प्रशिक्षार्थी पत्रकार दिपेश मानन्धर कान्तिपुर क्याम्पस २०७८ चैत्र १९ गते लावण्य/साँखु । ममता अजिमाको नामले प्रशिद्ध भाटभटेनी देवीको दुई तल्ले मन्दिर भाटभटेनी सुपर मार्केट नजिकै रहेको छ । यही देवीको नामले नै भाटभटेनी सुपरमार्केटको नाम राखिएको हो । यस देवीलाई नाम लिन नहुने देवीको रुपमा चिनिन्छ । यस देवीलाई टाढा रहनु भएको देवीको नामा पनि चिनिन्छ । आकाशमा उडिरहेकी यस देवीलाई झुण्ड्याइएर राखिन्छ भने कहिल्यै जमिनमा छुवाउन नहुने मान्यता पनि रहेको पाइन्छ । नेपाली शैलीमा बनेको दुई तल्ले प्यागोडा शैलीको मन्दिरभित्र “अजिमा” उनका श्रीमान् र बच्चा गरि तीन …
कार्टुनिष्ट राजेश मानन्धर
सामाजिक संजाल