– उप प्रा. डा. राजेश पोखरेल श्रीमद्भागवत् गीता के हो ? श्री परब्रह्म परमेश्वर भगवान् “जस्तै” र गाउन मिल्ने सूक्तिहरुले भरिपूर्ण ग्रन्थ नै श्रीमद्भागवत् गीता हो । आनन्दकन्द, परमानन्द, परम स्वतन्त्र लीला विहारी श्री वालमुकुन्द भगवानको जत्तिकै अनुकम्पाले युक्त र पावन पवित्र भएकोले यसलाई भगवान् जस्तै अर्थात् भागवत् र गीती सङ्गालो भएकोले गीता भनिएको हो । द्धापरयुगान्त र कल्यादिको झिसमिसे कालमा श्रीमद्भागवत् गीताको जन्म भएको थियो । महाभारत ग्रन्थमा वर्र्णन भए अनुसार जब कौरवोत्तराधिकारी दुर्योधनले अनेक छल र हठद्धारा पाण्डवसँग युद्धको बाध्यकारी स्थित…
– जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर ज हाँ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व साँस्कृतिकरुपमा रहेको छ । यसरी महिना दिन बिते । छ महिना वर्ष हुँदै तीन वर्षको हाराहारीमा आइपुग्दा दानवहरुको दूत जासुस पनि देवी इन्द्रायणी कहाँ पुगेछ भनी खोजी नीति गर्दै आउँदा देवी इन्द्रायणी यहीँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्रायणी देवी समक्ष भनेछ– “देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खरब सुनाएर त्यहीँ गाउँको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखि देवी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्र…
ई. राजदास श्रेष्ठ विश्व ईतिहासमा बहुचर्चित राजनीतिक नेताहरुमध्ये मिखाई सेर्गेई गर्वाछ्योभ पनि एक हो । विगत सोभियत संघका एक शक्तिशाली राष्ट्रपति मिखाईल गर्वाछ्योभको यही २०२२ अगष्ट ३० गते मृत्यु भएको थियो । सन् १९३१ मार्च २ तारिख जन्मनुभएका सोभियत नेता मिखाईल गर्वाछ्योभ सन् १९८५ देखि १९९१ सम्म तत्कालीन सोभियत संघका राष्ट्रपति भए । र उनी महान समाजवादी अक्टोवर क्रान्तिपछि स्थापना भएको विशाल सोभियत संघको अन्तिम राष्ट्रपति हुन पुगे । उनको कार्यकाल समाप्तिसँगै संसारमै सबभन्दा ठूलो र विश्वमा एक शक्तिशाली राष्ट्र सोभियत संघको पनि विघटन हुन गयो । जुन वा…
A Case of Sako (Sankhu), a Newa Settlement Dr. Madan Gopal Shrestha Associate Professor, Padmakanya Multiple Campus, TU Earthquake-induced displacement and internal migration is a recent phenomenon in Nepal after the great disaster hit in the country on April 25, 2015. Oxford dictionary (2014) refers to “disaster as a sudden accident or a natural catastrophe that causes great damage or loss of life, migration as the “movement of people to a new area or country to find work or better living conditions”. The International Organizati…
१६ असोज २०७९, आईतवार लावण्य/साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीको यही असोज १२ गते बसेको काठमाडौँ क्षेत्र नं. २, प्रदेश “ख” को प्रदेश समितिको बैठकले क्षेत्रिय अध्यक्ष राजु विष्टलाई काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख”को प्रदेश सदस्यको लागि सर्वसम्मतरुपमा सिफारिश गरेको छ । यो सिफारिशसँगै काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख” मा राजु विष्टको उम्मेदवारी पक्का भएको महसुस स्थानीयले गरेका छन् ।
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम र महेन्द्र प्रचण्डलाई चार जिल्लाबाट आयो चुनाव लड्ने प्रस्ताव लावण्य/साँखु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन । पार्टीका नेताहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट च…
लावण्य/साँखु । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । सायद उ भारत, काशीको हुनुपर्छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ । परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । सबै भूमिमा खेती किसानी गर्न जन संख्या कम भएको कारणले असम्भब प्रायः थियो, त्यो बेला । वर्षभरी राज्यलाई अन्न संकटबाट बचाउन पनि यहाँका किसानहरुले जसरी भए यो काम गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाँइको बेला घरमा …
– कुलचन्द्र वाग्ले – हाम्रा राजनीतिक दलहरु आलोचित छन् । स्वाभाविक हो, अहिले प्रायः सबैतिर राजनीतिक दलहरु आलोचित छन् । त्यसमा पनि सरकारको नेतृत्वमा रहने दल बढी आलोचित हुन्छ । कारण ऊसँग जनअपेक्षा गाँसिएको हुन्छ । अपेक्षाको अंश पनि प्राप्ति नभएको अनुभूति गर्दा बढ्ने त आलोचना नै हो । दलहरुलाई एउटै डालोमा राखेर समान आलोचनाको तारो बनाइनु उचित हुन्छ कि दलहरुबीचमै पनि भिन्नता र भेदसमेत छ ? भन्ने प्रश्न चाहिं पारखको आधार बनाइनु ‘मूल्यांकन’ भनिनुको मर्म होला ? नेपाली सन्दर्भमा पनि यही भेद र भिन्नताको सूत्र सत्य हुन्छ । स्वाभाविकभन्दा नेपालका दलहरु ज्या…
– प्रकाशमान सक्व प्रशिद्ध ऐतिहासिक, पौराणिक, धार्मिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण बज्रयोगिनीको पावन स्थलमा रहेको नागचापाख पनि ऐतिहासिक महत्वको स्थल मानिदै आएको छ । परापूर्वकालमा साँखु क्षेत्रको समतल भाग उपत्यकाको नागदह तलाउको रुपमा छोपिएको जलमग्न क्षेत्र थियो । बज्रयोगिनीको नागचापाखको काखसम्म हालको सिंगपूसत्तलसम्म पानीको सतह थियो । त्यसमाथि डाँडा क्षेत्रमा पौराणिक नागाचां ग्राम बस्ती थियो । मणिचूड राजाको राजधानी क्षेत्र, बौद्ध गुरु पद्मसम्भवको तपस्यास्थल, गंगामहारानीको मौसमछल्ने दरवार रहेको स्थान भनेर चिनिन्छ । खास त्यस स्थानमा कुनै अभिलेखक…
केही दिन अगाडि सरकारले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा मा २९ रुपैयाँ भाऊ घटाएको छ । यसको लागि सरकारले केही राजस्वका दरहरु परिवर्तन गर्ने भएका छन् । सरकारको यो निर्णयसँगै आम जनतामा केही राहत मिल्नेछ । तर सरकारले यो निर्णय समयमै नगर्दा बजार भाउ अचाक्ली बढिसकेको छ भने यातायात भाडा समेत बढिसकेको छ । नेपालमा सामान्यतया सार्वजनिक यातायातमा भाऊ बढाईसकेपछि घटाउन मुश्किल हुन्छ । त्यो भन्दा पनि ट्रक, कन्टेनर, ट्याक्सी, टेम्पोमा त भाऊ घट्ने नामै नलिँदा हुन्छ । अहिले कुनैपनि ठाउँमा जानको लागि ट्याक्सी लिनुपरे आम उपभोक्ताले या त कति लिने भनेर ट्य…
लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँकी जीवनसंगिनी शोभा प्रधान बिजुक्छे अब रहिनन् । उहाँका धर्मपत्नी शोभा प्रधानको उपचारका क्रममा असार ८ गते बुधवार अपरान्ह निधन भएको थियो । उहाँको अन्तिम सँस्कार यात्रामा भक्तपुर नगरभरी नै शोक छाएको थियो । शान्त भक्तपुर नगरीमा जब शोभाको शव यात्रा निक्लियो भक्तपुरबासी भावविव्हल भएर हेरिरहे । उहाँको दाहसँस्कार भक्तपुरको हनुमानघाटमा गरिएको थियो । त्यहाँका उहाँका कान्छा सुपुत्र सुवानले उहाँको पार्थिव शरीरमा दागवत्ति दिएका थिए । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधा…
लावण्य/साँखु । स्थानीय तहको निर्वाचन सकिएलगत्तै हुन लागेको काठमाडौँ जिल्ला समन्वय समितिको निर्वाचनमा कस्ले जित्ला भन्ने अड्कलबाजी सुरु भएको छ । काठमाडौँ जिल्लामा जिससको लागि मेयर उप मेयरहरु मात्रै मतदाता हुने भएकोले ११ वटा स्थानीय तहबाट २२ जना मतदाताहरुको स्थिति यसप्रकार रहेको छ । क) काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (स्वतन्त्र), उप मेयर सुनिता डंगोल (नेकपा एमाले) ख) कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की (नेपाली काँगे्रस), उप मेयर शान्ता थापा (नेकपा एमाले) ग) बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी (नेकपा एमाले), उप मेयर …
मलाई लाग्छ युवाहरुकै मतले म विजयी हुन्छु । किनकी मैले युवाहरुसँग मिलेर काम गर्ने अवसर पाएको छु । उनीहरुको भावना बुझेर परिवर्तनका एजेण्डा बोकेको छु । “हामीलाई सेवा गर्ने मौका दिनोस् हामी समृद्ध कागेश्वरी मनहरा नगरपालिका दिन्छौँ । – कार्की (गत स्थानीय तह निर्वाचन २०७४ मा उम्मेदवार बन्दै गर्दा नेपाली काँगे्रसबाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरमा उम्मेदवारी दिनुभएका नेपाली काँगे्रसका नेता उपेन्द्र कार्कीसँग त्यत्तिबेला चुनाव अगाडि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । आम जनताले आफुले मतदान गरेका नेताले के गरे गरेनन् छुट्याउन सजिलो हुने अप…
लावण्य/साँखु । नेकपा एमाले शंखरापुर नगर कमिटीले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावको लागि उम्मेदवारहरुको सिफारिश गर्न थालेको छ । यसैक्रममा मेयर पदका लागि बहालवाला मेयर सुवर्ण श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ र कृष्ण बजगाइँको नाम सिफारिश गरिएको छ भने उप मेयरका लागि ईन्दिरा कर्माचार्य, मुना अधिकारी, चन्द्रकुमारी तामाङ र लक्ष्मी केसीको नाम सिफारिश गरिएको छ । त्यसैगरी वडा नं. ६ मा मानकाजी मानन्धरको नेतृत्वमा पूरै टिमको घोषणा गरेको छ । वडा नं. ७ को वडा अध्यक्षको लागि सुगन्धराम श्रेष्ठ, सुजन श्रेष्ठ, दीपेन्द्र लाल सिं, दिकेश लाल सिं, जयरा…
नेपाली नयाँ वर्षका दिन तागा लगाइँदै, तस्बिर : नेत्र शाही जुम्ला जुम्ला – जुम्लामा नेपाली नयाँ वर्षको अवसरमा तागे सङ्क्रन्ति मनाइने गरिएको छ । यहाँको संस्कृतिअनुसार नयाँ वर्षमा तागे सङ्क्रान्ति मनाइने गरिएको हो । घरघरमा पुगेर ब्राह्मणले यजमानलाई तागा र पाती दिएर यो सङ्क्रान्ति मनाइने गरिन्छ । विशेषगरी विवाहित महिलाले धागोबाट तयार गरिएको तागा लगाएर परिवारको रक्षाको निम्ति कामना गर्छन् । ब्राह्मणले दिएको धागोको तागा श्रीमानले श्रीमतीलाई हस्तान्तरण गर्ने चलन भएको जानकारहरू बताउँछन् । खस संस्कृतिका जानकार रमानन्द आचार्यले नयाँ वर्षमा मनाइने ताग…
कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए । ‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्…
सामाजिक संजाल