Golden Week is a series of public holidays in Japan that take place in late April and early May. The term "Golden Week" refers to the fact that the holidays are close together and create a cluster of consecutive days off, allowing people to travel or take longer vacations. The four national holidays that make up Golden Week are: Showa Day (April 29) - a day to remember the birthday of Emperor Showa, who was Japan's longest-reigning emperor and ruled from 1926 to 1989. Constitution Memorial Day (May 3) - a day to commemorate the…
२३ कार्तिक २०७९, बुधवार लावण्य/साँखु । न्युयोर्क राज्यसभामा लगातार १३ पटक जितेका प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली मूलकी सरहना श्रेष्ठ विजयी हुनुभएको छ । अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक श्रष्ठ विजयी हुनुभएको हो । रिपब्लिकन पार्टीका उम्मेदवार केभिन चहिललाई पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ । उहाँले ७ हजार ७ सय २ मत प्राप्त गर्नुभएको थियो । १३ पटकसम्म त्यस ठाउँबाट विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मतले पछि परेका थिए । काठमाडौँमा जन्मिएकी श्रेष्ठ सन् २००…
२४ भाद्र २०७९, शुक्रवार बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन लावण्य/साँखु । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत बिहीवार निधन भएको हो । ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा निधन भएको बीबीसीले जनाएको छ । उहाँले सन् १९५२ मा सत्तारोहण गर्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई स्कटल्यान्डस्थित उहाँकै निवासमा चिकित्सकको निगरानीमा राखिएको थियो । उहाँको निधनपश्चात् उहाँका जेठो छोरो राजकुम…
लावण्य/ साँखु । राष्ट्रपति तथा प्रधानमन्त्रीको राजीनामा माग गर्दै उग्र प्रदर्शनमा उत्रिएका श्रीलंकाका नागरिकहरुले हाल प्रधानमन्त्रीको कार्यालयमा पनि कब्जा जमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार हालैमात्र प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालय बाहिरको बार भत्काउँदै निवासभित्र प्रवेश गरेका हुन् । राष्ट्रपति गोटाबाया देश छोडेर भागेसँगै आज श्रीलंकामा उग्र प्रदर्शन भइरहेको छ । हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुले बिहानैदेखि प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिरहेका थिए । यसअघि प्रदर्शनकारीहरुले श्रीलंका सरक…
लावण्य/साँखु । कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । उनलाई राष्ट्रपति नियुक्त गरेसँगै देशव्यापी विरोध प्रदर्शन सुरु भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । राजधानी कोलम्बोसहितको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यसअघि, राष्ट्रपति राजापाक्षे बिहानै माल्दिभ्सका लागि आफ्नो श्रीमती र दु…
साँखु/लावण्य । भारतको सर्वोच्च अदालतले यौनि व्यवसायलाई पेशाका रूपमा मान्यता दिएको छ । वेश्यिालयमा छापा मार्दा यौनिकर्मीलाई पक्रिाउ गर्न वा सजाय दिन नहुने कुरा अदालतले प्रष्ट पारेको हो । अदालतले आफ्नो आदेशमा वयस्क र सहमतिमा हुने यौनिकर्मीको काममा हस्तिक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएको छ । अदालतले उनीहरूमाथि फौजदारी मुद्दामा कारबाही गर्न नहुने बताएको हो । सर्वोच्च अदालतले यौनि व्यवसायलाई पेशाका रूपमा मान्यता दिँदै यस्तो निर्देशन जारी गरेको हो । अदालतका अनुसार यो पेशालाई पनि कानुनले सम्मान र संरिक्षण दिनुपर्छ । द हिन्दुको समाचारका अनुसार सर्वो…
एमसीसीविरुद्ध प्रदर्शनमा प्रहरी दमन, दर्जनौँ घाइते गृह मन्त्रालयबाट लगातार विज्ञप्ति आउनु आपत्तिजनक छ –सिंह – कृशु श्रेष्ठ – एमसीसीविरुद्ध प्रदर्शनमा प्रहरी दमन, दर्जनौँ घाइते लावण्य÷साँखु । एमसीसी परियोजनाको विरोधमा सोमबार राजधानीमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजना भएको विरोध प्रदर्शनमा व्यापक प्रहरी दमन भएको छ । त्रिवि शिक्षण अस्पतालको पश्चिमा अवस्थित गल्लीमा प्रदर्शनकारीहरूमाथि प्रहरीले लाठ्ठी चार्ज हुँदा युवा कार्यकर्ता कृष्णप्रसाद दुमरु गम्भीर घाइते हुन…
– कृशु श्रेष्ठ – २०७८ भाद्र ३ गते तालिबानले काबुल सहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति शंका व्यक्त गरेको अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरेका छन् । यसपटक उनीहरू पहिलेभन्दा ‘सकारात्मक र भिन्न हुनेछन्’ । उनीहरूको प्रतिष्ठा उनीहरूको भविष्यको व्यवहारमा अडेको छ यद्यपि तालिबान समूहप्रति कमै भरोसा गरिएको छ । तालिबानले राजधानी काबुल समेतलाई कब्जामा लिएको दावी गरिरहेका समय उनीहरूले महिला अधिकार, आममाफी, दूतावास तथा विदेशी संगठनका…
लावण्य/साँखु । भारतीय पक्षले दार्चुलामा तुइनबाट युवक खसेको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशाशन कार्यालय दार्चुलालाई जवाफ दिँदै यस्तो दाबी गरेका हुन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले शुक्रबार भारतीय समकक्षीलाई घटनाबारे बुझी जानकारी दिन पत्र पठाएका थिए । ‘उहाँलाई हिजो चिठी पठाइएको थियो। त्यसको जवाफमा आफ्नो सुरक्षाकर्मीले त्यस्तो नगरेको भनिएको छ। युवकले तरिसकेपछि तुइन फर्काउने क्रममा तारमा आफू पनि लटपटिएर खसेको पत्रमा भनिएको…
– कृशु श्रेष्ठ – २०७८ असोज २ गते लावण्य/साँखु । अमेरिकाको बोस्टनस्थित गालातिया फाईन आर्टमा यही जुलाई २ तारिख देखि अगष्ट १ तारिखसम्म साँखुका निभा श्रेष्ठको एकल फाईन आर्ट प्रदर्शनी हुने भईरहेकोछ । साँखु धुँला टोल निवासी निभा श्रेष्ठ प्रोफेसर ज्ञानबहादुर श्रेष्ठका जेष्ठ सुपुत्री हुनुहुन्छ । उहाँको एकल फाईन आर्ट प्रदर्शनीले साँखुको परिचय अमेरिकामा समेत प्रख्यात हुने बिश्वास लिईएको छ । हामी उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकको यस्तो छ चेतावनी – कृशु श्रेष्ठ – २०७८ असार २९ गते लावण्य/साँखु । विश्व स्वास्थ्य संगठनको प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले कोरोनाविरुद्धको विभिन्न खोप लगाउनु खतरनाक हुने बताएकी छन् । अनलाइन ब्रिफिङमार्फत उनले अलग अलग कम्पनीका खोप एउटै व्यक्तिले लगाउनु खतरनाक हुनसक्ने बताएकी हुन् । उनले यसको असरबारे धेरै कममात्र तथ्याङ्क उपलब्ध भएको प्रस्ट पार्दै यससँग सम्बन्धित वैज्ञानिक तथ्य र प्रमाण नरहेको जनाएकी छन् । कोरोनाका विभिन्न खोपलाई ‘मिक्स–म्याच’ गर्नु ‘खतरनाक प्रवृत्ति’ रहेको उनको भनाइ छ । अहिले अध्…
– क्रिस्टिना श्रेष्ठ – २०७८ असार २४ गते लावण्य/साँखु । नेपालका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ क्याम्ब्रिज विश्वविद्यालय प्रेसबाट संसारका माथिल्लो उचाइका न्यायाधीशको सूचीमा सूचीकृत भएका छन् । श्रेष्ठले सन् २००५ देखि २०१६ सम्म सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए । यसअवधिमा उनी नौ महिना प्रधानन्यायाधीश रहेका थिए । श्रेष्ठले ११ वर्षको कार्यकाल नेपाली न्याय क्षेत्रको स्वर्णिम समय भएको क्याम्ब्रिज प्रेसले उल्लेख गरेको छ । क्याम्ब्रिज पब्लिकेसनको एक पुस्तकमा उल्लेख भए अनुसार श्रेष्ठको बिरासतलाई न्यायालयको प्रशासनिक सुधारको रूपमा च…
– क्रिस्टिना श्रेष्ठ – २०७८ असार २४ गते लावण्य÷साँखु । नेपालका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ क्याम्ब्रिज विश्वविद्यालय प्रेसबाट संसारका माथिल्लो उचाइका न्यायाधीशको सूचीमा सूचीकृत भएका छन् । श्रेष्ठले सन् २००५ देखि २०१६ सम्म सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए । यसअवधिमा उनी नौ महिना प्रधानन्यायाधीश रहेका थिए । श्रेष्ठले ११ वर्षको कार्यकाल नेपाली न्याय क्षेत्रको स्वर्णिम समय भएको क्याम्ब्रिज प्रेसले उल्लेख गरेको छ । क्याम्ब्रिज पब्लिकेसनको एक पुस्तकमा उल्लेख भए अनुसार श्रेष्ठको बिरासतलाई न्यायालयको प्रशासनिक सुधारको रूपमा च…
कृशु श्रेष्ठ २०७८ साल असार २३ गते लावण्य/साँखु । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । कोलम्बिया टाइब्रकेरमा पराजित भएको हो । खेलमा अर्जेन्टिनाले लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले सातौं मिनेटमै गोल गरेका थिए । ६१ औं मिनेटमा लुइस डियाजको गोलम…
लावण्य/साँखु । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो । त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको …
लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या २ सय ८५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले १ सय ४७ मा सीमित भएकोछ । शंखरापुर नगरपालिकाको रेकर्ड अनुसार केही दिनयता संक्रमितको निको हुने दर बढ्दै गएको देखिन्छ । नगरपालिकाको जेष्ठ १२ गतेको डाटा अनुसार कोभिड १९ बाट ११ जना संक्रमित थपिए भने २१ जना संक्रमित निको भएका छन् । हालसम्म १३ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ६ जना महिला र ७ जना पुरुष रहेका छन् । त्यो रेकर्डमा नगरपालिका भित्र बसोबास नगर्ने मृतकहरुको संख्या भने उल्लेख छैन ।…
लावण्य/साँखु । चाह्यो भने के हुँदैन, दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् । ‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भने । कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ भने गम्…
मंसिरमा चुनाव हुनसक्छ तयार रहौँ –नीधि लावण्य/साँखु । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उहाँले कोरोनाको सामना गर्न सरकार सक्षम रहेको बताउनुभयो । “हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ”, उहाँको भन्नुभयो, “सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गै…
लावण्य/साँखु । शनिवार भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको संख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक संक्रमितको संख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सोही दिन नेपालमा नेपालमा एकै दिनमा अहिलेसम्मकै रेकर्ड कायम हुने गरी संक्रमित फेला परेका छन् । सो दिन थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको पीसी…
पौष १५ गते बुधवार । लावण्य / साँखु । नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् । भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले यो पहल चीनले गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उनको लेखमा उल्लेख छ । भारत भने पर्ख र हेरको स्थितिमा रहनु…
सामाजिक संजाल