–
कृशु श्रेष्ठ –
२०७८ असोज २ गते
लावण्य/साँखु । अमेरिकाको बोस्टनस्थित गालातिया फाईन आर्टमा यही जुलाई २ तारिख देखि अगष्ट १ तारिखसम्म साँखुका निभा श्रेष्ठको एकल फाईन आर्ट प्रदर्शनी हुने भईरहेकोछ ।
साँखु धुँला टोल निवासी निभा श्रेष्ठ प्रोफेसर ज्ञानबहादुर श्रेष्ठका जेष्ठ सुपुत्री हुनुहुन्छ ।
उहाँको एकल फाईन आर्ट प्रदर्शनीले साँखुको परिचय अमेरिकामा समेत प्रख्यात हुने बिश्वास लिईएको छ । हामी उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।





0 Comments
Thanks for your concerns