर उपेन्द्र कार्कीले अनावरण गर्नुभयो । फोटो ः राजेन्द्र श्रेष्ठ आलापोट
तीनै जना मेयरहरुद्वारा सहकार्य गर्ने प्रतिवद्धता ! २०७९ जेष्ठ २१ गते लावण्य/साँखु । साँखु शालिनदी यातायात प्रा.लि.ले शनिवार काठमाडौँ जिल्लाको पूर्वी भेगका गोकर्णेश्वर, शंखरापुर र कागेश्वरी मनोहराका नव निर्वाचित मेयर उप–मेयर हरुलाई सम्मान गरेको छ । सो सम्मान कार्यक्रममा शंखरापुरका नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफूहरुले पहिले गरिएका गल्तीहरुलाई सच्याउने बताउनुभयो । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पूर्वी भेगका ३ वटै नगरपालिकाको भूगोल …
सामाजिक संजाल