डकर्मी तालिमको भर्ना सम्बन्धि सूचना


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
शंखरापुर पोलिटेक्निक इन्ष्टिच्यूट
साँखु, काठमाडौँ
वर्षे पेशागत ९एचयाभककष्यलब०ि डकर्मी तालिमको भर्ना सम्बन्धि सूचना
          नेपाल सरकारको चालू .. २०७५÷७६ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम देशभरका हलिया, कमैया, चेपाङ्ग लोपोन्मुख जाति (कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायू, राजी, किसान, लेप्चा मेचे कुशवाडिया) दलित तथा विपन्न मुस्लिम छात्रछात्राहरुलाई छात्रवृत्ति कार्यक्रम अन्र्तगत वर्षे प्रोफेसनल डकर्मी व्यावसायिक सीप विकास तालिममा २० जनाको समूहमा तालिम संचालन गर्न लागिएकोले सम्बन्धितहरुलाई फाराम भर्नको लागि आवेदन आव्हान गरिन्छ

आवेदन फाराम पाईने बुझाउने स्थान शंखरापुर पोलिटेक्निक इन्ष्टिच्यूट साँखु, काठमाण्डौँ
आवेदन फाराम बुझाउने अन्तिम मिति २०७५ फाल्गुण गते आईतवार
प्रवेश परिक्षा मिति समय     २०७५ फाल्गुण गते मंगलवार बिहान बजे
प्रवेश परिक्षाको किसिम        लिखित तथा अन्र्तवार्ता
प्रवेश परिक्षा हूने स्थान     शंखरापुर पोलिटेक्निक इन्ष्टिच्यूट, साँखु, काठमाण्डौ
तालिम संचालन हूने मिति          २०७५ फाल्गुण गते देखि
आवेदकको योग्यता    १६ वर्ष उमेर पूरा भई साधारण लेखपढ गर्न सक्ने
आवेदन साथ बुझाउनुपर्ने कागजातहरु
) उल्लेखित जाती भनि चिनिने आधिकारिक निकायबाट जारी भएको प्रमाणपत्रको फोटोकपी
) नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी
) हालसालै खिचिएको पासपोर्ट साइज फोटो प्रति
छनौट भएका प्रशिक्षार्थीहरुलाई उपलब्ध गराइने छात्रवृत्ति
) निर्वाह खर्च (खान बस्न) रु. ,५००÷– प्रति महिना
) यातायात पोशाक वापत रु. रु. ,०००÷– (तालिम अवधिमा एक पटक)
विस्तृत जानकारीका लागि यस ईन्ष्टिच्यूट वा मिति २०७५।१०।१ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा हेर्न हुन अनुरोध
फोन नं ०१४४५०९५२÷९८५१२४००९३÷९८५१२०१३७५
प्रमुख

Post a Comment

0 Comments