एक्कै छिन हाँसौँ है ......



राम ः मोबाईलमा नम्र भएर बोलन !

श्याम ः को सँग कुराकानी गरिराखेको ?

राम ः स्वास्नीसँग र

श्याम ः यति पे्रमपूर्वक कुरा गरेको स्वास्नीसँग पनि !

राम ः तिम्रो हो नि त ...... र

व् व् व्

– सुदर्शन बाराकोटी, बेलडाँगी, झापा

Post a Comment

0 Comments