एक्कै छिन हाँसौँ है,कला र मनाेरन्जन,



  कक्षा कोठामा शिक्षकले विद्यार्थीसँग सोध्छन्–

शिक्षक ः काल कति प्रकारको हुन्छ ?

विद्यार्थी ः तीन प्रकारको हुन्छ सर ।

शिक्षक ः के–के भन त ?

विद्यार्थी ः भूतकाल, वर्तमान काल, भविष्य काल ।

शिक्षक ः सबैको एउटा एउटा बाक्य बनाउ त ?

विद्यार्थी ः हुन्छ सर । सरले घरबाट बाईकमा आउनुभयो भूतकाल । सरले अब 

  हामीलाई पढाईरहनुभएको छ, वर्तमान काल । सर अब बाईकबाट जाँदा 

  एक्सीडेन्ट भएर हस्पिटल पुग्नुहुन्छ भविष्य काल ।

विद्यार्थीहरुले ¥यागिङ्ग गरेको देखेर रिसाउँदै–

शिक्षक ः पाजीहरु जथाभावी भन्छस् ।

विद्यार्थी ः यो कुन काल हो सर ?

– जय बहादुर देउवा डडेलधुरा

Post a Comment

0 Comments