महिलाको सालिक

 


मिति २०७९ जेष्ठ २८ गते शनिबारका दिन आलापोट स्थित गणेश मन्दिर संगै रहेको पोखरीमा नेवारी परम्परागत पोशाक सहितको महिलाको सालिक  कागेश्वरी मनोहरा न. पा. का मेयर उपेन्द्र कार्कीले अनावरण गर्नुभयो । फोटो ः राजेन्द्र श्रेष्ठ आलापोट

Post a Comment

0 Comments