एक्कै छिन हाँसौँ है, ......



 शिक्षक ः ध्वनी प्रदूषण कम गर्न हामीले के गर्नुपर्छ ?

विद्यार्थी ः कान बन्द गर्ने सर !

व् व् व्

शिक्षक ः राम किन आज स्कूल ढिला आएको ?

राम ः गाडी पञ्चर भएकोले सर !

शिक्षक ः त्यसो भए तिमी बस चढेर आउनुपथ्र्यो नि !

राम ः सोच्न त त्यस्तै सोचेको थिएँ तर तपाइँकी छोरी सुनिता मान्दै मानिनन् त्यसैले ।

व् व् व्

शिक्षक ः सुविना ! तिमी परिक्षामा जम्मा पाँच अंक ल्याएर पनि हाँस्दैछौ किन ?

सुविना ः हैन सर ! त्यो पाँच नम्बर कसरी आयो भनेर सोचेर हाँसेको ।

व् व् व्

– समिरजंग शाही दैलेख

Post a Comment

0 Comments