१६ असोज २०७९, आईतवार
लावण्य/साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीको यही असोज १२ गते बसेको काठमाडौँ क्षेत्र नं. २, प्रदेश “ख” को प्रदेश समितिको बैठकले क्षेत्रिय अध्यक्ष राजु विष्टलाई काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख”को प्रदेश सदस्यको लागि सर्वसम्मतरुपमा सिफारिश गरेको छ ।
यो सिफारिशसँगै काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख” मा राजु विष्टको उम्मेदवारी पक्का भएको महसुस स्थानीयले गरेका छन् ।
0 Comments
Thanks for your concerns