कलेजमा एकजना केटीलाई लाईन मार्दै केटा ...
केटा ः १२–३ को जाने हो ?
केटी ः (मुख बिगार्दै) वाह ! हिँड जाउँ ।
केटा ः (शंका मानेर) कहाँ जाने ?
केटी ः हेड सरकोमा ...... ।
केटा ः (डराउँदै) वह ! बैनी तिमीसँग मजा गर्नु पनि हुँदैन है ?
केटी ः उल्लु ... गधा .... बेकुफ .... बैनी भनिहाल्नुपर्छ । छुट्टी माग्न जाउँ भनेको नि ..!
– विक्रम श्रेष्ठ, सानेपा
व् व् व्

0 Comments
Thanks for your concerns