मेष ः रोमाञ्चक यात्राको योग छ । विपरितलिङ्गीबाट सहयोग पाइनेछ । आय बढ्नेछ । बोलीमा नियन्त्रण राख्नुपर्नेछ । शत्रुपक्षबाट सतर्क रहनुहोला खर्चमा नियन्त्रण राख्नुपर्नेछ । साताको अन्त्यमा पेटसम्बन्धी रोगले पिरोल्न सक्ने हुनाले खानपानमा सतर्कता अपनाउनु वेश हुनेछ । वृष ः अनावश्यक पीर नलिनुहोला । व्यापारमा सुधार आउनेछ । दाजुभाईसँग विवाद हुनसक्ने भएकोले विवाद नगर्दा राम्रो हुने देखिन्छ । मिथुन ः यात्रामा सतर्कता अपनाउनुपर्नेछ । विशेषगरी वाहन चलाउँदा विशेष ध्यान दिनुपर्नेछ । धन कमाउने अवसर प्राप्त हुनेछ । इष्टमित्रजनसँग सामञ्जस्यता अपनाउनुहोला । कार्य स…
माघ १० गतेदेखि माघ १६ गतेसम्मको राशीफल – ज्यो. धनानन्द मेष ः दोपाया चौपायाबाट लाभ मिल्ने देखिन्छ । कृषि क्षेत्रको हुनुहुन्छ भने धेरै समय खेतिपातीमा बिताउनु पर्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने हुनाले खानपानमा बिचार पु¥याउनु होला, शुक्रबार र शनिबार आकस्मिक लाभ मिल्ने देखिन्छ । वृष ः मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा धन खर्चनुपर्ने योग रहेको छ । शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्न मेहेनत गर्नुपर्ला । लामो समयपछि भेटिने साथिभाईको भेटले प्रफुल्लित बन्नुहोला । अध्ययन अध्यापनमा मन जानेछ । सन्तान सुख प्राप्त होला । मिथुन ः मनमा द्विविधा बढ्…
लावण्य/ पोखरा । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले पोखराको पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायतका सामाग्रीहरु सहयोग गरेको छ । संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धवराह तपोवन आश्रमका पिठाधीश स्वामी श्री निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिदै मुनाल सहकारीको सहयोगले आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूले न्यानो माया तथा स्नेह प्रा…
माघ ३ गतेदेखि माघ ९ गतेसम्मको राशीफल – ज्यो. धनानन्द मेष ः आँटेका काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । धार्मिक यात्रामा समय खर्चनु पर्नेछ । मन आनन्दित बन्नेछ । भौतिक सामग्रीको किनबेच हुने देखिन्छ । स्वास्थ्यमा गडबडी हुने भएकाले खानपानमा विचार पु¥याउनु होला । वृष ः धर्मकर्ममा मन जानेछ । मान्यजनको आशिर्वाद लिएर काम गर्दा सफलता प्राप्त हुनेछ । लेखन साहित्यको क्षेत्रमा प्रगतिको योग रहेको देखिन्छ । शैक्षिक सफलताको सम्भावना राम्रै देखिन्छ । आँखाको समस्या देखिन सक्छ विचार पु¥याउनु पर्नेछ । मिथुन ः वैदेशिक कार्यमा सफलता मिल्ने द…
मेष ः पारिवारिक सहयोग मिल्नेछ । मित्रजनसँग राम्रो समय विताइनेछ । नोकरीमा माथिल्लो तहका व्यक्तिसाग असल व्यवहार गर्नु उपयुक्त देखिन्छ । श्रीमान् श्रीमती बीचको सम्बन्ध प्रगाढ बन्ने देखिन्छ । भोज भतेरमा सहभागी होइनेछ । गाढा रंगको प्रयोग उपयुक्त हुनेछ । वृष ः शेयर बजारमा लगानी गर्नु उपयुक्त समय रहेको देखिन्छ । सहिकार्यबाट राम्रो धनार्जन हुनेछ । यात्राको राम्रो अवसर देखापरेको छ । वैदेशिक रोजगारका मानिसको लागि राम्रो साता देखापरेको छ । प्राविधिक क्षेत्रका लागि पनि राम्रो समय भन्न सकिन्छ । हल्का रंग सातालाई राम्रो । मिथुन ः नसा सम्बन्धी समस्याले दुःख …
– क्रिस्टिना श्रेष्ठ – २०७८ पौष १७ गते लावण्य/साँखु । नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखाको १८ औँ साधारणसभा नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखा कार्यालय साँखुको प्राङ्गणमा सम्पन्न भएको छ । साधारण सभाले विभिन्न योजनाहरु पारित गरेको छ । जसमा रेडक्रस भवनको मर्मत सम्भार, व्यक्तित्व विकास प्रशिक्षण, घुम्ती स्वास्थ्य शीविर, रक्तदान कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश रहेका छन् ।
मेष ः साज सजावटको सामग्री खरिद गरिनेछ । टाढा बसेका आफन्तको यादले सताउनेछ । यात्रामा लाभ मिल्ने देखिन्छ । स्वास्थ्य सामान्य रहेको छ । पारिवारिक सुख मिल्नेछ । कला साहित्य सम्बन्धी कार्यमा समय बित्नेछ । शिक्षाको क्षेत्रमा सामान्य रहला । वृष ः आलस्यताले दुःख दिन सक्नेछ, काम गर्ने जाँगर खासै नरहला एकान्तको खोजी गर्नुहुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, खानपानमा विचार पु¥याउनुहोला । नोकरीमा आत्म सन्तुष्टी मिल्ने देखिन्छ । समाजसेवामा मन जानेछ । सामान्य साता रहला । मिथुन ः मनमा दोधार बढ्नेछ । निर्णय गर्न नसक्नाले बन्ने काम पनि बिग्रन सक्नेछ । श…
मेष ः धनार्जनको समय देखिन्छ । खेति किसानीमा समय बित्नेछ र राम्रो मूनाफा पनि कमाउन सकिनेछ । पे्रम सम्बन्ध प्रगाढ बन्ने देखिन्छ । यात्रामा समस्या । शिक्षा क्षेत्र सामान्य रहने देखिन्छ । घरायसी काममा लामो समय बिताउनुपर्ने देखिन्छ । साता रामै्र देखिन्छ । वृष ः सुरुका दिनहरु राम्रो नभएपनि पछिका दिनहरु भने राम्रो बित्नेछ । पशुपालनमा राम्रो लाभ मिल्ने देखिन्छ । व्यापारमा घाटाको अवस्था देखिन्छ । बोल्दा विचार पु¥याउनु पर्नेछ । सामाजिक कार्यक्रममा सहभागी हुनुपर्नेछ । खानपानमा विचार पु¥याउनु उपयुक्त रहला । मिथुन ः लगानीको प्रतिफल राम्रो मिल्नाले मन प्रसन…
मेष ः वैदेशिक यात्रामा सफलता मिल्ने देखिन्छ । आफन्तसँग अनावश्यक वादविवाद हुने देखिन्छ । खर्च गरे अनुसारको केही काम बन्ने अवस्था देखिन्छ । मन अशान्त भएपनि समयले साथ दिने हुनाले समय रामै्रसँग बित्ने देखिन्छ । मौसमी रोगको शिकार बन्न सकिनेछ । वृष ः मध्यम साताको रुपमा यो साता बित्नेछ । खर्च गरे अनुसारको प्रगति होलाजस्तो देखिँदैन । मद्दत गर्ने बढ्ने छन् भने रिस गर्नेहरुले खुट्टा तान्ने काम त्यत्तिकै गर्नेछन् । न्याय क्षेत्रमा बाधा उत्पन्न हुनसक्छ । शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तिको लागि नयाँ अवसरहरु हातलाग्ने देखिन्छ । मिथुन ः मनमा विद्यमान शंका र भ…
- आनन्द राजोपाध्याय शारदिक श्राद्ध, पार्वण श्राद्ध, सोह्र श्राद्ध, जब कन्या राशी सूर्य गएपछि आश्विन कृष्ण पक्ष प्रतिपदा देखि लिएर आश्विन शुक्ल प्रतिपदासम्म अर्थात् घटस्थापनासम्मलाई सोह्र श्राद्ध भनिन्छ । सोह्र श्राद्ध घटस्थापनाका दिनसम्मलाई मातामह (मामा बाजे) सम्मको लागि श्राद्ध गर्ने भएकोले सोह्र श्राद्ध महत्वपूर्ण मानिन्छ । ब्रम्हाण्ड पुराण कन्या गते सवितरि यान्य हानितु षोडश क्रतु भिस्तानि तुल्यानि देवो नारायणोऽव्रवित । यो सोह्र श्राद्ध बेला आफ्ना पूर्वज पितृहरु पितृ लोकै शून्य हुने गरी मत्र्य मण्डलमा आफ्ना छोरा, नाति, पनातिहरुले श्रद्धापूर्…
मेष ः सन्तान पक्षबाट राम्रै समय रहेको देखिन्छ । पारिवारिक समय अनुकूल देखिन्छ । व्यापारी वर्गको लागि मध्यम समय । एजेन्टको काम गर्नेहरुका लागि राम्रो समय बित्ने देखिन्छ । भैरवको पूजा र दर्शन साथै कालो रंगको प्रयोग साताको लागि अनुकूल । वृष ः मध्यम खालको समय रहेको छ । साताको अन्त्यमा भन्दा सुरुमा समय राम्रो देखिन्छ । नयाँ कामको सुरुवात गर्नुछ भने साताको सुरुका दिनलाई प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ । लामो यात्रा नगर्नु तपाइँको लागि कल्याण कारक देखिन्छ । रातो रंगको प्रयोग, देवीको पूजा फलदायक । मिथुन ः राम्रो समय चलेको देखिन्छ । किनबेचको काममा राम…
मेष ः मिश्रीत खालको साता रहेको छ, बुधबार र शुक्रबार आफन्तको भेटघाटले मन प्रसन्न बनाउनेछ तर सोमबार र मंगलबार दौडधुपमा लाग्नुपर्ने भएकाले स्वास्थ्यमा आलस्यता पैदा गराउनेछ । साथीहरुले धोका दिनसक्ने हुनाले विचार पु¥याउनुपर्नेछ । वृष ः पोशाक वा गरगहना जोड्न सकिनेछ । मिष्ठान्न भोजनको प्राप्ती हुनेछ । लक्ष्मीले साथ दिने समय चलेको छ । कार्यालयमा तल्लो तहका कर्मचारीले खासै सहयोग गर्ने देखिँदैन । शुक्रबार मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनुहुनेछ । शनिबार यात्रा नगर्नु नै वेश हुन्छ । मिथुन ः मनमा दोधार बढ्नेछ । निर्णय गर्न नसक्नाले बन्ने काम पनि बिग्रन…
मेष ः साताको सुरुवात राम्रो हुनेछ । विहिबारदेखि समय अनुकूल देखिँदैन । लामो यात्रा नगर्नुमै भलाई हुनेछ । सन्तान पक्षबाट निराशा हात लाग्नेछ । अहंकारको कारणले पे्रम सम्बन्धमा मनमुटाव आउन सक्नेछ । साथिको भावनाको कदर गर्नु उचित देखिन्छ । स्वास्थ्य सामान्य रहला । वृष ः खानपिनमा विचार पु¥याउनु पर्ने देखिन्छ । आम्दानीको पाटो राम्रै देखिन्छ । विदेश वा घर बाहिर हुनुहुन्छ भने परिवारको राम्रो समाचार सुन्न पाइनेछ । यात्रा गर्दा सोचविचार पु¥याउनु होला । अत्यधिक व्यस्तताको कारण परिवारलाई समय दिन सकिनेछैन । शिक्षामा सफलता । मिथुन ः स्वास्थ्य स्फूर्तिले भरिनेछ…
मेष ः साताका सुरुका दिन दौडधुपका साथ बितेपनि पछिका दिनहरु रमाइलोसँग बित्ने देखिन्छ । विदेशसँग सम्बन्धित अध्ययनमा सफलता मिल्नेछ । पेट सम्बन्धी सामान्य समस्या देखिन सक्नेछ । साँगितिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेछ । वृष ः कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आफूभन्दा ठूलाको सल्लाह लिनु उचित हुनेछ । अचल सम्पत्तिको किनबेच गर्ने समय रहेको देखिन्छ । कर्मचारी हुनुहुन्छ भने कार्यालयको काममा लामो यात्राको योग बन्नेछ । शुभ समाचार सुन्न पाइनेछ । घाँटीको समस्या देखिन सकिनेछ । मिथुन ः आफन्तको सहयोगले अल…
मेष ः आँटेका काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । धार्मिक यात्रामा समय खर्चनु पर्नेछ । मन आनन्दित बन्नेछ । भौतिक सामग्रीको किनबेच हुने देखिन्छ । स्वास्थ्यमा गडबडी हुने भएकाले खानपानमा विचार पु¥याउनु होला । वृष ः धर्मकर्ममा मन जानेछ । मान्यजनको आशिर्वाद लिएर काम गर्दा सफलता प्राप्त हुनेछ । लेखन साहित्यको क्षेत्रमा प्रगतिको योग रहेको देखिन्छ । शैक्षिक सफलताको सम्भावना राम्रै देखिन्छ । आँखाको समस्या देखिन सक्छ विचार पु¥याउनु पर्नेछ । मिथुन ः वैदेशिक कार्यमा सफलता मिल्ने देखिन्छ । टाढाका साथीभाईबाट कुनै उपहार पाउन सक्नुहुनेछ …
मेष ः रमाइलो यात्राको योग रहेको छ । धन वृद्धि र आकस्मिक धनागम हुनेछ । पराक्रम बढ्ने समय रहेको छ । कुटिल विद्याको प्रयोगले लाभ मिल्नेछ । यश बढेर जानेछ । स्त्री पक्षबाट हानी हुनेछ । खराब मतिले बन्ने काम पनि बिगार्न सक्दछ । वृष ः आँखाको समस्याले दुःख दिनेछ । धार्मिक कार्यमा आर्थिक लगानी हुनेछ । मान बढ्ने योग रहेको छ । अनावश्यक रिसले मन अशान्त बनाउनेछ र बन्न आँटेका काम पनि बिग्रने छन् । बुद्धि बढ्ने छ । सुख प्राप्ती हुनेछ । मिथुन ः मान सम्मानमा घात हुने देखिन्छ । भाग्यमा वृद्धिको योग रहेको देखिन्छ । धन मिल्ने देखिन्छ । साँगितिक क्षेत्रमा समय दिइने…
मेष ः साता मध्यम किसिमको रहनेछ । स्वास्थ्योपचारको लागि धन खर्चनुपर्नेछ । आम्दानी सोचेजस्तो हुने देखिँदैन । मामाघरबाट राम्रो लाभ मिल्नेछ । पे्रम सम्बन्धमा सुधार हुने देखिन्छ । वाहन सुख मिल्नेछ । शत्रु परास्त गर्न सकिनेछ । रातो रंगको प्रयोग यो साताको लागि लाभदायक छ । वृष ः राम्रो समय चल्ने देखिन्छ । आँटेका काममा सफलता मिल्ने देखिन्छ । नयाँ नयाँ सोच र जोसले साता बित्नेछ । शिक्षाको क्षेत्रमा सुधार हुने देखिन्छ । दौडधुपमा समय अगि बढ्नेछ । पे्रम सम्बन्धमा भने खटपट पर्ने देखिन्छ । सेतो रंगको प्रयोग गर्नु यो साताको लागि राम्रो हुनेछ । मिथुन ः बौद्धिक …
मेष ः विविध क्षेत्रमा नयाँ प्रवेशको समय आएको देखिन्छ । स्त्री पक्षबाट लाभ मिल्ने देखिन्छ । दाजुभाई सँगको सम्बन्धमा सुधार आउने देखिन्छ । शिक्षा क्षेत्रमा बाधा व्यवधान आउने देखिन्छ । सत्रु बढ्ने छन् । असल मित्रको साथ मिल्ने देखिन्छ । वृष ः तपाइँको बखान गाउनेहरु बढ्ने छन् । आँटेका काम पूरा हुनेछ । मांगलिक काममा सहभागिता बढ्नेछ । आकस्मिक धनागमले मन प्रफुल्लित बनाउने देखिन्छ । संयमित भएर कामहरु गर्नु राम्रो हुनेछ । श्रीमान् श्रीमतीबीच मन मुटाव हुने देखिन्छ । मिथुन ः पे्रम सम्बन्धमा मटमुटाव हुने देखिन्छ । शुभ कार्यबाट धनागम हुनेछ भने नयाँ भौतिक सामग…
मेष ः जिम्मेवारीपूर्ण कार्य सम्पन्न गरिएला । राजनीतिक क्षेत्रको हुनुहुन्छ भने उचाई बढाउन साथ दिनेछ । शक्तिशाली व्यक्तिलाई आफ्नो वशमा ल्याउन सकिनेछ । ठूला काम गर्न हिम्मत जाग्नेछ । स्वास्थ्यमा भने गडवडी हुनेछ । मित्रजनसँग वैरभाव बढ्न सक्नेछ । गणेशको पूजा लाभदायक रहला । वृष ः खर्च बढ्ने र आम्दानीमा कमी आउने समय छ । आँखाको र टाउकोको समस्या देखिन सक्नेछ । वादविवाद र झै–झगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । काममा ढिलासुस्ती र सरकारी कामकाजमा झमेला आइपर्नेछन् । व्यवसायी मित्रहरुबाट सहयोग र लाभ मिल्ने देखिन्छ । समय मध्यम चलेको छ । दीर्धकालिन असर पर्न…
मेष ः थोरै मेहेनतबाट धेरै सफलता प्राप्त हुने देखिन्छ । बोल्दा भने सोचविचार पु¥याउनुपर्नेछ खासगरि साथीभाईसँग । आर्थिक क्षेत्र मध्यम रहने देखिन्छ । कार्य क्षेत्रमा उपलब्धिमूलक समय बित्नेछ । पे्रम सम्बन्धमा मनमुटावको अवस्था आउनेछ । धार्मिक कार्यक्रममा सामेल हुनुपर्नेछ । अनावश्यक खर्चको योग रहेको छ । वैजनी रंग शभ । ७ अंक शुभ अंक । वृष ः खानपानमा ध्यान पु¥याउनुहोला र समयमा आराम गर्नुहोला । कार्य क्षेत्रमा उतारचढावको समय आएको देखिन्छ । बोल्दा विचार पु¥याउनुपर्नेछ । अचानक खर्च बढ्नेछ । कालो रंग शुभ रंगको रुपमा देखिन्छ । ७ को अंक शुभ अंक हुनेछ । मिथुन…
सामाजिक संजाल