जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ । हातको नङले छोडाएको धानको अक्षता (आख्यः) माना १ सुद्ध माटोमा उमारेको कालो भटमास – माना १ लाजा सुद्ध गरी भुटेको (धानको फूल) – लावा माना १ जट्टा नरिवल – १ वटा नौ थरी सद्वीज – माना १ नौ थरी पूजा फल आवश्यकता अनुसार पञ्चरङ्गी धागो (जजंकाः) आवश्यकता अनुसार जलचरहरुमा – जिउँदो माछा एक जोर, जिउँदो च्यापाः माछा आठ औँला भएको एक जोर, सकेसम्म पाहा नभएमा जिउँदो भ्यागुतो एक जोर, आठ खुट्टे गंगटो एक जोर । स्थल जीव ः जिउ…
– जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ । एवं रीतले १९ औँ शताव्दीको अन्त्य भई २० औँ शताव्दीको सुरुवात अथवा वि.सं. २००५ सालमा श्री इन्द्रायणी देवीको जात्राको आसपासमा माइ स्थानको शिला इन्द्रायणीको मूर्तिको गर्दन भाँचिएको देखेपछि देउलाहरुले १६ घरद्वारहरुमा खबर पु¥याएछन् । यस्तो अशुभ समाचार छिनभरमै सर्वत्र फैलियो । अब जात्रा गर्ने कि नगर्ने ? घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाउने या नचलाउने विषयमा देउला गाउँबाट द्यः नायः, द्यः पा, गाउँ नायः, ठकु जुजु, १६ द्वार…
– जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जहाँ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व साँस्कृतिकरुपमा रहेको छ । भाग–२ यसरी इन्द्रायणी माइको साह्रै विश्वासिलो देउलाहरु मध्ये लाजिमान देउलाका पूजनीय बाजेहरुले सयौँ वर्ष अगाडिदेखि श्री इन्द्रायणी देवीको सेवा र सुसार गरी आएका पुस्ताहरुमध्ये हाल थाहा पाएसम्म लाजिमानका छोरा सानुकाले देउला, सानुकाले देउलाका छोरा चन्द्रमान देउला, चन्द्रमान देउलाका छोरा कृष्णमान देउला, कृष्णमान देउलाका छोरा बुद्धिलाल देउला हालसम्म पनि श्री इन्द्रायणी देवी माताको मुख्य हर्ताकर्ताको रुपमा जिम्मेवारी सम्हाल्…
पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जंगली राजकुमार प्रधान जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ । हातको नङले छोडाएको धानको अक्षता (आख्यः) माना १ सुद्ध माटोमा उमारेको कालो भटमास – माना १ लाजा सुद्ध गरी भुटेको (धानको फूल) – लावा माना १ जट्टा नरिवल – १ वटा नौ थरी सद्वीज – माना १ नौ थरी पूजा फल आवश्यकता अनुसार पञ्चरङ्गी धागो (जजंकाः) आवश्यकता अनुसार जलचरहरुमा – जिउँदो माछा एक जोर, जिउँदो च्यापाः माछा आठ औँला भएको एक जोर, सकेसम्म पाहा नभएमा जिउँदो भ्यागुतो एक जोर, आठ खुट्टे गंगटो एक जोर । स्थल ज…
जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जहा “ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा “ स्कृतिकरुपमा रहेको छ । भाग – ९ तीन वर्षे जात्रा विधि ः तीन वर्षे जात्राको नियम तान्त्रिक विधी विधान यस तीन वर्षे इन्द्रायणी माईको जात्रा ललितपुर पाटनबाट तान्त्रिक विशेषज्ञ कर्माचार्यहरु आएर नियम पूर्वक जात्रा सञ्चालन गर्दछन् । जात्रा हुने चार दिन अगाडि मंसिर शुक्ल द्वादशीको दिन देउला गाउँबाट खाली रथ पालुङ नेवार गाउँमा ल्याइन्छ , रथ गाउँ भित्र्याएपछि…
सामाजिक संजाल