छोरा ः बुबा, तपाइँको बुबाले तपाइँलाई कुट्नु हुन्थ्यो ?
बुबा ः गल्ति गर्दा कुट्नु हुन्थ्यो ।
छोरा ः उहाँको बुबाले ?
बुबा ः त्यस्तै गल्ति गरेमा कुट्नु हुन्थ्यो ।
छोरा ः अनि उहाँको पनि बुबाले नि ?
बुबा ः ऐ, गधा ! तँ के चाहन्छस् हँ ?
छोरा ः खास केही होइन बुबा । यो खानदानमा गुण्डागर्दीले कत्तिको जरा गाडेको रहेछ भनेर जान्न मात्रै चाहेको हो ।
व् व् व्
– प्रगति श्रेष्ठ, साँखु

0 Comments
Thanks for your concerns